विराटनगर

मुस्लिम समाजद्वारा कोशीका मुख्यमन्त्रीसँग मदरसा शिक्षा बोर्ड गठनको माग

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मुस्लिम समाज मोरङ, विराटनगरले मदरसा शिक्षा बोर्ड गठन गर्न माग गर्दै आज ज्ञापनपत्र बुझाएको छ। समाजका संयोजक साहेब अहमद नेतृत्वको टोलीले प्रदेशस्तरीय अधिकार सम्पन्न मदरसा शिक्षा बोर्ड गठनका लागि प्रदेश सरकारसँग माग राखेको हो। ज्ञापनपत्र�. . .


विराटनगर महानगरको रानी अस्पतालबाट २४ घण्टा निःशुल्क प्रसुती सेवा

विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगर–१५ स्थित रानी अस्पतालबाट चौवीस घण्टे निःशुल्क बर्थिङ सेन्टर (प्रसूति सेवा) सुरु गरेको छ । मातृ तथा शिशुको मृत्युदर घटाउने उद्देश्यले विराटनगर दक्षिणी क्षेत्रमा निःशुल्क प्रसूति सेवा सुरु गरिएको महानगरले जनाएको छ । मंगलबार आयोजित कार्यक्रममा उपमेयर शिल. . .


विराटनगरमा नहर बन्दैछ सहर जोड्ने सडक

विराटनगर । सुनसरी–मोरङ सिंचाई आयोजना अन्तर्गत विराटनगर–३ मा प्रशाखा नहर छ । चतरा मुल नहर अन्तर्गत आयोजनाको विराटनगर शाखा नहर २७ किलोमिटर दुरीमा फैलिउको छ । यसको विस्तार भएको ५५ वर्ष बित्यो । २०२७ सालमा विस्तार नहरको विराटनगर शाखा र प्रशाखा भने क्रमशः सडकमा रुपान्तरण हुन थालेको छ । जसमा पानी हैन अब क्र. . .


विराटनगरमा सट्टेबाज : चिया बेच्ने महलमा पुगे, महलमा हुने पसलमा झरे

विराटनगर । विराटनगर मेनरोडको एउटा चिया पसल (हाल सेन्ट्रल महल उत्तर) कुनै समय दिनभर भीडभाड लागिरहन्थ्यो । नजिकै थियो, साविकको जिल्ला प्रहरी कार्यालय, हाल वडा प्रहरी कार्यालय विराटनगर । विश्वकप फुटबल होस् की क्रिकेट वा इण्डियन प्रिमियर लिग क्रिकेट दिनभर चिया पसलमा बस्ने भीडको काम हुन्थ्यो बट्टी लगाउनु �. . .


ब्राउन सुगरसहित विराटनगरका दुई युवा पक्राउ

विराटनगर । झापा, मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट मंसिर ०८ गते लागू औषध ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरीएको छ । मंसिर ०८ गते मोरङको अस्थायी प्रहरी पोष्ट मटेरुवाले विराटनगर–१७ स्थितमा चेकजाँचको क्रममा विराटनगर–१३ का २७ बर्षीय रोजन राईलाई ४६ ग्राम ६७ मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी का�. . .


विराटनगर ७ को एक प्लास्टिक उद्योगमा भीषण आगलागी,नियन्त्रण प्रयास जारी

विराटनगर महानगरपालिका–७ सात घुम्ती नजिकको एक प्लास्टिक उद्योगमा भीषण आगलागी भएको छ। केही समयअघि सुरु भएको आगो अहिले पनि नियन्त्रणबाहिर रहेको प्रहरीले जनाएको छ। फ्याक्ट्रीभित्र आगो तीव्र रूपमा फैलिएको छ र त्यसलाई नियन्त्रणमा ल्याउने प्रयास जारी छ। तर, अहिलेसम्म आगो नियन्त्रणमा आउन सकेको छैन। आग�. . .


नेपाल अर्थोस्कोपी संघमा विराटनगरका वरिष्ठ चिकित्सक डा. नवीन कर्ण

विराटनगर । नेपाल आथ्र्रोस्कोपी संघको अध्यक्षमा विराटनगरका वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ प्रा.डा.नवीन कर्ण सर्वसम्मतले चयन भएका छन् । काठमाण्डौमा सम्पन्न संघको निर्वाचन प्रक्रियाबाट डा. कर्णको नेतृत्वमा नयाँ ११ कार्यसमिति सदस्य सर्वसम्मतले बनेको निर्वाचन अधिकृत डा. सुदीपमान वैद्यले जानका�. . .


विराटनगरको फेसबुक र ज्ञानु फार्मेसीमा शिलबन्दी

विराटनगर । औषधी व्यवस्था विभाग विराटनगरले अनुगमनको क्रममा दुईवटा फार्मेसी पसलमा शिलबन्दी गरेको छ । विभागले सोमबार विराटनगर ९ र १० मा रहेका १२ वटा फार्मेसीमा अनुगमन गरेको हो । जस क्रममा नियम विपरीत रहेका दुईवटामा शिलबन्दी गरिएको छ । अनुगमनको क्रममा औषधी व्यावस्था विभागको नियम विपरीत तथा आवश्यक कागज�. . .


विराटनगरमा रेल आउनु अगाडी नै चोरले लगिसक्यो लिक चेन्जरको मोटरपोइन्ट

विराटनगर । नेपाल–भारत पारवहन सन्धिको प्रोटोकल संशोधन गर्ने विनियमपत्रमा हस्ताक्षर भएपछि विराटनगर–१८ स्थित आईसिपीसम्म कार्गो रेल आउनेमा हर्षोबढाँई छ । तर, भारतको बथनाहादेखि विराटनगरको आईसिपी नजिक नेपाल कष्टम यार्ड पुग्दा त्यस्तो लाग्दैन । भारतले निर्माण गरिदिएको रेलमार्गको लिकमा घाँसले छोपेको छ. . .


विराटनगरको लगातार तेस्रो जित

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गरेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३५ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य . . .


बिराट नर्सिङ होममा डॉ.ज्ञानेन्द्र गिरी र डॉ. निश्नतालाई स्वागत

विराटनगर । बिराट नर्सिङ होम प्रा.लि.ले हालै नियुक्त भएका दुई कन्सल्टेन्ट चिकित्सकको सम्मान तथा परिचयका लागि विशेष स्वागत कार्यक्रम आयोजना गरेको छ। आइतबार, मंसिर ७ गते अस्पतालकै सम्मेलन हलमा सम्पन्न कार्यक्रममा विविध विभागका कर्मचारीहरूले सहभागिताजन्य उपस्थिति जनाएका थिए। कार्यक्रममार्फत स्व. . .


कोशी एक्सिलेंस अवार्ड–२०२६ : तीन नयाँ विधासहित तयारी सुरु

इटहरी । आगामी फागुन ७ गते इटहरीस्थित सोल्टी वेस्टेन्ड होटेलमा आयोजना हुने ‘कोशी एक्सिलेंस अवार्ड–२०२६’ का लागि तयारी औपचारिक रूपमा सुरु भएको छ। कोशी प्रदेशकै सबैभन्दा ठुलो र प्रतिष्ठित अवार्डका रूपमा स्थापित यो कार्यक्रम कोशी प्रदेशमा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उल्लेखनीय य�. . .