विराटनगर

केयुको बीआइटी कार्यक्रम अब विराटनगरको एस्पायर कलेजमा

विराटनगर । विराटनगर–१४ मा रहेको एस्पायर कलेजमा यसै शैक्षिक सत्रबाट स्कुल अफ इन्जिनियरिङको बीआइटी कार्यक्रम सञ्चालनमा ल्याइएको छ । काठमाडौं विश्वविद्यालयले एक कार्यक्रम गरी विश्वविद्यालय र एस्पायर कलेजबीच साझेदारी रूपमा बीआइटी कार्यक्रम सञ्चालन गर्ने सहमति भएको हो । चार वर्षमा ८ सेमेष्टरमा अध�. . .


विराटनगरको सौन्दर्यकरणका लागि महानगरपालिकाले पाएन अपेक्षाकृत सहयोग

विराटनगर । पाँच किलोमिटर लम्बाई रहेको विराटनगर बरगाछी–रानी सडकका ४६ वटा मेडिएनका ब्लकमाा बिरुवा रोप्ने अभियानलाई बैंक तथा वित्तीय संस्थाले गर्ने सहयोग अपेक्षाकृत भएन । सौन्दर्यकरण अभियानका लागि विराटनगरमा कार्यालय रहेका बैंक तथा वित्तीय संस्थाहरु मार्फत ५५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको �. . .


कोशी प्रदेशमा एकजना प्रहरीले हेर्नुपर्छ १११ घर

विराटनगर । कोशी प्रदेशमा एकजना प्रहरी बराबर १११ घरधुरीको सुरक्षा जिम्मेवारी रहेको छ । ११ लाख ९१ हजार ५५६ घरधुरी रहेको प्रदेशमा छ । यी घरपरिवारका सदस्यका हिसाबले एकजना प्रहरीले ४६३ जना नागरिक सुरक्षाको जिम्मेवारी निर्वाह गर्नुपर्ने अवस्था रहेको हो । कोशी प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार अप्�. . .


वर्षेनी साढे तीन हजार भन्दा बढी सवारी दुर्घटना, चारसय जनाको मृत्यु

विराटनगर । कोशी प्रदेशमा एकवर्षको अवधीमा तीन हजार ५६३ सवारी दुर्घटना भएका छन् । कोशीका १४ जिल्लामा भएको दुर्घटनामा एकवर्ष भित्र ३९७ जनाको मृत्यु भएको छ भने ६ हजार ७६ जना घाईते भएका छन् । कोशी प्रदेशमा आथिएक वर्ष २०८०÷२०८१ मा दुईलाख ५५ हजार ९१२ सवारीका धनी कारवाहीमा परेका छन् । यो कारवाहीबाट १७ करोड ३१ �. . .


श्रीकृष्ण प्रणामी बाईजूराज महिला इकाई समिति विराटनगरमा सविता प्याकुरेल

विराटनगर । श्रीकृष्ण प्रणामी बाईजूराज महिला इकाई समिति विराटनगरको निर्वाचन तथा साधारण सभाबाट अध्यक्ष पदमा सविता प्याकुरेल ढकाल निर्विरोध निर्वाचित हुनु भएको छ । श्री राधाकृष्ण प्रणामी मन्दिर विराटनगरमा भएको साधारण सभाबाट प्याकुरेल सर्वसम्वतबाट अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । वार्षिक आय व�. . .


विराटनगरको ग्यालेक्सी होटल स्कुलका विद्यार्थी पढाईसँगै अन्य क्षेत्रमा पनि उतिकै अब्बल

विराटनगर । विराटनगर १० मा रहेको ग्यालेक्सी होटल स्कुल (कान्तिपुर प्लस टु) का विद्यार्थी पढाईमा मात्र हैन अन्य विविध क्षेत्रमा पनि अब्बल छन् भन्ने उदाहण प्रस्तुत गरेका छन् । सोमबार ग्यालेक्सी होटल स्कुलले विराटनगरको रत्न होटलमा आयोजना गरेको स्वागत तथा अभिमुखीकरण कार्यक्रममा विद्यार्थीहरुले प्रस्त�. . .


विराटनगरमा गर्मी बढेको बढ्यै : तातो हावाबाट प्रभावित बिरामीलाई प्राथमिकतामा राख्न अस्पतालसँग आग्रह

इन्दु साह विराटनगर । साउन महिना लागे पनि विराटनगरमा गर्मी बढेको बढ्यै छ । मनसुनी वर्षाको अपेक्षा गरिए तापनि पर्याप्त नहुँदा उच्च तापक्रमबाट नागरिक प्रभावित भइरहेका छन्। गर्मी बढ्दै जाँदा तातो हावा चल्ने र लु लाग्ने संभावनालाई ध्यानमा राखेर विराटनगर महानगरपालिकाले तयारीलाई तिव्र बनाएको छ । महानग�. . .


विराटनगरमा दैनिक ९० मेघावाट पुग्यो बिद्युत खपत, बारम्बार हुन्छ ट्रान्सफर्मर अन्ब्यालेन्स

विराटनगर । गर्मी बढेसँगै विराटनगरमा दैनिक ९० मेघावाट बिद्युतको ‘पिक डिमाण्ड’ पुगेको छ । सामान्यतया विराटनगर महानगरपालिका क्षेत्रमा ६० मेघावाट बिद्युतको माग हुन्थ्यो । पछिल्लो समय खपत बढेर ९० मेघावाट पुगेपछि ट्रान्सफर्मरमा बारम्बार अन्ब्यालेन्सको समस्या देखा पर्न थालेको हो । नेपाल बिद्युत प्राध�. . .


विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

विराटनगर । विराटनगर-१५ स्थितबाट लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले मधेश प्रदेश ००१-००५ प ०६४४ नम्बरको स्कुटरलाई चेकजाँच गर्दा स्कुटरमा सवार रहेका सप्तरीका २५ वर्षीय जिवन प्रकाश साह र विराटनगर-१३ का २. . .


विराटनगरमा सामाजिक सुरक्षा भत्ता नवीकरणमा ज्येष्ठ नागरिकलाई सकस, राष्ट्रिय परिचयपत्र बिना सर्भर ह्याङ्ग

‘हैन यो देशमा के हुँदैछ ? राष्टपरिचयपत्र नभइ भत्ता नदिने भनेर ९२ बर्षको आमालाई लिएर गको, अब नागरिकता बना पुरानोले काम दिदैन कम्प्युटरले लिएन भन्छन, गर्मि यस्तो वृद्द आमालाई लिएर कताकता जाने ?’ विराटनगर । माथि उल्लेखित विषय विराटनगर–३ निवासी सरिता ढकालले आफ्नो फेसबुक वालमा आइतबार लेख्नुभयो । सामाजिक स�. . .


विराटनगरमा स्कुटर र मोटरसाईकल एक आपसमा ठोक्किँदा तीन जना घाईते

विराटनगर । विराटनगरमा शनिबार राती स्कुटी र मोटरसाईकल एक आपसमा ठोक्किँदा ३ जना गम्भिर घाईते भएका छन् । विराटनगर महानगरपालीका वडा नम्बर १२ र १३ को सिमानामा रहेको रानी सिकीयाई नहर चौकमा शनिबार राती ९:४० बजेको समयमा एक आपसमा दुई सवारी साधन ठक्कर खादा दुर्घटनमा परेको थियो । जोगबनी तर्फबाट आउँदै गरेको को १. . .


बीएसएन स्कुलका विद्यार्थीलाई चार तारे ‘नेपालीरीका होटल’मा स्वागत तथा अभिमुखीकरण

विराटनगर । विगत लामो समयदेखी शिक्षाक्षेत्रमा राम्रो अनुभव बटुलेका शैक्षिक हस्तिहरुले संचालन गरेको बीएसएन स्कुल अफ होटल म्यानेजमेन्ट कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखीकरण गराइएको छ । विराटनगरमा होटल म्यानेजमेन्ट मात्रै अध्ययन गराउने एक मात्रै विराट शिक्षा निकेतन (ब. . .