विराटनगर। सुनसरीको रामधुनी नगरपालिका–१ झुम्काबाट प्रहरीले ठूलो परिमाणको प्रतिबन्धित विस्फोटक पदार्थ (पटका) सहित दुई जनालाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको संयुक्त प्रहरी टोलीले स्थानीय ४८ वर्षीय धमु गोस्वामी र २७ व. . .
विराटनगर । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कोशी प्रदेश खेलकुद विकास बोर्डले जिल्ला तथा प्रदेशस्तरीय छनोट प्रक्रियाको तयारी थालेको छ। बोर्डका सदस्य सचिव विप्लव घोषद्वारा जारी पत्रअनुसार प्रतिभाशाली खेलाडीको छनोट प्रक्रिया पारदर्शी र व्यवस्थित बनाउन स्वीकृत खेलाडी दर्ता फाराम वित�. . .
विराटनगर । नेपालमा अतिभारी वर्षा हुन्छ भनेपछि पछिल्लो समय मनमा एउटा नराम्रो चित्र कोरिन्छ । त्यो हो, भोटेकोशी बाढी । हुन त त्यो अतिभारी वर्षापछिको विपद् थिएन । हिमपहिरोले हिमतालमा दिएको धक्कापछि भोटेकोशीमा अप्रत्यासित आएको बाढी थियो । जल तथा मौसम विज्ञान केन्द्रीय विभागले दिइरहेको बुलेटिनमा देशैभ�. . .
विराटनगर । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि देशभर वर्षा हुने पूर्वानुमान सार्वजनिक गरेसँगै विराटनगर महानगरपालिकाले सम्भावित विपद व्यवस्थापनको तयारीलाई तीव्र बनाएको छ । बाढी तथा डुबानको उच्च जोखिमलाई मध्यनजर गर्दै महानगरले सरोकारवाला निकायहरूसँग छलफल गरी उद्धार, राहत र पुनस्र्थापनाका लाग. . .
विवेक दाहाल विराटनगर असोज ७ ,नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न ‘ड्रिम टु प्ले’ यू–२३ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुर क्रिकेटले जितेको छ। कोशी प्रदेशभरिका ग्रासरुट स्तरका युवा प्रतिभाहरूलाई खोज्ने र व्यावस. . .
विराटनगर । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत देशभर वडा अधिवेशन चलिरहेका बेला मोरङमा पनि वडा अधिवेशन अन्तिम चरणमा पुगेको छ। मोरङमा असोज ५ गतेदेखि सुरु भएको वडा अधिवेशन आज सम्पन्न हुँदैछ। मोरङ क्षेत्र नं. ६ का केही वडामा देखिएको आन्तरिक विवाद छलफलमार्फत समाधान गरेपछि आज बिहान ७ बजेदेखि निर्वा�. . .
विराटनगर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५ औं महाधिवेशनका लागि मोरङमा सुभाष पौडेललाई जिल्ला संयोजक तोकेको छ । १५ औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले नेता पौडेललाई मोरङको जिल्ला संयोजकको जिम्मेवारी दिएका हुन् । पौडेल मोरङको सुन्दरहरैंचा निवासी हुन् । यस �. . .
विराटनगर असोज ७ , विराटनगर व्यापार संघको आयोजनामा आगामी असोज २२ देखि ३० गतेसम्म विराटनगरस्थित जैन भवनमा ‘विराट ट्रेड फेयर २०८३’ सञ्चालन हुने तयारी भएको छ। "चाडपर्वको उत्सव, व्यापारको महोत्सव" भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस मेलामा उपभोक्ताहरूलाई लक्षित गर्दै विभिन्न घरायसी तथा व्यावसायि�. . .
विराटनगर । अदालतबाट आफ्नो पक्षमा फैसला भएको एक वर्ष बितिसक्दासमेत फैसला कार्यान्वयन हुन नसकेको र आफू तथा आफ्ना नाबालक सन्तानमाथि ज्यान मार्ने धम्की आएको भन्दै सामाजिक अभियन्ता युनिसा भट्टराई कार्कीले न्याय र सुरक्षाको माग गरेकी छन्। महिला तथा बालबालिकाको अधिकारका क्षेत्रमा क्रियाशील ‘परिवर्तनक�. . .
विराटनगर । गरिबी रहित नेपालको परिकल्पनासहित वि.सं. २०५४ साल असोज ५ गते स्थापना भएको जीवन विकास समाज, जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसनको संस्थापक संस्था हो। जीवन विकास समाजले आफ्नो २९औँ वार्षिक उत्सवको अवसरमा जीवन विकास सामुदायिक अस्पतालसँगै रहेको नहरको बाटोमा वृक्षरोपण क. . .
सोनु साह, विराटनगर । विराटनगरमा सिटी सफारीको संख्या निरन्तर बढ्दै गएपछि ट्राफिक तथा सडक व्यवस्थापनमा चुनौती थपिएको छ । विराटनगर क्षेत्रमा हाल १२ हजारभन्दा बढी सिटी सफारी सञ्चालनमा रहेको बताइएको छ । दैनिक १० देखि १५ वटासम्म नयाँ सिटी सफारी थपिने गरेको जनाइएको छ । सिटी सफारीको संख्या बढ्दै जाँदा विराट�. . .
विराटनगर असोज ६ , विराटनगर–१२ मलंगवास्थित श्री जनता बाल कल्याण आधारभूत विद्यालयका ६६ जना विद्यार्थीलाई नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले विद्यालय पोसाक वितरण गरेको छ। वि.सं. २०५८ सालमा स्थापना भएको उक्त विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी न्यून आय भएका परिवारका छन्। आर्थिक अवस्थाका �. . .