विराटनगर

किरात समुदायको महान पर्व उधौली पर्व आज भव्य मनाईदै

  प्रेम देवान विराटनगर १० पुष । प्रकृति र पितृको पूजा गरि आज राई, लिम्बु, सुनुवार, याक्खा लगाएत किरात समुदायको ठुलो चाड साकेला उधौली पर्व मनाइदैछ । किरात समूदायले आफुले लगाएको अन्नबाली पाकेपछी आफ्नो कुल देवतालाई चढाएपछि मात्र खाने दिनलाई चाडको रुपमा मनाउने गर्दछन् । परम्परा अनुसार लिम्बुले चासो तग�. . .


विराटनगरमा पहिलोपटक फिजियोथेरापी माध्यमबाट उपाचार गर्ने अस्पताल

प्रेम देवान विराटनगर ९ पौष । बिना अप्रेशन साईड ईफेक्ट नहुने प्रबिधीद्धारा फिजियोथेरापी माध्यमबाट विभिन्न हाडजोर्नी तथा प्यारालाईसिस सम्बन्धी समस्या भएका बिरामीको लागी विराटनगरमा स्पार्क हेल्थ होम अस्पताल विराटनगरमा संचालनमा आएको छ । विगत दुई दशक देखी प्राकृतिक चिकित्सा र फिजियोथेरापी माध्य�. . .


श्रीमानले रिसले श्रीमती माथी चिर्पट प्रहार

बिराटनगर पुस ८ अर्काकी श्रीमतीसँग अनैतिक सम्बन्ध राख्नेले के सजाय पाउलान ? अझ सम्पर्क भई रहेको अवस्थामा श्रीमानले नै जोडीलाई भेटे उनको रवैया कस्तो हुन्छ होला ? मोरङमा यस्तै घटना भएको छ । आफ्नी श्रीमतीले अर्कै व्यक्तिसँग यौन सम्पर्क गर्दै गरेको अवस्थामा भेटेपछि ती श्रीमान रिसले भाउन्न हुँदै चिर्पटल�. . .


अज्ञात समुहबाट बिराटनगरमा मोटरसाइकलमा आगजनी

बिराटनगर पुस ८ , बिराटनगरमा सोमबार राती एक मोटर साइकलमा आगजनी भएको छ । बिराटनगर ५ धर्मेन्द्र कर्णको घर अगाडी रोकी राखिएको मोटरसाइकलमा अज्ञात समुहले आगजनी गरेको हो । घटनाको अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।. . .


सास्थममा क्रिसमस मनाइयाे

सास्थम कलेजले अाफ्ना विद्यार्थी तथा शिक्षक/कर्मचारीहरूका लागि क्रिसमस कार्यक्रम अायाेजना गरेकाे छ । कलेजकाे प्राङ्गनमा तयार स्टेजमा अाज बिहान १० बजे देखि ने नृत्य, गित संगित तथा विभिन्न कलाकारिताकाे प्रस्तुति भएकाे थियाे । यसै गरी कलेजका विद्यार्थीहरूले शान्ता क्लज बनाएर विराटनगर घुमाएका थिए । क्. . .


बिराटनगरलाई अपाङगतामैत्री नगर बनाउन माग

बिनु तिम्सिना बिराटनगर पुस ७ विराटनगरलाई वालमैत्री नगरको रुपमा विकास गर्न उप–महानगरपालिका यतिबेला कम्मर कसेर लागेको छ । तर अपाङगता भएका वालवालिकाको लागि उपमहानगरपालिकाले पूर्वाधार बेगर बालमैत्री नगर बनाउन लागेपछि अपाङगताको क्षेत्रमा काम गर्ने सरोकारवालालाहरुले चिन्ता ब्यत्त गरेका छन । वालमैत�. . .


मोरङ र सुनसरीका उखु कृषकहरु विस्तारै पलायन हुँदै

बिनु तिम्सिना बिराटनगर पुस ७ सुनसरीको अमाहीबेलास्थित इस्टर्न सुगरमिलले उखु कृषकलाई समयमै रकम भुक्तान नगरेपछि उखुखेतीबाट मोरङ र सुनसरीका कृषकहरु विस्तारै पलायन हुन थालेका छन् । वर्षभरी मेहेनत गरेर लगाएको उखुबाट नाफा त परै जाओस तोकिएको मुल्य सम्मपनि समयमै नपाउँदा कृषकहरु उखुखेती छाड्न बाध्य भएका ह. . .


विराटनगरका कलेजमा “प्रेमगीत गीतका लागी” बुधबार रेकर्ड गरिदै

प्रेम देवान विराटनगर ७ पुष । नेपाली कथानक चलचित्र प्रेम गितको प्रोमोसनका लागी निर्माण टिम ले चलचित्र प्रेमगीतको टाइटल गितको गायन प्रतियोगीता गराउँदै प्रचार प्रसारमा नयाँ तरिका अपनाउदै विराटनगर आईपुगेको छ । निर्माण टिम विराटनगर आईपुगेर बिराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टिमले उक्त. . .


हिमायलय हलमा पागलपनको च्यारीटी सो

प्रेम देवान विराटनगर ७ पुष । युनिक मिडीया प्रालिको व्यानर र रेडियो मकालुको सहकार्यमा निर्माण भएको सर्ट फिल्म पागलपनको च्यारीटि सो आज विराटनगरको हिमालय हलमा प्रदर्शन गरिएको छ । भोजराज घिमिरेको निर्देशन रहेको फिल्ममा गोकुल कटेल, रक्षा भारद्धाज निरौला, प्रेम देवान, अनुज सापकोटा, सुरेन्द्र तवदार, मालति �. . .


संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ५ औं साधारण सभा सम्पन्न

विराटनगर ४ पौष । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ५ औं साधारण सभा विराटनगरमा सम्पन्न गरेको छ । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ५ औं साधारण सभाका अवसरमा सांगीतिक क्षेत्रमा विशिष्ठ योगदान पु¥याउने संगीतकार सुमन श्रेष्ठ र पत्रकार भक्त राईलाई सम्मान गरिएको हो । य�. . .


भारततर्फ बेचबिखन गर्न लग्दै गरेको अवस्थामा चार बालकको उद्धार

विराटनगर ४ पौष । मोरङको टङ्कीसिनुवारी गाविस–१ शान्तिचोकबाट विभिन्न प्रलोभन देखाएर भारततर्फ बेचबिखन गर्न लग्दै गरेको अवस्थामा शुक्रबार बेलुका प्रहरीले चार बालकको उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रमोद खरेलका अनुसार सुनसरी जिल्लाको बराह क्षेत्र गाविसबाट एक अपर�. . .


छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जना घाइते

मोरङ, पौष ५ गते । मोरङ जिल्लाको छुट्टा छुट्ठै दुई स्थानमा शनिबार भएको सवारी दुर्घटनामा परी एक प्रहरी सहायक निरीक्षकसहित चार जना घाइते भएका छन्। मोरङको झुर्कियामा शनिबार सांझ आफैले चलाएको मोटरसाइकल दुर्घटना हुँदा सिमा प्रहरी चौकी डोरियामा कार्यरत प्रहरी सहायक निरीक्षक नवमी ताजपुरिया घाइते भएका छ�. . .