विराटनगर मङ्सिर १ । राष्ट्रिय कर दिवस–२०८२ को अवसरमा आन्तरिक राजस्व विभागले उत्कृष्ट कर योगदान गर्ने संस्थाहरूलाई सम्मान गर्ने क्रममा स्वास्थ्य तथा शैक्षिक क्षेत्रको उत्कृष्ट करदाताका रूपमा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको विराटनगर स्थीत नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड सम्मानित. . .
घटना.......... विराटनगरमा बरगाछी बन्दै दुर्घटना ‘स्पट’ विराटनगरको बरगाछीमा सवारी दुर्घटना भएपछि मालबाहक ट्रकमा आगजनी विराटनगरको बरगाछीमा दुर्घटना, एक जनाको अवस्था गम्भिर बरगाछीमा दुर्घटना हुँदा घरमा ठोक्कियो कार विराटनगर बरगाछीमा दुर्घटना ः मदिराको मातमा सह–चालकले बस नचाउँदा, पोलमा ठोकिएर कच्याककु�. . .
नेपाल प्रिमियर लिगमा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै आएको विराटनगर किंग्सलाई यस वर्ष पनि एभरेष्ट बैंकले मुख्य प्रायोजन गर्ने भएको छ। गत वर्षको सहकार्यलाई निरन्तरता दिँदै एभरेस्ट बैंकले फेरि एकपटक टिमसँग हातेमालो गरेको हो। आइतबार विराटनगरमा आयोजित एक विशेष समारोहबीच विराटनगर किंग्स र एभरेष्ट �. . .
विराटनगर । औद्योगिक नगर तथा कोशी प्रदेशको राजधानी विराटनगरलाई प्रतिनिधित्व गर्दै यहाँका उद्योगी व्यवसायीले एनपीएलको फ्रेञ्चाइज टोली विराटनगर किंग्समार्फत खेल उद्योग स्थापना गरे । यसको दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुँदैछ । पहिलो संस्करणमा आफ्नो टोलीको प्रदर्शनसँग लगानीकर्ता खासै चासो दिद. . .
विराटनगर । नेपाल र भारतका प्रधानमन्त्रीले दुईवर्ष अगाडी २०८० जेठ १८ गते भारतको नयाँ दिल्लीबाट बथानहा–विराटनगर कार्गोरेलको डिजिटल उदघाटन गरे । विराटनगर–१८ आइसिपीस्थित रेलको नेपाल कष्टम यार्ड रहेको छ । यो कष्टम यार्डदेखि सात किलोमिटर दुरीमा बथनाहा रेलस्टेशन रहेको छ । उद्घाटन गरेका दिन सुनसरी–मोरङ �. . .
विराटनगर कार्तिक ३० , नेपाल प्रिमियर लिगमा कोशी प्रदेशको फ्रेन्चाइज टिम विराटनगर किंग्सको एसोसियट पार्टनरमा सोनापुरस्थित नेमाटो टायल्स बनेको छ। शनिबार नेमाटोको उद्योग परिसरमा आयोजित विशेष कार्यक्रममार्फत विराटनगर किंग्स र नेमाटो टायल्सबीच सहकार्य सम्झौता सम्पन्न भएको हो। सम्झौतामा नेमाटो टा. . .
विराटनगर । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षको तीन महिना अवधीमा तीन करोड कम राजस्व संकलन गरेको छ । तर, जेनजी आन्दोलनपछि दैनिक प्रशासन तथा राजस्व संकलनमा अवरोध हुँदाको स्थितिमा पनि निराशाजनक अवस्था भने नरहेको देखिएको हो । चालुवर्षको समिक्षा अवधी (साउन–असोज) मा महानगरले आन्तरिकतर्फ ११ करोड, ९८ �. . .
विराटनगर टेबल टेनिस क्लबद्वारा आयोजित "दोस्रो सेन्चुरी–स्टेलर अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिता–२०८२" विराटनगर–३ स्थित स्टेलर टेबल टेनिस ट्रेनिङ सेन्टरमा सम्पन्न भएको छ। प्रतियोगितामा कक्षा ८ देखि १० सम्मका जुनियर ब्वाइज/गर्ल्स, कक्षा ७ सम्मका सब-जुनियर ब्वाइज/गर्ल्स तथा फरक क्षमता भएका खेलाड. . .
सोनु साह विराटनगर । कोशी अस्पताल विराटनगरको परिसरमा दुई ठूला भवन एकसाथ निर्माणका चरणमा छन् । अस्पतालको मेडिकल भवन निमार्ण कार्य तथा आईसीयू, सर्जरी, कार्डिक, न्युरो तथा नेफ्रोलोजी सेवा विस्तारका लागि निर्माण हुँदै आएका दुई भवनका कारण दैनिक सेवा प्रवाहमा कठिनाई हुँदै आएको छ । दुवै भवनको निर्माण कार्य �. . .
विराटनगर । नेपाल प्रहरीका डिआइजी ईश्वर कार्की एआइजी बढुवामा सिफारिस भएका छन्। बढुवा समितिको शुक्रबार बसेको बैठकले कार्कीलाई एआइजीमा बढुवका लागि सिफारिस गरेको हो। कार्की कोशी प्रदेश प्रहरी प्रमुखका रूपमा विराटनरमा कार्यरत छन्।. . .
विराटनगर । जेनजी आन्दोलनको आवरणमा मोरङका प्रहरी कार्यालयमा आगजनी र तोडफोड गर्ने अराजक समूहका २१ जना पक्राउ परेका छन् । प्रहरीले विराटनगर र मोरङको जहदाबाट १० जना, पथरीशनिश्चरेबाट ६ र उर्लाबारीबाट ५ जनालाई पक्राउ गरेको हो । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारी र. . .
विराटनगर । विराटनगर–७ मेनरोड अथिति सदन दक्षिण रहेको किरण बेकरीमा कार्यरत महिला कर्मचारीमाथि शुक्रबार दिउँसो आक्रमण भएको छ । किरण बेकरीमा कार्यरत कर्मचारी पवित्रा राजबंशीलाई विराटनगर–७ का भास्कर बस्नेतले आक्रमण गरेका हुन् । राजबंशी मोरङ कटहरी गाउँपालिका २ निवासी हुन् । बेकरीमा काम गरिरहेको अवस्थ. . .