विराटनगर । संविधान दिवसको अवसरमा विराटनगरका कानून विद्यार्थीहरूले एक कार्यक्रमको आयोजना गरेको छ । कानून विद्यार्थी संस्था लुक्ला नेपालले वक्तृत्वकला र निबन्ध प्रतियोगिता आयोजनामा गरेको हो। वक्तृत्वकला प्रतियोगिताको विषय "नेपालको संविधानमा मौलिक हकहरूको कार्यान्वयनः चुनौति र अवसर" रहेको थियो . . .
विराटनगर । कटहरीस्थित कृषि थोक बजारमा जारी कृषि एक्स्पो–२०८१ मा इजरायली प्रविधिको ‘हाइड्रोफोनिक’ टावर प्रदर्शनमा राखिएको छ । यसको वास्तविक अर्थ हुन्छ, हाइड्रो भनेको पानी र फोनिक भनेको खेती । जसलाई खास ग्रोटावर पनि भनिन्छ । मेलामा राखिएको भर्टिकल आकारको ग्रोटावरमा केहि रायो सागका बिरुवा रोपिएको छ । �. . .
विराटनगर । विराटनगरमा विद्यालयस्तरीय 'विराटनगर बास्केटबल कप'को फाइनल खेल शनिबार हुने भएको छ। पाचौं संस्करणको बास्केटबल कपको फाइनल खेल एभरेष्ट स्कुलको बास्केटबल कोर्टमा भदौ २९ गते शनिबार हुने भएको हो। पुरुषतर्फको पहिलो सेमिफाइनलको खेलमा शिक्षादीपलाई पराजित गर्दै विकेभिए फाइनलमा पुग्न सफल भएको. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा मोरङको कटहरीमा कृषि एक्स्पो शुरु भएको छ । विराटनगर नजिकैको कृषि थोक बजार परिसरमा बिहीबारदेखि चार दिने एक्स्पो सुरु भएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र संघीय सरकारका कृषि तथा पशुपन्क्षी विकास मन्त्री मन्त्री रामन�. . .
विराटनगर । विराटनगर ९ मा रहेको हिमालय दर्शन कलेजमा यस वर्ष भर्ना भएका विद्यार्थी लक्षित आयोजना गरिएको चार दिने ईन्डक्सन सेसन सम्पन्न भएको छ । भदौ २४ गते सोमबारबाट कलेज सभाहलमा आयोजना गरिएको चार दिने इन्डक्सन सेसन बिहीबार सम्पन्न भएको हो । नयाँ भर्ना भएका १३७ विद्यार्थीहरुको लागि कलेज बारे जानकार. . .
विराटनगर । मोरङको रंगेली नगरपालिकाले घर जग्गा करका दर मनोमानी ढंगबाट तोकेको आरोप लगाउँदै नेपाली काँग्रेसले गरेको आन्दोलनका कारण दैनिक प्रशासनिक कामकाजमा समस्या सिर्जना भएको छ । नेपाली काँग्रेसको नगर समितिले नागरिकमाथि जर्बरजस्ती कर तोकिएको आरोप लगाउँदै सच्याउन माग राखेर आन्दोलनमा उत्रिएको हो । . . .
इन्दु साह विराटनगर। विराटनगरका विभिन्न सडक र फुटपाथमा निर्माण सामाग्री राखिएको कारण आम नागरिकलाई हिँडडुल गर्न समस्या पर्दै आएको छ । सडक छेउ र फुटपाथमा महिनौँसम्म गिट्टी, बलौटा, रड, बाँस लगायतका निर्माण सामग्री राख्ने प्रवृत्ति बढ्दो क्रममा रहेको पाइएको हो । महानगरपालिकाका नगर प्रहरी प्रमुखका अनुसा�. . .
विराटनगर । विराटनगरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ शाखा संचालनमा आएको छ। बिहीबार विराटनगर-४ स्थित कंचनबारीमा नयाँ शाखा संचालनमा आएको हो। एक कार्यक्रमका बीच शाखाको उद्घाटन बैंकका कोशी प्रदेश प्रमुख यसपाल कुमार तिब्रवाल गरेका थिए । अहिले बैंकका देशभर २७३ शाखा कार्यालयहरु रहेका छन् । ग्रा�. . .
विराटनगर । विराटनगर–२ सँग सीमा जोडिएको तीनपैनी हनुमान मन्दिर रोड सिंघीया खोला पारी कटहरी–१ स्थित कृषि थोक बजारमा कृषि एक्स्पो २०८१ सुरु भएको छ । बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की र संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले एक्स्पोको उद्घाटन गरेका हुन् । विराट�. . .
विराटनगर । राष्ट्रिय खेलकुद परिषद (राखेप) को ६१ औं वार्षिकोत्सवको अवसरमा विराटनगरका युवा क्रिकेटर दिपेश कंडेल सम्मानित भएका छन् । भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दिपेशलाई अवार्ड प्रदान गरेका थिए । वर्ष उत्कृष्ट पुरूष जुनियर खेलाडीब�. . .
विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आमरण अनशन तोडेका छन् । विराटनगर ६ कि निर्मला शर्माकाे ४२ दिनका छाेरा शिब शंकर शर्माकाे हातबाट जुश खाएर कार्कीले अनशन तोडेका हुन् । काँग्रेस कोशी प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापा, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला लगा�. . .
विराटनगर । प्याब्सन मोरङ जिल्लास्तरीय हिज्जे प्रतियोगिताको उपाधि सुन्दरहरैंचाको स्कलर्स होम स्कुलले जितेको छ । विराटनगरमा बुधबार सम्पन्न भएको प्रतियोगितामा ४१ वटा स्कुललाई पछि पार्दै स्कलर्सले उपाधि जितेको हो । उपाधिसँगै स्कलर्सले १५ हजार रुपैयाँको साथै मेडल,ट्रफी जित हात पारेको छ । यसैगरी प्�. . .