विराटनगर

लेटाङमा नोबेल अस्पतालको स्वास्थ्य शिबिर

बिराटनगर मंसिर २३ , बिराटनगर स्थित नोबेल अस्पतालको प्राबिधिक सहयोगमा लेटाङ मोरङमा एक दिने नि शुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । महिला तथा बालबालिका कार्यलय मोरङको आयोजनामा लेटाङ भोगटेनी नगरपालिकामा आज सो शिबिर संचालन गरिएको नोबेल अस्पताल का प्रबन्धक नारायण प्रसाद दाहालले जानकारी दिनु भयो । उक्�. . .


भ्रष्टचारीलाई राजनितिक संरक्षण नदिऔं

  प्रेम देवान विराटनगर २३ मंसिर । नेपालमा प्रशासनिक क्षेत्रमा भ्रष्टाचार हुने र त्यसलाई राजनितिक संरक्षण मिल्ने गरेकाले पछिल्लो समय भ्रष्टाचारले गाउ स्तरसम्म जरा गाडेकोमा सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन । आज ९ डिसेम्बर अर्थात अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवशको अबसर पारेर विर. . .


समाजसेवी सुशीला चापागाईंको अन्त्येष्टि

बिराटनगर मंसिर २३ बरिष्ठ समाजसेवी सुशीला चापागाईंको मंगलबार स्थानीय परोपकार घाटमा अन्त्येष्टि गरिएको छ । चापागाईंको श्वासप्रश्वास र निमोनियाको कारण सोमबार ८१ बर्षको उमेरमा निधन भएको थियो । समाजसेवी चापागाईंको शवयात्रामा सयौं बिराटनगरबासी सहभागी भई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।. . .


राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले मधेसी मोर्चाबाट अलग हुने निर्णय

बिराटनगर मंसिर २२ मधेसी मोर्चाले गैह्रजिम्मेवारी र हिंसात्मक आन्दोलन गरेको भन्दै मोर्चाको प्रमुुख घटक राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले मधेसी मोर्चाबाट अलग हुने निर्णय गरेको छ । गठबन्धनले आज राजधानीमा गरेको पत्रकार सम्मेलनमा शान्तिपूर्ण आन्दोलनको विकल्प नभएको भन्दै वार्ता र संवादबाटै समस्या . . .


राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले मधेसी मोर्चाबाट अलग हुने निर्णय

बिराटनगर मंसिर २२ मधेसी मोर्चाले गैह्रजिम्मेवारी र हिंसात्मक आन्दोलन गरेको भन्दै मोर्चाको प्रमुुख घटक राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले मधेसी मोर्चाबाट अलग हुने निर्णय गरेको छ । गठबन्धनले आज राजधानीमा गरेको पत्रकार सम्मेलनमा शान्तिपूर्ण आन्दोलनको विकल्प नभएको भन्दै वार्ता र संवादबाटै समस्या . . .


भारतीय सीमा सुरक्षा बल एसएसबीले ५२ जना नेपालीलाई नियन्त्रणमा लियो

 बिराटनगर मंसिर २२ भारतको बीरपुरमा भारतीय सीमा सुरक्षा बल एसएसबीले ५२ जना नेपालीलाई नियन्त्रणमा लिएको छ । सुनसरीको भन्टाबारी हुँदै कामको लागि भारतको पटना हिँडेका ५२ जना नेपालीलाई मंगलबार विहान भारतको सुपौल जिल्लास्थित वीरपुरबाट एसएसबीले नियन्त्रणमा लिएको हो । उनीहरु उदयपुर, सप्तरी र रामेछाप जिल�. . .


आन्दोलनमा घाइते प्रहरीहरुकालागी कार्यक्षेत्रमै स्वास्थ्य शिविर संचालन

बिराटनगर, मंसिर २१ प्रहरी प्रधान कार्यालयले मधेस आन्दोलन प्रभावित जिल्लाहरुमा आन्दोलनका क्रममा घाइते प्रहरीहरुको उपचारकालागी कार्यक्षेत्रमै स्वास्थ्य शिविर संचालन गरेको छ। शिविरमा नेपाल प्रहरी अस्पताल महाराजगन्जका प्रहरी नायव उपरीक्षक डा. दामोदर पौडेलको नेतृत्वमा चार सदस्यीय स्वास्थ्यकर्�. . .


नोबेल अस्पतालमा सरसफाइ कार्यक्रम

बिराटनगर मंसिर २२ , बिराटनगर स्थित नोबेल मेडिकल कलेजमा नोबेल डेको अवसरमा एक हप्ता सम्म जारी रहने गरी अस्पताल वरिपरी सरसफाइ कार्यक्रम आयोजना गरिदै छ । नोबेल अस्पतालका सम्पुर्ण विद्यार्थी , डाक्टर , कर्मचारी लगायतले नोबेल अस्पताल सरसफाइमा सामेल भएको अस्पतालका प्रबन्धक नारायण प्रसाद दाहालले जानकारी द�. . .


आन्दोलन शान्तिपूर्ण हुदा , बिराटनगरको अवस्था सामान्य बन्दै

बिराटनगर मंसिर २२ , लामो समयको लगातारको बन्द झेलेको बिराटनगर अवस्था केही दिन यता सामान्य बन्दै गएको छ । शैक्षिक संस्था , बजार र केही मात्रामा निजी तथा सार्वजनिक सवारीसाधन समेत चल्न थालेका छन । लामो समयको बन्दका कारण बिराटनगरको आर्थिक पाटो कमजोर हुँदै गएकोमा आन्दोलन शान्तिपूर्ण हुदा सहज स्तिथि भएको स्�. . .


सिधुवामा बिराटलक्ष्मी बैंकको शाखा

बिराटनगर मंसिर २२ , बिराटलक्ष्मी बिकास बैंकको नयाँ शाखा धनकुटाको सिधुवामा संचालनमा आएको छ । आईतवार बैंकका कार्यबाहक अध्यक्ष प्रभुप्रसाद पराजुलीले उद्घाटनमा गरेका छन । बिराटनगरमा केन्द्रीय कार्यालय रहेको बैंकको मोरड , सुनसरी , झापा र संखुवासभा गरि १६ वटा शाखा रहेका छन ।. . .


मधेसी मोर्चाको बिराटनगरमा जुलुस

बिराटनगर मंसिर २२ , संयुक्त मधेसी मोर्चाले सोमबार बिराटनगरमा जुलुस तथा सभा आयोजना गरेको छ । रोडशेष बाट सुरुभएको जुलुस बिराटनगर बजारको परिक्रमा गरि महाबिर चोकमा कोण सभा गरिएको थियो । नेताहरुले माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी रहने बताएका थिए ।. . .


विराटनगर जुटमिल जाेगाउन दवाब समितिकाे अान्दाेलन सुरू

१५ महिनादेखि वन्द रहेको विराटनगर जुटमिल संचालन एंव संरक्षणको माग गर्दै संयुक्त सघर्ष नागरिक दवाव समितिले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । समितिले विराटनगर रानीस्थित जुटमिलमा आज पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेको हो । मिल संचालनका लाागि मिल सञ्चालन समितिलाई पटकपटक निवेदन दिइएकोमा समिति�. . .