विगत ३३ दिन देखि मेची महाकाली पैदल यात्रामा हिडेका युवा इशान र लोचन आचार्य आज विराटनगर आइपुगेका छन् । तराइमा जारी मधेश आन्दोलन र यहाका समस्याको विषयमा जानकारी लिने उद्देश्यले हिडेका युवाहरुले आज विराटनगरस्थित रिचमण्ड फेलोसिपमा विराटनगरका युवाहरुसंग आफ्नो अनुभव साटेका छन् । यात्राका क्रममा आफुले भ. . .
विराटनगर २१ मंसिर मोरङको बैजनाथपुरमा आइतबार एक गर्भवती महिलामाथि कुटपिट भएको छ । ८ महिनाकी गर्भवती बैजनाथपुर १ की रामवती सरदारमाथि कुटपिट भएको प्रहरीले जनाएको छ । स्थानीय २९ वर्षीय महेस सरदार उनकी पत्नी २७ वर्षीय लिला सरदार मिलेर छिमेकी गर्भवती महिलामाथि कुटपिट गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसप�. . .
प्रेम देवान विराटनगर २१ मंसिर विगत १६ महिनादेखी वन्द रहेको विराटनगर जुटमिल संचालन एंव संरक्षणको मागगदै सयुक्त सघर्ष नागरिक दवाव समितिले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । समितिले विराटनगर रानी स्थित जुटमिलमा आज पत्रकार सम्मेलनगरी मिल संचालनका लागी मिल संचालन समितिलाइ निवेदन दिइएकोमा समितिले त्�. . .
बिराटनगर मंसिर २१ , १० फिट ठुलो नेपाली झण्डा बोकेर एक प्रौढ व्यक्ति नेपाल दौडाहामा निस्किएका छन , उनी हुन लक्ष्मीनारायण शिल्पकार । उनी हिजो साझ बिराटनगरमा भेटिए । उनलाई देख्नेबित्तिकै मानिसहरूले आश्चर्य मानेर हेरिरहेका थिए भने केही उनिसंग फोटो खिचाउन तम्सिएका थिए । " नेपालीले नेपाल र नेपाली झण�. . .
विराटनगर २० मंसिर । विराट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मानगढ खानेपानी योजनाको ११ वार्षिक साधारणसभा विराटनगरमा आज सम्पन्न भएको छ । साधारणसभामा खानेपानी सुरक्षा योजनालाइ थप व्यवस्थितगर्न पानीको गुणस्तर सुनिश्चिततालाइ निरन्तरता दिने, खानेपानी योजनको क्षमता वृद्धिगर्न पाचथान डिप टुवेल थप जड. . .
विराटनगर २० मंसिर । लियो क्लब अफ विराटनगर ग्रिन सिटीको आयोजनामा चित्रकला प्रतियोगीता सम्पन्न भएको छ । विराटनगर १८ मा रहेको विद्या सदन ईङ्गलिस बोडिङ्ग स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाईको चित्र प्रतियोगिता गराईएको थियो । लियो सप्ताह कार्यक्रम अन्र्तगत विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उद�. . .
बिराटनगर मंसिर २० बिराटनगर जेसिस स्थापना भएको ४२ बर्षमा पहिलोपटक महिला अध्यक्ष चयन भएकीछिन । बिराटनगर जेसिसको अध्यक्षमा भगवती कालिकोटे चयन भएकीछिन । शनिबार भएको नयाँ समिति चयनमा वरिष्ठ कार्यकरिणी उपाध्यक्ष श्यामसुन्दर पौडेल , तालिम निर्देशक हिमालसरी राई , कार्यकारी उपाध्यक्षमा राजेन्द्र थपलिया . . .
बिराटनगर मंसिर २० , शुक्रबार राति अज्ञात सवारीले एक स्कुटरलाई ठक्कर दिदा एक प्रहरी हवल्दारको मृत्यु भएको छ । राति १० बजे करिब घरबाट कार्यालय जाने क्रममा प्रहरी हवल्दार रेवतिरमण भण्डारीलाई शनि मन्दिर अगाडि तिव्र गतिमा आएको पहिचान हुन नसकेको सवारीसाधनले उनलाई ठक्कर दिएको थियो । उनलाई उपचारका लागि न्�. . .
बिराटनगर मंसिर २० , बिराटनगर स्थित डाईनामिक एजुकेसन कम्प्लेक्सले २०७१ सालमा एसएलसी दिएर डाईनामिकमा स्टाफ नर्सको बिर्ज कोर्स लिएर त्रिभुवन बिश्वबिद्धालयमा नाम निकाल्न सफल शर्मिला राजबंशीलाई स्कुटर उपहार दिएको छ । शनिबार एक कार्यक्रममा एमाले नेतृ निरु पाल र सगरमाथा स्कुलका प्रिन्सिपल बाशुदेव न्यौप. . .
सूचना अधिकारमा कार्य गर्ने अभियन्ताहरूकाे समुहद्वारा संचालित सूचना जागरण अभियानकाे पहिलाे साधारण सभा सम्पन्न भएकाे छ । विराटनगर १५ स्थित जनपथ वाचनालयमा संस्थाका संस्थापक अध्यक्ष केदार बहादुर बस्नेतकाे सभापतित्वमा भएकाे साधारण सभामा कवि तथा साहित्यकार सुमन पाेखरेलकाे प्रमुख अातिथ्यता रहेकाे थि. . .
बिराटनगर मंसिर १८ जग्गाको विवाद हुँदा विराटनगर १८ जतुवाका एक परिवारमाथी कुटपिट भएको छ । विराटनगर–१८ जतुवास्थित विन्देश्वर यादवको परिवारमाथि कुटपिट भएको हो । जग्गामा विवाद हँुदा छिमिकी गणेश यादव, प्रकास यादव, राजेश यादव, विक्की यादव, सुबोध यादव मिलेर आफ्नो परिवार माथि कुटपिट गरेको पिडित अशोक यादवको भ. . .
बिनु तिम्सिना बिराटनगर मंसिर १८ एमाओवादी मोरङका ७३ जना नेता कार्यकर्ताहरुले आज पार्टि परित्याग गरेका छन् । एमाओवादीका जिल्ला सचिव खेमराज प्रधान बलिदान, सचिवालय सदस्य देवराज भण्डारी, जिल्ला कार्यसमितिका सदस्य तेजलाल कर्ण, बासु बराल, खगेन्द्र भण्डारी लगायतका ७३ जना सदस्य तथा कार्यकर्ताहरुले आज स�. . .