विराटनगर

टंकीबाट २ युवा पक्राउ

बिराटनगर बैशाख २/ चेकजांचका क्रममा कोशी राज मार्ग स्थित टंकीबाट लागु औषध सहित बिराटनगर ६ का विष्णु साहनी र बिराटनगर -१५ का महेस पाशवान लाई प्रहरीले पक्राउ गरेको छ ।. . .


खुल्ला संस्कृति रक्षा दौड हुदै

। हिन्दु स्वयंसेवक संघ नेपाल अञ्चल कार्यालय कोसी र आमाको मायाँ छात्राबास विराटनगरको आयोजनामा आगामी बैशाख २ गते विराटनगरमा खुल्ला संस्कृति रक्षा दौड प्रतियोगिताको आयोजना गरिने भएको छ । दौड आयोजनका लागि गौतम बुद्ध मेमोरियल सेकेन्डरी स्कुलका प्रिन्सीपल केशवलालसिंह सुवालको नेत्रृत्वका २५ सदस्यीय सम. . .


कोशी अस्पतालमा अौषधि छैन

एक बषर्यता कोशी अञ्चल अस्पतालको मेडिकल स्टोरमा अौषधि छैन। नि शुल्क आौषधि लिन आउने सर्वधारण रित्तो हात फर्किनु परेको छ। बजेट नआउदा सब काम रोकिएको अस्पतालले बताएको छ।. . .


पब्लिक फोरमले बिकृती रोक्न अभियान चलाउने

उपाभोक्ताबादी सस्था पब्लिक फोरमले क्षिक्षा र स्वास्थ्य क्षेत्रका बिकृती रोक्न अभियान चलाउने भएको छ । शनिबार बिराटनगरमा आयोजित आठौ वार्षिक साधाराण सभामा सस्थाका अध्यक्ष उत्तम ढुङेलले यस्तो अभियान चलाउने जानकारी दिए ।. . .


नेकपा एमाले मोरङ क्षेत्र नम्बर १ को क्षेत्रिय परिषद् भेला सम्पन्न

मोरङ , २८ चैत । नेकपा एमाले मोरङ क्षेत्र नम्बर १ को क्षेत्रिय परिषद् भेला आज सिजुवामा सम्पन्न भएको छ । सिजुवाको विश्वनाथ सामुदायिक सभाहलमा भएको भेलाले राजनैतिक तथा सांगठानिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । क्षेत्रिय सचिव गोपी चापाँगाईद्धारा भेलामा प्रस्तुत प्रतिबेदन सुझाब सहित सर्वसम्मत पारि. . .


कोशीमा युवक बेपत्ता

सप्तकोसीमा पौडी खेल्ने क्रममा धरानका एक युवा डुबेर बेपत्ता भएका छन । धरान १५ बस्ने अन्दाजी ३० बर्षिय बिराज राई बेपत्ता भएका हुन । प्रहरीले खोजी कार्य जारी राखेपनी अहिले सम्म फेला पार्न सकेको छैन ।. . .


अन्तर्राष्ट्रिय मैथिली कवि सम्मेलन बिराटनगरमा

अन्तर्राष्ट्रिय मैथिली कवि सम्मेलन बिराटनगर मा  चैत २८ गते हुने भएको छ । सम्मेलनमा नेपाल र भारत गरि करिब सय कविहरुको सहभागी हुने छन । विश्वभर फैलिएका मैथिली भाषिलाई जोड्न यो सम्मेलन हुन लागेको दहेज मुक्त मिथिलाका अन्तर्राष्ट्रिय संयोजक प्रबिन नारायण चौधरीले बताउनुभयो।. . .


मोरङमा सडक दुर्घटनामा आठ महिनामा ५५ को मृत्यु

२७ चैत बिराटनगर/ मोरङमा सवारी दुर्घटना भयावह बन्दै गएको समाचार आजको नागरिक पुर्बेलीले छापेको छ । मोरङमा बिगत ८ महिना मा ५५ जनाले आफ्नो ज्यान गुमाइ सकेका छन भने धेरै घाइते भएका छन । सवारी दुर्घटनाको मुख्य कारण पैदल यात्री र सवारी चालक नै भएको प्रहरीको भनाइ छ । जिल्लामा भयावह रुपमा सवारी दुर्घटना हुँदै गए. . .


कमाउन बिदेश गएका पुन्य ह्वइल चियरमा फर्किए

हरि अधिकारी विराटनगर÷ स्वदेशमा नै बसरे पुन्यप्रसाद पोखरेलले मासिक १० हजार रुपैया कामाउथे । मोरङ बयरवन–८ घर भएका उनलाई मासिक १० हजार रुपैयाले जसो तसो आफनो खर्च त पुग्थ्यो । तर परिवारकनलागि भनेर खर्च दिन सक्दैन थिए । २२ बर्षे उनिको धेरै पैसा कमाउने र राम्रो घर बनाउने सोच थियो । स्वदेशमा कमाएको मासिक १० �. . .


एकदिनको बन्दले सुनसारी – मोरङमा १५ करोडको क्षति

एमाओबादी लगायत ३० दलले गरेको बन्दले सुनसारी - मोरङ औधोगिक करिडोर क्षेत्रका उद्घोगलाई रु १५ करोड बरबरको क्षति भएको छ "दर्शन दैनिक"मा समाचार छ । मोरङ ब्यापार संघका अनुसार उत्पादनको ७० प्रतिशत भारतमा बजार रहेका आरती स्टृप्स , जुट , रमपम चाउचाउ , बिस्कुट आदी लाई ठुलो क्षति भएको छ । बन्द अवधी भर बैंकको ब्याज , मज�. . .


क्रिकेट टिमका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लसँग खेल्ने मौका

  दशरथ शाह , विराटनगर , २०७१ चैत एस एल सी परिक्षा दिएर बसेका विद्यार्थीहरुको लागि शारिरिक तथा मानसिक रुपले मनोरञ्न दिनुका साथै मेहनती विद्यार्थीहरुलाई सम्मान समेत गर्ने भएका छन् । डयानामिक एजुकेशनका ब्रिजकोर्सबाट अध्ययन गरि नर्सिङ्गमा नाम निकाल्न सफल प्रथमलाई बालाजी मिडिया हाउसको संयुक्त प्रायोज. . .


झगडाको अखडा बन्दै महेन्द्र मोरङ छात्रावास

महेन्द्र मोरङ क्याम्पस बिराटनगरको छात्रावास झगडा गर्ने अखडा जस्तै हुन थालेको आज " उद्घोश " दैनिकले समाचार छापेको छ । सोमबार र मंगलवार ने .बि संघ र अनेरास्वबियुका समुह बिच छात्रावासमा झगडा भएको थियो । झगडामा परी दर्जन विद्यार्थी घाइते भएका छन । घाइते विद्यार्थीको टाउको र हातमा चोट लागेको छ ।. . .