प्रेम देवान विराटनगर ३ साउन । सद्भाव, नैतिकता एवं नशामुक्तिको महान् उद्देश्यका साथ सुरु भएको अहिंसा यात्राका प्रणेता आचार्य महाश्रमण आगामी साउन ५ गते बुधबार विराटनगरमा प्रवेश गर्नुहुने जनाइएको छ । आचार्य श्री महाश्रमण चातुर्मास व्यवस्था समितिले आज विराटनगरमा पत्रकार सम्मेलन गरी सो कुरा जनाए�. . .
प्रेम देवान विराटनगर ३ साउन । मोरङमा आजबाट संविधानको मस्यौदा सुझाव संकलन कार्य शुरु गरिएको छ । ९ वटा निर्वाचन क्षेत्र नम्वर रहेको मोरङ अन्तर्गत क्षेत्र नम्वर ७ र ८ मा आजवाट जनताको राय सुझाव लिन कार्य थालिएको हो । राय सुझाव संकलनका लागि तय गरिएका केन्द्रका सहभागीहरुले हिन्दू धर्म कायमा गर्नुपर. . .
बिराटनगरका युवा खेलाडी सिदान्त लोहनीको पुरा खेल हेर्नुहोस (भिडियो) https://www.youtube.com/watch?v=TeJOM4IS26o. . .
विराटनगर - संविधानको मस्यौदाबाट धर्मरिनपेक्षताको प्रावधान हटाउन माग गर्दै विराटनगरमा शनिबार विशाल आमसभा आयोजना गरिएको छ । धर्म सापेक्ष राष्ट्र माग गर्दै नेपाललाई हिन्दुराष्ट्र कायम गराउन आमसभा गरिएको हो । स्थानीय आदर्श उच्च माविको परिसरमा भएको सभामा हिन्दु राष्ट्र पक्षधरको उल्लेख्य सभागिता . . .
विराटनगर । साउन २ गते प्रकृति मानव केन्द्रति अभियान मोरङ शाखाको जिल्ला स्तरीय भेला शनिबार विराटनगरमा सम्पन्न भएको छ । भेलामा मोरङका विभिन्न गाविस र नगरबाट ३० जनाको सहभागिता हरेको थियो । अभियानले अब बन्ने संविधान २०७२ को मस्यौदामा वातावरण संक्षरण र प्रकृतिमा हुने दहनका विरुद्धमा सुझाव दिने निर्णय गर. . .
प्रेम देवान विराटनगर २ साउन । नेपाल आदिवासी जनजाती महांसघका केन्द्रिय अध्यक्ष एवम सभासद नगेन्द्र कुमार कुमालले विगतमा आदिवासी जनजाति महासघ र आदिवासी जनजाति सरोकारवालाहरुसंग भएको सहमति र संझौता विपरित प्रारम्भिक मस्यौदामा आएको प्रति दुख व्याक्त गर्नुभएको छ । अध्यक्ष कुमालले अहिलेको सविधानक�. . .
प्रेम देवान विराटनगर २ साउन । मोरङ जिल्लामा आईतबारबाट संविधानको मस्यौदामा सुझाव संकलनको काम थालिने भएको छ । मोरङका सभासदसहितको कार्यालय प्रमुखको आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सुझाव संकलनका लागि ९ निर्वाचन क्षेत्रमा २१ ओटा केन्द्रसमेत तोकेको छ । जनतालाई सुझाव दिन सहज हुने गरी एक न�. . .
बिराटनगर साउन २ , बिश्वकप छ्नोट प्रतियोगितामा रहेको नेपाली टिमलाई आज नयाँ टिममा नयाँ अनुहार सिदान्त लोहनीले सारा नेपालीलाई खुशी दिएका छन । जर्सी सँगको खेलमा उनले टिममा सबै भन्दा धेरै २७ रन जोडे मात्र १६ बलमा । त्यसमा २ शानदार चौका र १ छक्का प्रहार गरेका थिए । यो खेल उनको पहिलो खेल पनि हो । सिदान्तको २७ रन�. . .
बिराटनगर, साउन १ बिराटनगरमा रहेको मेरिल्याण्ड कलेजले कलेज स्तरिय गायन प्रतियोगिताको आयोजना गरेको छ । "एमसिबि आईडल" को नाम दिईएको प्रतियोगितामा सहभागिले बिभिन्न बिधाका गित गाएर मनोरन्जन दिएका थिए । प्रतियोगितामा सहभागि भएको १७ जना युवाहरुले बिभिन्न प्रथम द्धितिय र तृतीयलाई पुरस्कृत समेत गरिएको छ �. . .
महिलाहरु एक महिनाका लागी बत्र बस्दै प्रेम देवान विराटनगर १ साउन । आज नेपालमा साउने संक्रान्ति पर्व मनाइँदैछ । सौर्यमान्यअनुसार सूर्य दक्षिणतर्फ सरी कर्कट रेखामाथि जाने भएकाले आजको दिनलाई कर्कट संक्रन्ति पनि भनिन्छ । कृषिप्रधान देशमा ‘मानो खाइ मुरी उब्जाउने’ प्रचलित कथनअनुसार आषाढ महिनाभर �. . .
मोरङ, ३१ असार - कालाजार सङ्क्रमणको समस्या यो वर्ष मोरङमा देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ। विराटनगरमा प्रकोप नियन्त्रण एवम् डेङ्गु चिकन गुलिया रोगसम्बन्धी अन्तरक्रियामा जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लामा यो वर्ष कालाजारको सङ्क्रमण विगत वर्षहरुको तुलनामा बढी मात्रामा. . .
उर्लाबारी, १ साउन । लुतो फाल्ने पर्व साउने सङ्क्रान्ति आज शुक्रबार मनाइँदैछ । सौर्यमान्अनुसार सूर्य दक्षिणतर्फ सरी कर्कटरेखामाथि जाने भएकाले शुक्रबारको दिनलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ । कृषिप्रधान देशमा मानो खाई मुरी उब्जाउने प्रचलित कथनअनुसार असार महिनाभर गरिएको खेतीपातीका कारण थाकेक�. . .