विराटनगर

विराटनगर विमानस्थलमा जहाज उडान–अवतरण भईरहेछ, ‘इनरुट’ क्लियर भईसक्यो

विराटनगर । जहाजको इनरुट अवरोध हुँदा केहिबेर रोकिए पनि अहिले विराटनगर विमानस्थलबाट नियमित उडान–अवतरण भईरहेको विमानस्थल स्रोतले जानकारी दिइएको छ । विराटनगर विमानस्थलका सुचना अधिकारी युवराज भण्डारीले केहिबेर अवरोध भएपनि अहिले पुनः नियमित उडान–अवतरण भईरहेको जानकारी दिइएका छन्। यस अगाडी काठमाडौं. . .


विराटनगरको भव्या ईभी साईकल शोरुममा आगलागी, कति क्षति ?

विराटनगर । विराटनगर महानगरपालिका २ स्थित मुनालपथमा रहेको भव्य ईन्टरनेशनल विद्युतीय साईकल शोरुममा आगलागी हुँदा करोडौँको क्षति भएको छ । बुधबार दिउसो ३ बजेको समयमा दुई पाङग्रे विद्युतीय साईकल पसलमा अचानक विद्युत सर्ट भई आगलागी हुँदा त्यहाँ भएको सबै साईकल तथा व्याट्रीहरु जलेर पूर्ण रुपमा जलेर नष्ट भए. . .


मोरङका पालिकाहरूमध्ये विराटनगर महानगर स्वास्थ्य क्षेत्रमा उत्कृष्ट ५ मा

विराटनगर । कोशी प्रदेशको एकमात्रै महानगरपालिकाका रुपमा रहेको विराटनगर महानगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरेको छ । मोरङ जिल्लास्तरीय स्वास्थ्य कार्यक्रमहरूको आर्थिक वर्ष २०८०/८१ को वार्षिक समीक्षा कार्यक्रममा १७ पालिकामध्ये विराटनगर पाँचौ स्थानमा पर्न सफल भएको छ । अघिल्लो आर्थ. . .


विभिन्न क्षेत्रमा उत्कृष्ट हुने शिक्षादीप कलेजका विद्यार्थीलाई नगद सहित सम्मान

विराटनगर । विराटनगरमा रहेको शिक्षादीप कलेजले मेडिकल र इन्जिनियरिङको पुर्व अभ्यास परीक्षामा उत्कृष्ट हुने तथा निबन्ध प्रतियोगिताको उत्कृष्ट २० जना विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको छ । कलेजले बुधबार एक कार्यक्रम आयोजना गरी विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको हो । निवन्ध प्रतियोगितामा प. . .


सूचीकृत स्वास्थ्य संस्थाबाट मात्र सुरक्षित गर्भपतनको सेवा लिन स्वास्थ्यकर्मीको आग्रह

विराटनगर । सुरक्षित गर्भपतनका लागि सूचीकृत स्वास्थ्य संस्थाबाट मात्र सेवा लिन स्वास्थ्यकर्मीले जोड दिएका छन् । विराटनगरमा स्वास्थ्य लाइभ मिडियाले आयोजना गरेको सुरक्षित गर्भपतनको लागि जवाफदेहीता विषयक मिडिया सचेतना कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा कोशी प्रदेशकी स्�. . .


गुडलाईफले ल्यायो कफी गम, चुइगम

विराटनगर । गुडलाईफले नयाँ उत्पादनको रुपमा ‘कफी गम’ बजारमा ल्याएको छ । यो कफीसहितको चुइगम हो । क्यापाचिनो र अमेरिकानो मन पराउनेहरुका लागि गुडलाइफको नयाँ उत्पादन कफी गम आकर्षक हुने दावी गरिएको छ । कफी गम, चुइगमको केन्द्रमा वास्तविक कफीको तरल पदार्थ राखिएको छ । गुडलाईफका निर्देशक आशिष जाजुका अनुसार कफ�. . .


नेकपा एमाले विराटनगर महानगर कमिटि अध्यक्षमा कोइराला, सचिवमा गिरी

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटि अधिवेशन अगाडी नै पुर्नगठन गरिएको छ । मोरङ जिल्ला कमिटि जस्तै महानगरपालिकामा समेत अधिवेशन हुनु अगावै नयाँ कमिटि चयन गरिएको हो । महानगरपालिकाको अध्यक्षमा रोहित कोइरालाई चयन गरिएको छ । उनी यस अगाडी सागर थापा अध्यक्ष हुँदाको कमिटिका सचिव थिए । सागर थापालाई क. . .


कोशी प्रदेशका महिलामा एचपीभी परीक्षण अभियान

इन्दु साह विराटनगर । कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालाले महिलाहरूको स्वास्थ्य सुधारका लागि महत्त्वपूर्ण कदम चालेको छ। प्रयोगशालाले पाठेघरको मुखमा हुने क्यान्सरको प्रमुख कारक मानिएको एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) परीक्षण अभियान सुरु गरेको हो। प्रदेश जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी . . .


यातायात व्यवस्था कार्यालय इटहरीबाट नक्कली डाक्टरसहित १७ जना बिचौलिया नियन्त्रणमा

विराटनगर । यातायात व्यवस्था कार्यालय इटहरीमा स्थानीय प्रशासनले आकस्मिक चेकजाँच गरेर एकजना नक्कली डाक्टरसहित १७ जना बिचौलियालाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी नेतृत्वको टोलिले यातायात अन्तर्गत सवारी र चालक अनुमतिपत्र हेर्ने दुवै क�. . .


कोशी अस्पताल विराटनगरमा सधैं भद्रगोल, नयाँ मेसुमा यूएन–वुमन अवार्ड सम्मानित रुना झा नियुक्त

इन्दु साह विराटनगर । पूर्वी नेपालको प्रमुख सरकारी स्वास्थ्य संस्था कोशी अस्पतालमा सेवाग्राहीहरूले लामो समयदेखि विभिन्न समस्याहरू भोग्दै आएका छन् । यस अस्पतालमा देखिएका समस्याहरूले आम नागरिकको स्वास्थ्य सेवामा पहुँच र गुणस्तर जटिलता रहँदै आएका छन् । समस्याले जेलिएको कोशी अस्पतालको मेडिकल सुपरिट�. . .


विराटनगरको मुनालपथमा एक पसलमा आगलागी, दमकल ढिलो आएको स्थानीयको गुनासो

विराटनगर असोज ९ , विराटनगर २ मुनालपथस्थित एक पसलमा आगलागी भएको छ । विराटनगरको भब्य इन्टरनेसनलमा ब्याट्री पड्किएर आगो  लागेको प्रारम्भिक जानकारी रहेको छ । उक्त पसलमा बिजुलीबाट चल्ने साइकल तथा सिटि सफारी बेचिने गरेको थियो । अहिले विराटनगर महानगरपालिकाको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ । अहिले ३ �. . .


विराटनगरको सत्यनारायणमा, कक्षा ५ अध्ययनरत क्यान्सर पीडित साक्षीलाई उपचार सहयोग याचना

विराटनगर । विराटनगर–५ मा डेरा वास बनाएर बसको सहचालकको काम गर्दै थिए रबिन्द्रकुमार चौधरी । उनी श्रीमती, दुई छोरी र एक छोरा तथा आमाबुबालाई जसोतसो भरोसा दिईरहेका थिए । छोराछोरीलाई बिद्यालयमा पढाईरहेका उनको जीवनमा नराम्रोसँग दुःख पस्यो । त्यो हो १२ वर्षमात्रै पुग्दै गरेकी कान्छि छोरी साक्षीलाई ब्लड क्य�. . .