विराटनगर

मोरङ व्यापार संघमा तेस्रो पुस्ताको नेतृत्व गर्दै अनुपम राठी

विराटनगर । मोरङ उद्योग व्यापार संघ (साविकः मोरंग व्यापार संघ ) को ३४औँ कार्यसमितिको अध्यक्षमा अनुपम राठी सोमबार निर्वाचित भएका छन् । सुनसरी–मोरङ औद्योगिक करिडोरमा एके राठी समूह औद्योगिक घरानाका तेस्रो पुस्ताका अनुपम संघको नेतृत्वमा पुगेका हुन् । उनका हजुरबुबा आसकरण राठीले २०३८ सालदेखि २०४० सम्म सं�. . .


हिंसा रोक्न विराटनगरमा परिवार संवाद कार्यक्रम

विराटनगर । विराटनगर महानगरपालिकाले लैंगिक हिंसा रोकथामका लागि परिवार संवाद कार्यक्रम सञ्चालन गरेको छ । महानगरले विराटनगर वडा नम्बर ८ सुकुम्बासी बस्तीमा पहिलो कार्यक्रमको आयोजना गरेको हो । महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीको उपस्थितिमा मंगलबार परिवार संवाद कार्यक्रमको थालनी गरिएको छ ।. . .


आठ महिनादेखि नतिजा पर्खेर बसेका छन् पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थी

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको गत बैशाख १४ गते बाह्रौं दीक्षान्त समारोह सम्पन्न भयो । विभिन्न सङ्कायबाट अध्ययन पूरा गर्ने ७ हजार ८५६ विद्यार्थीका लागि कार्यक्रम राखिएको थियो । विश्वविद्यालयको विज्ञान तथा प्रविधि सङ्काय स्नातकतर्फ ६३४, स्नाकोत्तरतर्फ ५२ जना, इञ्जिनियरिङ सङ्काय स्नातकतर्फ �. . .


नोबेल अस्पताल विराटनगरमा क्यान्सर रोगको उपचारमा सफलता

विराटनगर । विराटनगर–३ निवासी ५२ वर्षीय शंकर भट्टराईको परीक्षणका क्रममा फोक्सोमा क्यान्सरमा भएको पुष्टि भयो । भट्टराई क्यान्सर रोगको उपचार गर्ने क्रममा काठामाडौंदेखि भारतसम्मका अस्पताल पुगे। उनी धेरै अस्पताल पुगेपनि भनेजस्तो उपचार नपाउँदा निराश भएर विराटनगर फर्किए । आफ्नै घर नजिकको नोबेल अस्पता�. . .


मोरङ व्यापार संघ अध्यक्षमा अनुपम राठी

विराटनगर । मोरङ व्यापार संघको ३४ औं कार्यकारिणी अध्यक्षमा अनुपम राठी निर्वाचित भएका छन् । सोमबार कार्यसमिति सदस्यमा निर्वाचितमध्येबाट राठी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । संघको विधान÷ नियमावली अनुसार वाणिज्यतर्फ ८ जना र उद्योगतर्फ ८ जना सदस्यको लागि निर्वाचन भएकोमा त्यहि संख्याको उम्म�. . .


विराटनगरमा आगामी वर्षदेखि नेपाली ब्राण्डको बिद्युतीय गाडी उत्पादन हुने

विराटनगर । विद्युतीय सवारी साधन उत्पादन गर्ने उद्देश्यका साथ चीनको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनीसँग सम्झोता गरेको कोशी एन के मोटर्स प्रा.लि.ले एक वर्षभित्रै उत्पादन सुरु गर्ने भएको छ । कोशी एन के मोटर्स कम्पनीका अध्यक्ष टिकाराम पुरीले एक वर्ष भित्रै उत्पादन सुरु गर्नेगरि ‘फाष्ट ट्रयाक’ बाट का�. . .


विराटनगरमा बरगाछी–रानी सडक आगामी हप्तादेखि सौन्दर्यकरण सुरु गरिने

विराटनगर । विराटनगरामा आगामी हप्तादेखि अभियानकै रुपमा कोशी राजमार्ग अन्तर्गत बरगाछी–रानी सौन्दर्यकरण सुरु गरिने भएको छ । सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी ५ किलोमिटर दुरीको मेडियन स्ट्रिप्समा बिरुवा तथा फूल रोपेर सौन्दर्यकरण गरिने भएको हो । महानगरपालिका�. . .


विराटनगरको ‘ह्यापी आवर हेभेन’मा चर्चित हास्यव्यङ्ग्य गायक बोके दाह्रीले सांगितिक प्रस्तुति दिने

विराटनगर । पूर्वका चर्चित हास्यव्यङ्ग्य गायक श्रीकृष्ण लुइटेल (बोके दाह्री)ले विराटनगरको एक सांगितिक कार्यक्रममा आफ्नो प्रस्तुति दिने भएका छन्। विराटनगर-४ पिपल चोकस्थित 'ह्यापी आवर हेभेन' मातातीर्थ औशी(आमाको मुख हेर्ने दिन) को अवसरमा आफ्नो सांगितिक प्रस्तुति दिने भएका हुन् । बोके दाह्रीको सांगित. . .


प्रादेशिक पत्रकारिता पुरस्कारबाट पाँचजना पत्रकार पुरस्कृत

विराटनगर । कोशी प्रदेश सरकारले प्रादेशिक पत्रकारिता पुरस्कारबाट पाँचजना पत्रकारलाई जनही एकलाख नगदसहित पुरस्कृत गरेको छ । राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर सोमबार एक कार्यक्रमको आयोजना गरि उनीहरुलाई पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेहरुमा विराटनगरका अग्रज पत्रकार अनन्तराज न्यौपाने, सुनसर�. . .


विराटनगरको बगैँचमा पहिलो पटक ‘पुर्ण राई र दाजु भाई’को साँगीतिक साँझ

विराटनगर । अहिलेको युवामा निकै नै चर्चित रहेको ‘पुर्ण राई र दाजु भाई’ को व्याण्डले विराटनगरमा पहिलो पटक साँगीतिक कार्यक्रम गर्ने भएको छ । नेपाली नयाँ वर्षको माहोलको मध्यनजर गर्दै यहि बैशाख २९ गते शनिबारका दिन गायक पुर्ण राई र दाजु भाईले साँगीतिक कार्यक्रम गर्ने भएको हो । विराटनगरको स्थानीय भाईरल �. . .


विराटनगरको बरगाछी–रानी सडक सौन्दर्यकरणका लागि बैंकहरुको सहयोग

विराटनगर । विराटनगर महानगरपालिका अन्तर्गत कोशी राजमार्गको बरगाछी–रानी खण्ड सौन्दर्यकरणका लागि बैंकहरुले सहयोग रकम हस्तान्तरण गरेका छन् । कोशी राजमार्गको मेडियन स्ट्रिप्स क्षेत्रमा साना बुट्यान तथा फूलका बिरुवा रोप्ने योजनामा सहभागिता जनाउँदै बैंक तथा वित्तीय संस्थाहरुले महानगरपालिकामा रकम जम. . .


विराटनगरमा तेली कल्याणको दुई दिने कानुन सम्बन्धी तालिम

विराटनगर । तेली कल्याण समाज नेपाल, मोरङ जिल्ला कार्य समितिले २ दिने “नेतृत्व विकास तथा वर्तमान कानुन सम्बन्धी आधारभुत प्रशिक्षक÷प्रशिक्षण तालिम“ सम्पन्न गरेको छ । विराटनगरको होटल मनास्लु ईनमा बैसाख २१ र २२ गते २ दिने तालिम सम्पन्न भएको हो । तालिममा ३७ जना सहभागी रहेका थिए । जिल्ला कार्यसमितिले १ महि�. . .