विराटनगर

विराटनगरका ४ जना रोलर स्केट खेलाडीले अन्तराष्ट्रिय प्रतियोगितामा २० वटा स्वर्ण पदक जिते

विराटनगर । थाइल्याण्डको सुफान बुरिमा हालै सम्पन्न भएको इन्डुरेन्स इन्टरनेशनल च्याम्पियनसिपमा नेपालका चार जना युवा रोलर स्केटरहरूले उत्कृष्ट प्रदर्शन गर्दै २० वटा स्वर्ण पदक जित्न सफल भएका छन्। यो उपलब्धिले नेपालको खेलकुद क्षेत्रमा नयाँ कीर्तिमान स्थापित गरेको छ। सेप्टेम्बर २० देखि २२ सम्म आयोज. . .


विराटनगरमा बंगलादेशमा चिकित्सा शास्त्र अध्ययनको अवसर बारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

विराटनगर । नेपाली विद्यार्थीहरूलाई बंगलादेशमा चिकित्साशास्त्र अध्ययनका अवसर बारे जानकारी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। विराटनगरको एचिभार्स कन्सल्टेन्सी सर्भिसेजमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बंगलादेशको Diabetic Association Medical College, Faridpur का प्रिन्सिपल डा. एम.डी. Zohirul I. . .


प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा छन् यस्ता सेवा

इन्दु साह विराटनगर । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा विभिन्न रोगको परीक्षणमा नागरिकले प्रत्यक्ष लाभ पाउने गरि ९० प्रतिशतसम्म छुट सुविधा रहेको छ । धेरैलाई जानकारी नभएको यो प्रयोगशाला विराटनगर–१४ डिग्री क्याम्पसको पुरानो हवाई फिल्डमा रहेको छ । यस प्रयोगशालामा मृगौलाको डायलासि गराई रहेक�. . .


विराटनगरमा सुपथमूल्य पसल सञ्चालनको जिम्मा व्यापारीलाई दिने तयारी

विराटनगर । विराटनगरमा निजी क्षेत्रमार्फत चाडपर्व लक्षित सुपथमूल्यको एकिकृत पसल सञ्चालनमा ल्याउने तयारी थालिएको छ । सरकारका तीन कार्यालयले अलग–अलग स्थानमा सञ्चालनमा ल्याउने सुपथमूल्य पसलको प्रभावकारीता न्यून देखिएपछि यस पटक निजी क्षेत्रमार्फत एकिकृत रुपमा बिक्री कक्ष सञ्चालनमा ल्याउन लागिएको �. . .


रंगेलीमा चट्याङ्ग लागेर एक महिलाको मृत्यु, एकजना घाईते

रंगेली । मोरङको रंगेली नगरपालिका–९ धनजुवामा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ । खेतमा घाँस काट्ने क्रममा २८ वर्षीया साकरो हेमरमको मंगलबार दिउँसो मृत्यु भएको हो । रंगेली प्रहरीका अनुसार दिउँसो १२ः३० बजे उनी खेतमा घाँस काटिरहेको बेला चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको थियो । यसैगरी २२ वर्ष�. . .


सास्थम कलेजमा भर्ना भएका नयाँ विद्यार्थीलाई ४ दिने प्रेरणात्मक कार्यशाला

विराटनगर । विराटनगर १४ मलाय रोड रहेको साउथ एशियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम ) कलेजले नव प्रवेशी विद्यार्थीहरुको लागि आईतबारबाट ४ दिने प्रेरणात्मक कार्यशाला सुरु भएको छ । सास्थम कलेजमा यसैबर्ष भर्ना भएका विएचएम र विविएका विद्यार्थीहरुलाई विराटनगरको रत्ना होटेलमा एक कार्यक्रमको . . .


विराटनगर जूनियर जेसिजद्वारा “कृत्रिम बुद्धिमत्ता: मेरो साथी” तालिम सम्पन्न

विराटनगर । विराटनगर जूनियर जेसिजले "Artificial Intelligence: My Friend" (कृत्रिम बुद्धिमत्ता: मेरो साथी) शीर्षकमा एक दिने तालिम कार्यक्रम सम्पन्न गरेको छ। शनिबार जेसिज भवनमा आयोजित उक्त कार्यक्रम गौरव कर्णको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रममा विराटनगर महानगरपालिका-८ का वडाध्यक्ष राम पोखरेल प्रमुख अतिथिको रूपमा उ. . .


ज्वाँई–ससुरासँगै बसेर मदिरा, विवाद हुँदा हत्या

विराटनगर । गत असोज ५ गते पथरीशनिश्चरे नगरपालिका ७ मायालु चोकका ६२ वर्षीय चन्द्रबहादुर तामाङको उनकै ज्वाँईबाट हत्या भयो । तामाङको आफ्नै घरमा उनका ज्वाँई कानेपोखरी ५ का २९ वर्षीय रविन राईले धारिलो हतियार प्रहार गरेर हत्या गरेको खुलेको हो । मृतक तामाङ र राई, ससुरा–ज्वाँई हुन् । घटना हुनु अगाडी ससुरा–ज्�. . .


सीबीआर विराटनगरमा शोभा पोखरेल

विराटनगर । विराटनगर–७ हाटखोला स्थित अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको संस्था समुदायमा आधारित पुनस्र्थापना (सीबीआर) विराटनगरको अध्यक्षमा श्रीमती शोभा पोखरेल चयन भएकी छन् । सोमबार सीबीआर सम्वद्ध संस्था तथा प्रतिनिधिहरुको भेलाले पोखरेलको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको हो । गठित समितिको उ. . .


विराटनगरमा ५० प्रतिशत मासु पसल दर्ता छैनन् : संघलाई थाहा छ, महानगरलाई थाहा छैन

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले स्वस्थ र गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यले मासु पसलहरूको दैनिक अनुगमन गरिरहेको दावी छ। महानगरपालिकाको पशुपन्छी महाशाखाका प्रमुख शुभ नारायण यादवका अनुसार हालसम्म १२७ माछा मासु पसलहरूको अनुगमन सम्पन्न भइसकेको हो। अनुगमनका क्रममा महानगरका टोलील. . .


विराटनगरमा फोहोरको पोको सडकमा फ्याँक्ने बन्दैनन् सदस्य

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकामा फोहोर व्यवस्थापन गर्ने तीन कम्पनीहरूले शहरको सरसफाइमा गम्भीर चुनौतीहरूको सामना गरिरहेको बताएका छन्। मुख्य समस्याको रूपमा नागरिकहरूको असहयोग र जथाभावी फोहोर फ्याँक्ने प्रवृत्तिलाई औंल्याइएको हो। विराटनगरलाई उत्तर, मध्य र दक्षिण गरी तीन क्षेत्रमा वि. . .


विराटनगरमा ट्राफिक व्यवस्थापनको मुख्य चुनौती सिटी सफारी हो : मोरङ ट्राफिक प्रमुख लम्साल

विराटनगर । जिल्ल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजन लम्सालले ट्राफिक व्यवस्थापनमा विराटनगरको सिटी सफारी प्रमुख समस्या रहेको बताएका छन् । एक हप्ता अगाडि सरुवा भएर आएका मोरङ ट्राफिक प्रहरी प्रमुख लम्सालले मोरङका सञ्चारकर्मीहरूसँग आइतबार परिचयात्मक कार्यक्रममा . . .