विराटनगर

राउण्ड टेबल १५ मा बिनोद अग्रवाल

बिराटनगर असार २१, बिराटनगर राउण्ड टेबल १५ को अध्यक्षमा विनोद अग्रवाल चयन भएका छन । त्यसैगरी समितिको उपाध्यक्षमा प्रदिप नवेटिया , सचिवमा रुपेश अग्रवाल र कोषाध्यक्षमा सुमित अग्रवाल र अतिरिक्त अध्यक्षमा अभिषेक तोदि चयन भएका छन । निवर्तमान अध्यक्ष राजेश बगाडियाले अग्रवाललाई एक समारोह बिच पद हस्तान्तरण �. . .


बिराटनगरमा सौर्य बत्तीको लागि ८ करोड बजेट

बिराटनगर असार २० , बिराटनगरमा सडकबत्ती सौर्य उर्जाबाट बाल्न बिराटनगर उपमहानगरपालिकालाई स्थानीय विकास मन्त्रालयले ८ करोड २४ लाख रुपैया प्रदान गरेको छ । विगत केही वर्ष देखि सौर्य उर्जाबाट सडक बत्ती बाल्ने योजना उपमहानगरपालिकाको भएपनि बजेट अभाव र सडकबत्ती जडान गर्ने कम्पनी बिचमै भागेपछि काम रोकिएको थ. . .


नक्कली सर्टिफिकेट पेस गरेका डाक्टर धरौटीमा छुटे

बिराटनगर असार २० , केही हप्ता अघि नक्कली सर्टिफिकेट पेस गरेको आरोपमा पक्राउ परेका बिराटनगरका तीन जना डाक्टर धरौटीमा छुटेका छन । जिल्ला अदालत मोरङले चिकित्सकहरु संजय दास , मोहम्मद अबुल कलाम र लिलि राजवंशीलाई धरौटीमा रिहा गरिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरि काठमाडौ ल्याएका डाक्�. . .


“युवाहरु सपना देख्नुहोस” – डा. विरेन्द्र बिस्ट

बिराटनगर असार १६, बिराटनगरमा हरेक अंग्रेजी महिनाको अन्तिम बिहिबार हुने " लास्ट थर्सडे " कार्यक्रम सम्पन्न भएको छ । बिराटनगरस्थित न्युरो अस्पतालका निर्देशक डा.विरेन्द्र के बिस्ट संग बिराटनगरका युवाहरूले अन्तरक्रिया गरेका थिए । डा. बिस्टले युवाहरूलाई सबैभन्दा पहिला केही कुराको सपना देख्न आग्रह गरे तथ. . .


बलात्कारी बाबुलाई २३ वर्ष जेल

कोसीहरैचा / आफ्नै नाबालिका छोरीलाई बलात्कार गरेको अभियोगमा मोरङ कोशीहरैंचाका एकजनालाई २३ वर्ष जेल सजाय भएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश विनोदमोहन आचार्यको इजलासले हाडनाता करणी मुद्दामा बाबुलाई २३ वर्ष कैदको फैसला सुनाएको हो । २०७१ साल चैत २८ गते आफ्नी सात वर्षीया छोरीलाई करणी गरेका थिए । छो�. . .


वार्षिकाेत्सवकाे अवसरमा आवर विराटनगरले ल्यायो मोबाइल एप

प्रेम देवान विराटनगर १५ असार । विराटनगरमा नै पहिलो पटक अनलाईन पत्रकारीता सुरु गरेको आवर विराटनगर डट नेटले आज आफ्नो पांचौ बार्षिक उत्सव भव्य रुपमा मनाएको छ । यसै अवसरमा आवर विराटनगरले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ । उक्त मोबाइल एप गुगलको प्लेस्टोरबाट डाउनलोड गर्न सकिने आयोजकले बताएको छ । वि स २०६८. . .


पाँच वर्षकाे अावर विराटनगर : अाज विशेष कार्यक्रम गरि मनाइदै

अाजकै दिन अर्थात २०६८ असार १५ गतेका दिन पत्रकार महासंघ माेरगंकाे सभाहलमा विभिन्न व्यक्तित्वहरूका बिच दहि च्युरा खाँदै सुरू गरिएकाे अावर विराटनगर डट नेट अाज पाँचाै वर्षमा प्रवेश गर्दैछ । 'हामी जाेड्दैछाैं विश्व सँग विराटनगरलाइ' भन्ने उद्देश्यका साथ स्थापित भएकाे अावर विराटनगरले अाफ्नाे स्थापना देख. . .


दही चिउरा खादै आवर विराटनगर सुरु गरेको हिजो जस्तो लाग्छ

प्रेम देवान विराटनगर १५ अाषाढ, त्यो बेला अनलाइन मिडियाको रुपमा देशको केन्द्र अर्थात काठमाण्डौमा मात्र व्याप्त थियो तर मोफसलमा भने यो अनलाइन मिडिया नको बराबर थियो । शताब्दी त हामी एक्काइसौ भन्थ्यौ तर पनि हामी प्रविधि र सुचनाको युगबाट कोषौ टाढा थियौं । मैले पनि त्यो बेला भर्खरै पत्रकारिता शुरु गरेको थ�. . .


विद्युतबाट चल्ने भेलोसिटि ब्राण्डका स्कुटर बजारमा आयो

प्रेम देवान विराटनगर १३ असार, आरएमडी ट्रेडिङले विद्युतबाट चल्ने भेलोसिटि ब्राण्डको तिन वटा मोडलका स्कुटर बजारमा ल्याएको छ। सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै ट्रेडिङले मंगलबारबाट औपचारिक रुपमा विक्री खुल्ला गर्ने जानकारी दिएको छ। टे«डिङले भेलोसिटी ह्वीक, फल्कोन र रेन्जर स्कुटर बजारमा ल्याए. . .


एक विद्यार्थीले निशूल्क उच्च माध्यमिक शिक्षा पाउने

विराटनगर- अाषाढ १४, अर्किड कलेज र लियो क्लब अफ विराटनगर युनाइटेडको संयुक्त प्रयासमा एक विद्यार्थीले निशुल्क रुपमा उच्च माध्यमिक तहको शिक्षा प्राप्त गर्ने भएका छन् । विराटनगरका बलराम कामतले अर्किड उच्च माध्यमिक विद्यालयमा निशुल्क रुपमा कक्षा ११ र १२ को शिक्षा प्राप्त गर्ने भएका हुन । लियो क्लब अफ वि�. . .


विराटनगरस्थित स्नातकोत्तर क्याम्पसमा वनस्पति उद्यान स्थापना गरिने

विराटनगरस्थित स्नातकोत्तर क्याम्पसमा वनस्पति उद्यान स्थापना गरिने भएको छ । वनस्पतिको अध्ययन–अनुसन्धानमा सहज होस भन्ने उद्देश्यले स्नातकोत्तर क्याम्पस प्रध्यापक संघको अगुवाईमा बोटानिकल गार्डेन अर्थात बनस्पति उद्यान स्थापना हुन गर्न लागिएको हो । प्रध्यापक संघले आज विराटनगरमा पत्रकार सम्मेलन ग. . .


बिराटनगरमा बसले ठक्कर दिंदा मोटरसाइकलमा सवार दम्पत्तीको मृत्यु

मोरङ, असार १४ मोरङको बिराटनगर-५ खार्जी चौकमा ईटहरीबाट बिराटनगरतर्फ आउदै गरेको बसले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार दम्पत्तीको मृत्यु भएको छ। को १ ख ४३२६ नम्बरको बसले विपरित दिशाबाट जादै गरेको को २५ प ३९३९ नम्बरको मोटरसाइकललाई दिउँसो १२ बजे उक्त स्थानमा ठक्कर दिएको हो। बसको ठक्करबाट घा�. . .