विराटनगर । सहकारी संस्थामा बचतकर्ताले बचत गरेको रकम डुबेपछि उत्पन्न विषयबस्तुलाई मर्मस्र्शी ढंगलले चित्रण गरिएको फिल्म 'महाभोज' को प्रि–भ्यु प्रिमियर गरिने भएको छ । पर्सी शुक्रबारदेखी प्रदर्शनमा आउन लागेको ‘महाभोज’ विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा दिउसो १ बजे कलाकार सहितको उपस्थितीमा प्रि–भ्. . .
विराटनगर । अत्याधिक गर्मीका कारण विराटनगरमा विद्युत् सेवामा गम्भीर समस्या देखिएको छ। नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रले आज(बुधबार) जारी गरेको विज्ञप्ति अनुसार बढ्दो गर्मीले विद्युतको माग अत्याधिक बढाएपछि वितरण ट्रान्सफर्मरहरूमा लोड असन्तुलन र ओभरलोडिङको समस्या भएको छ। प्राधिकर. . .
विराटनगर । विराटनगर १४ स्थित जतुवामा १७ बर्ष अगाडी निर्माण गरिएको खानेपानी ट्याङ्गकीको खानेपानी मन्त्री प्रदिप यादवले उद्धाटन गरेका छन् । १७ वर्ष अगाडी निर्माण कार्य पुरा भएता पनि औपचारीक रुपमा उद्धाटन गरिएको थिएन । यसैविच बुधबार एक कार्यक्रम विच खानेपानी ट्याङ्कीका संघीय सरकारका खानेपानी मन्त्. . .
प्रेम देवान विराटनगर । शरीर पसिनाले छप्पक्कै भिजेको छ । अनुहार पसिनाले भिजेपछि हातले पुछ्दा पुछ्दा हैरान । घरमा पंखा छ , तर लाईन छैन । घरवरीपरी अलि अलि रुख विरुवा छ । तर हावा चल्दैन । झ्याप्प झ्प्प लाईन गहिरन्छ । घरी घरी झुक्किएर नेपाल विद्युत् प्राधिकरणले लाईन त दिन्छ तर भोल्टेज हुदैन । भोल्टेज नभएपछि. . .
विराटनगर । अत्यधिक गर्मीका कारण विराटनगरका विद्यालय तीनदिनका लागि बन्द गरिएको छ । विद्यालयमा विद्यार्थी पुगेर पढ्न नसक्ने अवस्था आएको अभिभावकको गुनासोपछि महानगरपालिकाले तीनदिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । विराटनगरका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद ढुंगेलका अनुसार यदि वर्षा भएर पठनप. . .
इन्दु साह विराटनगर । अर्काको घरमा काम गरेर परिवार पाल्दै आएकी सुनसरी भोक्रा नरसिंह गाउँपालिका–७ निवासी ३० वर्षीया महिला आफ्नै श्रीमान्को कुटपिटबाट गम्भीर घाईते भएपछि कोशी अस्पतालमा उपचारत छिन् । उनलाई गत जेठ ४ गते छिमेकीले अस्पताल भर्ना गरेका हुन् । गम्भीर घाईते भएकी उनको अनुहारको हड्डी भाँचिएको. . .
इन्दु साह विराटनगर । मौसम पूर्वानुमानमा यो वर्ष अघिल्ला वर्षभन्दा अधिक वर्षा र अधिक गर्मीको संभावना औंल्याइएको छ । यसका लागि तयारी विराटनगर महानगरपालिकाले तयारीका काम सुरु गरेको छ । वर्षापछिको बाढी र डुबानबाट विराटनगर त्यसैपनि प्रत्येक वर्ष नै आक्रान्त हुँदै आएको छ । अपवाद बाहेक यहाँको डुबान पीडा ह�. . .
विराटनगर । मोरङ फोटोग्राफर संघका कार्यसमिति सदस्य तथा क्षेत्र नम्बर १ विराटनगरका कोषाध्यक्ष ४२ वर्षीय नविन खनालको असामायिक निधनप्रति मोरङ फोटोग्राफर संघले एक दिन सम्पुर्ण व्यवसाय बन्द गरेका छन् । उनको निधनप्रति संघले मंगलबार शोक वक्तव्य जारी गर्दै एक दिनको लागि आफ्ना सम्पुर्ण व्यवसाय बन्द गर्न. . .
विराटनगर । विराटनगरमा लामो समयदेखी फोटोग्राफरको काम गर्दै आएका एक पुराना फोटोग्राफर नविन खनालको दुर्घटनामा परि मृत्यु भएको छ । विराटनगर ५ मुनालपथ स्थित लामो समयदेखी फोटो स्टुडियो संचालन गर्दै आएका ४२ वर्षीय खनाल मोटरसाईकल दुर्घटनामा परि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोरङ प्रहर�. . .
विराटनगर । संघीय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत विराटनगर महानगरपालिकाले एक अर्ब १७ करोड ६८ लाख रुपैँया बजेट प्राप्त गर्ने भएको छ । आर्थिक वर्ष २०८२÷२०८३ का लागि संघीय सरकारमार्फत प्राप्त हुने अन्तर सरकारी वित्तीय हस्तान्तरणमा महानगरपालिकाले प्राप्त गरेको बजेट हो । विराटनगर महानगर�. . .
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संघीय अस्पतालहरुमा दुई हजार बढी स्वास्थ्य जनशक्ति थप्ने तयारी अघि बढाएका छन् । बिरामीको चापअनुसार लामो समयदेखि थप हुन नसकेको स्वास्थ्य जनशक्तिका थप गर्नेगरी मन्त्री पौडेलले अर्थ मन्त्रालयसँगको सहमतिमा प्रक्रिया अघि बढाएका थिए । यसका लाग�. . .
विराटनगर जेष्ठ २६, नेपाल–भारत युवा सम्मेलन आइतबार झापामा सफलतापूर्वक सम्पन्न भएको छ। सम्मेलनको आयोजना नेपाल युवा उद्यमी मञ्च, विराटनगर च्याप्टरले गरेको हो। कार्यक्रममा भारततर्फबाट योङ इन्डियनस संस्थाको समेत उल्लेखनीय सहभागिता रहेको थियो। एकदिने उक्त सम्मेलनमा नेपाल र भारतका सयभन्दा बढी युवा उद. . .