विराटनगर । विराटनगर–११ मा १७५० बर्गफुटको घर दुई महिना लगाएर उचालिएको छ । कोशी राजमार्ग निर्माणपछि घरको बेस सडक भन्दा तल परेपछि चारफुट उचालेर समानान्तर बनाउन लागिएको हो । भारत बिहार, सहरसा जिल्लास्थित एल.बी.एल हाउस लेफ्टिङ्ग कन्ट्रक्सनको टोलिले आरसीसी दुईतले भवन चार फिट उचालेको हो । ‘फ्रेम स्टक्चर भए�. . .
विराटनगर । विराटनगर– १० मा रहेको अर्किड कलेजमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखीकरण गराएको छ । विराटनगरको सिटी प्यालेसमा शुक्रबार एक कार्यक्रम आयोजना गरी नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखीकरण गराएको हो । कक्षा ११ मा नयाँ भर्ना भएका ८२० जना विद्यार्थीहरुलाई . . .
विराटनगर । इस्र्टन क्यान्सर सर्भाइभर सपोर्ट ग्रुपले विराट क्यान्सर इन्स्टिच्यूटमा क्यान्सर केयर सम्बन्धी परामर्श तालिमको आयोजना गरेको छ । मोरङ र सुनसरीका क्यान्सर सर्भाइभरहरुलाई भेला गरेर सो तालिमको आयोजना गरिएको हो । तालिममा विराट मेडिकल कलेज टिचिङ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डेनिस का. . .
विराटनगर । प्रहरीले विराटनगरका होटलमा जोडी नियन्त्रण अप्रेशन चलाएर केहिलाई नियन्त्रणमा लिएको छ । विराटनगर-९ स्थित श्रेष्ठ गेष्ट हाउसका सञ्चालक समेत त्यस क्रममा नियन्त्रणमा परेका छन् । विराटनगर वडा प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डिएसपी बुद्ध श्रेष्ठका अनुसार फरक फरक घरपरिवारका श्रीमान. . .
विराटनगर । होटल म्यानेजमेन्टमा विराटनगरको अग्रणी शैक्षिक संस्थाका रुपमा स्थापित हिमालय दर्शन कलेजका विद्यार्थीहरूले बिहीबार साँझ विराटनगरमा भव्य पुल पार्टी आयोजना गरेका छन् । कलेजको सहयोगमा विराटनगर एयरर्पोट लाईनमा रहेको होटल एशियाटिकको स्विमिङ पुलमा विद्यार्थीहरूले ‘पुल पार्टी २.० नाम दिइएक�. . .
विराटनगर । दैनिक सफाई मजदुरको रुपमा काम गर्दै आएका अरबिन्द मेहतरलाई छोरी पढाउन सकस थियो । सिमित कमाईले निजी स्कुल पढाउने खर्च जोहो गर्नु उनका लागि धौ–धौ थियो । कान्छि छोरीले एसईई उत्तिर्ण गरेपछि कक्षा ११ पढाउन विराटनगरको कान्तिपुर माध्यमिक विद्यालय रोजेकी थिइन् । जेठी छोरीले पनि त्यहिंबाट १२ उत्तिर�. . .
विराटनगर । कोशी प्रदेशका वनरक्षक कर्मचारीहरूले आफ्ना मागहरू पूरा गर्न दबाब दिने उद्देश्यले गत साउन ४ गते देखि अनिश्चितकालीन धर्ना सुरु गरेका छन् । कोशी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालय अगाडि १४ वटै जिल्लाका वन रक्षकहरू धर्नामा बस्दै आएका हुन् । आन्दोलनरत कर्मचारीहरूका अनुसार, उनीहरूक�. . .
इन्दु साह विराटनगर । अदालतमा दर्ता हुन आएका पारिवारिक मुद्दाको कारवाही, सुनुवाई र किनारा पारिवारिक इजलासबाट हुने भएको छ । मोरङ जिल्ला अदालतमा नयाँ आर्थिक वर्ष लागेसँगै पारिवारिक इजलास गठन गरिएको हो । पारिवारिक इजलास सञ्चालन कार्यविधी निर्देशिका २०८१ अनुसार जिल्ला अदालत मोरङमा ईजलास गठन गरिएको सु�. . .
विराटनगर । कोशी प्रदेशमा भन्सार, प्राकृतिक स्रोत तथा वन पैदावरको अवैध कारोबार नियन्त्रणमा प्रहरीको भूमिका पछिल्ला तीनवर्षमा एकै प्रकारको देखिएको छ । भन्सार कार्यालयको वार्षिक राजस्व असुली प्रगति न्यून हुँदै जाँदा प्रहरीले भन्सार चोरी निकासी र पैठारी नियन्त्रणका क्रममा संकलन गर्ने राजस्वको ग्राफ . . .
विराटनगर । कोशी प्रदेशमा लागुऔषध गाँजा, चरेश, अफिम र ब्राउनसुगरको कारोबार बढ्दै गएको छ । खासगरी सीमा जोडिएका जिल्लामध्ये पनि सुनसरी र मोरङ गाँजा बाहिरीले ट्रान्जिट बनेका छन् । कोशीको भोजपुर, धनकुटा उत्पादनको मूल थलो बनेर सुनसरी र मोरङ निकासी हुने गाँजा मात्रै एक वर्षको अवधीमा दश हजार केजी बढी प्रहरीले. . .
विराटनगर । विराटनगर–१५ भट्टी मोडमा प्रहरीको वान्टेन गाडी दुर्घटनामा परेर घाईते प्रहरी जवान सौगात थापाको उपचारका क्रममा मृत्यु भएको छ । गत साउन २ गते दुर्घटनापछि नोबेल अस्पतालमा उपचारका लागि भर्ना गरिएका उनको सर्भाइकल इन्ज्यूरी (घाँटीको हड्डी फ्याक्चर) भएको थियो । नोबेलमा उपचार संभव नभएपछि उनलाई न�. . .
इन्दु साह विराटनगर । विराटनगरका कालोपत्रे सडकमा खनिएको माटोले पुरिएको देखिन्छ । कालोपत्रे सडकमा एकनासले सवारी गुडाई रहँदा एक्कासी खाल्डो, डाँडो, कच्ची–पक्की, गिटी–बालुवा छरिएको भेटिन्छ । बनिसकेका सडकमा पानीको पाइप फुटेपछि सडकमा निस्किरहेको हुन्छ । किन यस्तो हुन्छ ? अन्तरसरकारी निकायबीचको समन्वय अ. . .