विराटनगर

बाख्राको मासु सहित एक पक्राउ, बजार अनुगमन कार्य तिब्र

जिल्ला अनुगमन समितिले विराटनगरको गुद्री बजारबाट खसीको मासु भन्दै बाख्राकोमासु विक्रि गर्ने एक जनालाई मासु सहित पक्राउ गरेको छ । विराटनगर उप–महानगरपालीकाका कर्मचारी हिरालाल यादवका अनुसार अनुगमन टोलीले विहिवार विराटनगरको गुद्री स्थित ईसराइ खसी मासु पसलबाट पसल सञ्चालक ईन्जार मियाँ सहित बिस किलो बा. . .


नेपाल बजारमा सुपथ मूल्यको पसल

नेपालीहरूको महान् चाड विजयादशमीमा सर्वसाधारणलाई सुपथ मूल्यमा खाद्यान्न बिक्री वितरण गर्ने उद्देश्यका साथ नेपाल बजार विराटनगरले आजदेखि सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको छ । स्थानीय महेन्द्र चोकमा रहेको नेपाल बजार इन्टरनेसनल प्रालिले आज बिराटनगरमा पत्रकार सम्मेलन गरी व्यावसायिक सामाजिक दायित्�. . .


बिराटनगरमै पहिलो पटक चङ्गा उत्सव

विश्वमा धार्मिक, सामाजिक ,वैज्ञानिक उद्देश्यले तथा मनोरञ्जन लिन चङ्गा उडाउने चलन छ। चङ्गा उडाउनुलाई शुभकार्यका रूपमा पनि लिइन्छ। नेपालमा चङ्गा उडाउनुलाई धार्मिक कार्य मानिन्छ। विजया दशमीको अवसरमा बिराटनगरमै पहिलो पटक चङ्गा उत्सवको आयोजना गरिन लागेको छ। अल्फाबेट सर्भिसेजको आयोजनामा हुने उत्सवमा �. . .


बेचिन लागेका महिला जोगाउने प्रहरी महिना कै उत्कृष्ठ

नेपालबाट भारतिय बजार हुँदै ओमन बेच्न लग्दै गरेको अबस्थामा ८ जना महिलाको उद्धार गर्ने प्रहरी अधिकृत भदौ महिनाको पुलिस अफ् द मन्थ भएका छन् । ईलाका प्रहरी कार्यालय रानी मोरङमा कार्यरत प्रहरी निरिक्षक ओम प्रकाश खनाल भदौ महिनाको पुलिस अफ द मन्थ हुनु भएको छ । क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले हरेक महिन�. . .


चामलको बोराभित्र पटाका बरामद

मोरङ्गको बिराटनगर २० स्थित हुलास मेटल चौकबाट प्रहरीले आज चामलको बोराभित्र लुकाएर ल्याउदै गरेको बिस हजार मूल्य बराबरको पटाका बरामद गरेको छ । प्रहरीले पटका ल्याउनै दुई जनालाई समेत नियन्त्रणमा लिएको छ । मोरङ्ग बनिगांमा ७ का १९ बर्षिय तेतरलाल साह र शिवनारायण चौधरीलाई चामलको बोराभित्र पटाका लुकाई ल्याउ�. . .


जेसिस सप्ताह अन्तर्गत दोस्रो दिन वृद्धाहरुको स्वास्थ्य परिक्षण

विराटनगर जेसिसले मंगलबार विराटनगर – ११ मा रहेको विराटेश्वर वृद्धाआश्रममा रहेका वृद्धाहरुलाई फलफूत तथा स्वास्थ्य परिक्षण आयोजना गरेको छ । जेसिस सप्ताह अन्तर्गत दोस्रो दिन वृद्धाहरुको स्वास्थ्य परिक्षण गर्नुको साथै भोजन समेत गराएको हो । वृद्धाश्रमा रहेका १७ जना वृद्धाहरुको स्वास्थय परीक्षण गरी उ�. . .


इमेल उजुरी सेवा प्रभाबकारी बन्दै

बिराटनगर प्रहरीले अपराधका सुचना पाउन सुरु गरेको इमेल सेवा प्रभाबकारी बन्दै गएको छ ।बिराटनगर उपमहानगरपालिका भित्र रहेका वडा प्रहरी कार्यालय "क" ले एक महिना अगाडी सुरु गरेको आभियान सफल हुँदै गएको हो ।कार्यलयले [email protected] मर्फत उजुरी गर्न सक्ने सेवा ल्याएको हो ।. . .


काल्सबर्ग बियरमा लेदो

संसार मै लोकप्रिय काल्सबर्ग बियरमा लेदो भेटिएको छ । बिराटनगर स्थित निर्मला सेकुवा घरमा राखिएको बियरमा लेदो भेटिएको हो ।बिराटनगर बरगाछीका स्थानिय स्रावन थापाले आफुले किनेको बियरमा लेदो भेटिएको ब ताउनु भयो ।नेपाल मै नवलपराशी स्थित गोर्खा बृवरिले उत्पादन गर्दै आएको बियर बिरुध कानुनीमा जाने तयारि गरे�. . .


बिराटनगर कि चेली मनीषा पोखरेल बलिउडमा

बिराटनगर घर भएकी मनिषा पोखरेल नेपाली संगीत क्षेत्रमा छोटो समयमा नै धेरै नाम बनाउन सफल भएकी नेपालकी अहिलेकी चर्चित तथा ब्यस्त गायिका मनिषा पोखरेलले फेरी नया हिन्दि चलचित्रमा गीत गाउने भएकी छिन् ।केहि समय अघि हिन्दि चलचित्र “तेरे इश्क में”, “घुन्घट” लगायतका चलचित्रमा आफ्नो स्वर दिएकी मनिषाले बलिउडका �. . .


विराटनगरको कार्यकारी अधिकृतको बिदाई

विराटनगर उपमहानगरपालिका कार्यकारी आधिकृत प्रदीपकुमार निरौलाको बिदाई भएको छ | उपमहानगरपालिकामा आइतबार एक कार्यक्रम आयोजना गरि संयुक्त टोल नगर समन्वय समितिले उनलाई बिदाई गरेएको हो |विराटनगर उपमहानगरपालिकाको १वर्ष १महिना १५ दिनको कार्यकाल पछी निरौलैलाई सिन्दुली जिल्लाको स्थानिय विकास अधिकारी भएर �. . .


मोरङ जिल्लामा वालवालिकाहरुको क्षेत्रमा प्रगति भएन

असोज ५ विराटनगर÷ सरकारी र गैरसरकारी क्षेत्रमा समन्वय हुुन नसक्दा मोरङ जिल्लामा वालवालिकाहरुको क्षेत्रमा प्रगति नभएको आज विराटनगरमा भएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन । वाल समाज नेपालले विराटनगरमा आयोजना गरेको बालक्लवको अबस्था पहिचान र भावी रणनिति कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन. . .


अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइयो

असोज ५ विराटनगर÷ आज सेप्टेम्वर २१ । संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइएको छ । दिवसका अवशरमा पूर्वाञ्चलमा कार्यरत मानव अधिकारकर्मीहरुले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङमा आज एक कार्यक्रम गरी उनीहरुले प्रमुख जिल्ला �. . .