विराटनगर ,भदौ ३ म्याजिक विराट फुटसल कप अन्तर्गत शुक्रबार भएको खेलमा मनमोहन मेमोरियल पोलिटेक्निक , एनआइसी एशीया बैंक र मेगा बैंक बिजयी भएका छन् । प्रि क्वाटर फाइनलका क्रममा भएको शुक्रबार मनमोहन मेमोरियल र आन्तरिक राजश्व कार्यालय बिच भएको पहिलो खेलमा ७–४ को गोल अन्तरले मनमोहन बिजयी भएको छ । उक्त खेलको म. . .
विराटनगर, भदौ ३, क्यान्सरको उपचारका लागि पूर्वाञ्चलवासी चितवन र काठमाडौं धाउने झन्झटबाट मुक्त भएका छन्। कोसी अञ्चल अस्पताल विराटनगरमा क्यान्सरको (केमोथेरापी) उपचार सेवा सुरु गरेपछि पूर्वाञ्चलवासी क्यान्सरको उपचारका लागि काठमाडौं र चितवन धाउने झन्झटबाट मुक्त भएका हुन्। सेवा सुरु गरेको सात महिनाम�. . .
बिराटनगर बिराटनगर जेसिजको आयोजनामा बिराटनगरको श्रीकृष्ण पार्टी प्यालेसमा आइ ब्यालेन्सड मि तालिम सम्पन्न भएको छ । बिराटनगर जेसिजका पुर्व अध्यक्ष तथा सो तालिमका मुख्य तालिम प्रशिक्षक सन्देश दास श्रेष्ठले उक्त तालिम दिनु भएको थियो । तालिममा बिराटनगर जेसिजका २७ जनाको सहभागीता रहेको थियो । जेसिज नेत�. . .
काठमान्डौ भदौ ३ , संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारी निर्णयको स्वागत गर्दै वार्ताका लागि वातावरण बन्दै गएको प्रतिक्रिया दिएको छ । मधेस(थरुहट र पहाडी क्षेत्रका आन्दोलनमा गत वर्ष मारिएका ५२ प्रदर्शनकारी र सुरक्षाकर्मीलाई सहिद घोषणा, न्यायिक छानबिन आयोग गठनलगायत पूर्वसर्त सम्बोधन गर्दै मन्त�. . .
विराटनगर भदौ १ , नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन बैद्यले विराटनगर पुगेर ,’सरकारलाई जनताको पक्षमा काम गर्न दवाव दिईन्छ नभए पुनः युद्धको विकल्प नरहेको बताएका छन् । सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा सहभागी हुने आउने क्रममा विराटनगर विमानस्थलमा स्थानीय संचारकर्मीसँगको कुराकानीमा वैद्�. . .
अनिल श्रेष्ठ विराटनगर भदौ १ , नेपालीहरुको महान् पर्व दशैं तिहारलाई लक्षित गरी ल्याउन लागीएको मायाले बाँधयो मेरो मन , भेट्न आए यो पाली ,गितको म्यूजीक भिडियोको दशैं गीतको म्युजिक भिडीयोको सुटिङ सुरु भएको छ । युनिक मिडीयाको व्यानरमा लामो समय देखि दुवाइ बस्दै आएका गायक चित्र राईको शब्द र संगीतमा रहे�. . .
बिराटनगर भदौ १, दुई सातादेखि रोकिएको पूर्वका जिल्लाहरुमा कोकाकोलाको बिक्रीवितरण मंगलबारदेखि सुचारु भएको छ । बोटलर्स नेपालका अधिकारीबाट आन्दोलनरत पक्षको माग सम्बोधनको आश्वासनपछि कोकाकोलाको बिक्रीवितरण सुरु भएको हो ।. . .
बिराटनगर भदौ १ , असार १२ गते त्रिवि प्राध्यापक संघ क्याम्पस ईकाइले क्याम्पसको आर्थिक पारदर्शिता तथा नियमसंगत ढंगले कर्मचारी नियुक्त गरेको भन्दै गरेको तालाबन्दी गरेको क्याम्पस प्रमुख तथा सहायक प्रमुखको कार्यकक्षको ताला खोलिएको छ । नव नियुक्त क्याम्पस प्रमुख प्रा महेन्द्र नारायण यादवले प्राध्यापक �. . .
बिराटनगर साउन ३१ , बिराटनगर स्वास्थ्य उपचारका लागि हब बनिरहेको अवस्थामा अर्को हेल्थ केयर अस्पताल संचालनमा आएको छ । बिराटनगर १२ घोघापुल चोकमा मेडलाइफ हेल्थ केयर संचालनमा आएको हो । उक्त हेल्थ केयरमा १५ शय्या रहनेछ भने नाक, कान घाँटी , बाल रोग , स्त्री तथा प्रसुती , हाडजोर्नी , छाला साथै यौन रोगको उपचार हुने अ. . .
बिराटनगर साउन ३१ , तीन वर्ष अघि व्यावसायिक भवन बनाउने भन्दै खाली गरिएको ए र बी प्लटमा व्यावसायिक भवनको काम सुरु पनि हुन सकेन । अब भने बिराटनगर उपमहानगरपालिकाले फिरी अर्को योजना अगाडि सारेको छ । बिराटनगर उपमहानगरपालिकाले गुद्री छेउको बुधहाटमा रहेको दुबै खाली प्लटमा भूमिगत पार्किङको योजना ल्याएको छ। स�. . .
बिराटनगर साउन ३१ , बिप्लब माअाेवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले विभिन्न माग राख्दै गरेको अाम शैक्षिक हड्ताल घाेषणाका कारण आज बिराटनगरका सम्पूर्ण शैशिक सस्था बन्द भएका छन् । शिक्षण सँस्थामा बढाइएकाे शुल्क खारेजी, २० प्रतिशत छात्रबृत्ति शुनिश्चित गराउन, सिबिएसर्इकाे पाठ्य�. . .