विराटनगर । कोशी प्रदेशको व्यापारिक तथा औद्योगिक नगरी विराटनगरलाई कर्मथलो बनाएर सङ्गीत क्षेत्रमा सङ्घर्षरत युवाहरूको नयाँ साङ्गीतिक समूह (ब्यान्ड) ‘अबुझ सोचाइ’ ले आफ्नो नयाँ मौलिक प्रस्तुति बजारमा ल्याएको छ । ‘अल्टरनेटिभ रक’ विधाको उक्त ब्यान्डले युवा पुस्तालाई लक्षित गर्दै ‘जा भाग्’ बोलको नयाँ ग�. . .
सोनु साह विराटनगर। कोशी अस्पतालको अतिक्रमित जग्गामा निर्माण गरिएका ३२ वटा सटर तथा अन्य संरचनामा सोमबार बिहान जिल्ला प्रशासन कार्यालय मोरङको समन्वयमा डोजर चलाएर भत्काइएको छ। कोशी अस्पताल प्रशासनले दोस्रोपटक ७ दिने सूचना जारी गर्दै अतिक्रमित जग्गा खाली गर्न आग्रह गरेको थियो। आइतबार म्याद सकिएपछि स�. . .
प्रेम देवान विराटनगर । भारतको जोगबनीबाट लागूऔषध सेवन गरेर फर्किने युवालाई मोरङ प्रशासनको कसम र प्रतिबद्धता अभियान जोगबनी पुगेर लागूऔषध सेवन गरी नेपाल फर्किने युवाको संख्या बढ्दै गएपछि मोरङ प्रशासन र प्रहरीले उनीहरूलाई लक्षित गर्दै परामर्श तथा प्रतिबद्धता कार्यक्रम सञ्चालन गरेका छन् । विराटनगर–�. . .
विराटनगर । आफ्नै निवास विराटनगर–८ मधुमाराबाट असार १३ गते पक्राउ परेका अभिषेक गिरी विरुद्ध उजुरी दिनेको संख्या दैनिक बढिरहेको प्रहरीले दावी गरेको छ । मोरङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक कबित कटुवालका अनुसार चालकदेखि, व्यवसायी र उद्योगीसम्मले गिरी विरुद्ध उजुरी लेखाइरहेका हुन् । मोरङ कारागारका क�. . .
विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका–२ मा रहेको बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न भएको छ। हस्पिटलको न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागद्वारा आयोजित ‘इन्टरनेशनल कन्फरेन्स अन न्यूक्लियर मेडिसिन–बीएमसीटीएच’ २०८३ असा�. . .
सोनु साह विराटनगर । कोशी अस्पतालको जग्गा अतिक्रमण गरेर निर्माण गरिएका सटरहरू खाली गर्न सुरु भएको छ । अस्पताल प्रशासनले सात दिने अल्टिमेटम दिएपछि विभिन्न संघसंस्थाले सटर खाली गर्न थालेका हुन् । अस्पतालको स्वामित्वमा रहेको बहुमूल्य जग्गामा वर्षौंदेखि विभिन्न संस्थाले संरचना निर्माण गरी सटर भाडामा �. . .
विराटनगर । प्रदेशमै पहिलोपटक ‘रियल प्लेन मोकअप’ (Real Plane Mock-up) सहित सञ्चालनमा रहेको गीता एभिएसन विराटनगरले एभिएसन क्षेत्रमा आवश्यक दक्ष तथा व्यावसायिक जनशक्ति उत्पादन गर्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको जनाएको छ। करिब दुई वर्षदेखि विराटनगरमा सञ्चालनमा रहेको संस्थाले एयर होस्टेस (क्याबिन क्रु) तथा . . .
विराटनगर । ग्लोकल प्रालिले एनसेलको सहकार्य तथा एम्बार्क कलेजको सह(आयोजनामा सञ्चालन गरेको ‘ल्अभिि ज्ञद्दतज एबककस् त्ज्भ् न्ीक्ष्त्ऋज्’ को विराटनगरमा आयोजित दोस्रो र तेस्रो ब्याच सफलतापूर्वक सम्पन्न भएको छ। विराटनगरस्थित एस्पायर कलेजमा आयोजित दुईदिने बुटक्याम्पमा कक्षा १२ उत्तीर्ण गरेका विद्य�. . .
विराटनगर। समाजमा देखिएको रगत अभावलाई न्यूनीकरण गर्दै मानव सेवाको महान् अभियानलाई निरन्तरता दिने उद्देश्यका साथ शान्तिचोक युवा समूहद्वारा आयोजित खुला रक्तदान कार्यक्रम शनिबार विराटनगर महानगरपालिका–वडा १, शान्तिचोकमा सफलतापूर्वक सम्पन्न भएको छ। यस कार्यक्रममा ५१ जना रक्तदाताले स्वेच्छिक रूपम�. . .
विराटनगर । जेन्जी अभियन्ता माजिद अन्सारीको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय मोरङ अगाडि धर्नामा बसेका क्रममा पक्राउ परेका २६ जना युवालाई प्रहरीले रिहा गरेको छ। मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालका अनुसार आइतबार बिहान उनीहरूलाई कागज गराई अभिभावकको जिम्मा लगाएर छाडिएको हो। एसपी कटुव�. . .
भारतमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गर्दै विराटनगरमा १६औँ सेप इन्डिया एजुकेसन फेयर आयोजना हुने भएको छ। क्षेत्रकै पुरानो र विश्वसनीय शैक्षिक मेलाका रूपमा परिचित यस फेयरमा राष्ट्रिय मूल्यांकन तथा प्रत्यायन परिषद् (न्याक) बाट ए र ए प्लस मान्यता प्राप्त तथा राष्ट्रिय संस्थागत श्�. . .
विराटनगरमा किशोर–किशोरीहरूको प्रतिभा, आत्मविश्वास र व्यक्तित्व विकासमा केन्द्रित ‘मिस्टर एण्ड मिस टिन विराटनगर’को फाइनल आज आयोजना हुँदैछ। कार्यक्रम आज विराटनगर–हाटखोला स्थित आरोहण गुरुकुलमा साँझ ५ बजे सम्पन्न हुने आयोजकले जनाएको छ। १३ देखि १८ वर्ष उमेर समूहका सहभागीहरूका लागि आयोजना गरिएको यस प. . .