प्रेम देवान विराटनगर । कुनै समय विराटनगरमा संगितमय माहोल छाउने गर्दथ्यो । महिनामा नभएको पनि २ देखी ३ वटा सम्म सांगीतिक कार्यक्रम हुने गर्दथे । कहिले लाईभ कन्र्सट त कहिले फेशन शो त कहिले हास्यव्याङ्गका कार्यक्रमहरु भईरहन्थे । तर अचानक त्यस्ता कार्यक्रमहरु विस्तारै कम हुन थाले । तर शनिबार राती ‘लाईभ ई. . .
विराटनगर। विराटनगरमा सवारी दुर्घटना न्यूनीकरण तथा सडक सभ्यता अभिवृद्धिको लागि ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न भएको छ। आइतबार विराटनगर १८ स्थित आइसीपी एकीकृत जाँच चौकीमा सवारी चालकहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको आयोजनामा ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा न�. . .
इन्दु साह विराटनगर । उज्यालोको पर्व तिहारको पहिलो दिन धनतेरसका लागि विराटनगरका सुन–चाँदी व्यवसायीहरुले विभिन्न किसिमका सामाग्री पसलमा सजाउन थालेका छन् । हिन्दु धर्मालम्बीहरुको दोस्रो महान चाड तिहारमा सुन–चाँदीका सामान खरिद गर्ने परम्परा भएका कारण व्यापारीहरुले सरसफाईदेखि सजावटका काम सुरु गरिस. . .
विराटनगर । सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको बजेटमा सुन आयात गर्दा २० प्रतिशत भन्सार दर कायम गरेर खुल्ला सीमा भएको देशका नागरिकलाई पारी नै खरिद गर्न लगाउने नियत राखेको विराटनगर सुन–चाँदी व्यवसायाीहरुले गुनासो गरेका छन् । सरकारले सुनमा लाग्दै आएको १५ प्रतिशत भन्सारलाई बृद्धि गरेर २० प्रतिशत ब�. . .
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान मृत फेला परेका छन्। विराटनगर महानगरपालिका–१ शान्ति चोकमा डेरा गरी बस्ने जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान ३१ वर्षीय योगेन्द्रकुमार कार्की शनिबार राति झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्। संखुवासभाको मादी नगरपालि�. . .
विराटनगर । कोशी प्रदेश स्काउट कार्यालयको आयोजनामा विराटनगरमा सञ्चालित ६३ औं व्याय उड्व्याज र ५१ औं गर्ल्स एड्भान्स तालिम सम्पन्न भएको छ। कात्तिक ३ गतेदेखि सुरु भएको तालिम कात्तिक ९ गते विराटनगर महानगरपालिकाकी उप-प्रमुख शिल्पा निराला कार्कीको प्रमुख आतिथ्यतामा समापन भएको हो। श्री सत्यनारायण माध्य�. . .
विराटनगर । 'नेपहपको श्रीपेच २' मा विराटनगरका मनिष ढकाल तेस्रो पटक ‘पर्फमर अफ द वीक’ घोषित भएका छन्। विराटनगरका युवा मनिष ढकाल चर्चित र्याप रियालिटी शो 'नेपहपको श्रीपेच'को दोस्रो संस्करणमा उत्कृष्ट ९ मा प्रवेश गर्दै तेस्रो पटक ‘पर्फमर अफ द वीक’ घोषित भएका हुन्। उनी सिजन-२ को पहिलो हुन् जसले तेस्रो पटक �. . .
विराटनगर । नरेश श्रेष्ठ स्मृति ‘वाइवाइ मेन्स अण्डर १९ ’ क्रिकेट प्रतियोगिता भोलि कातिक १० गतेदेखि विराटनगरमा सुरु हुँदैछ । कोशी प्रदेश प्रादेशिक क्रिकेट संघले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको उद्घाटन खेलमा कोशी प्रदेश र मधेश प्रदेशबिच प्रतिस्पर्धा हुने जानकारी दिएको छ । नेप�. . .
विराटनगर । प्रक्रिया पुरा गरेर भित्र्याइएको पाँच हजार एक सय बिरुवा व्यवसायिबीचको अस्वस्थ्य प्रतिस्पर्धाको दवावमा परेर नष्ट गरिएको छ । बिरुवा नष्ट गर्ने निकायमा प्लान्ट क्वारेन्टाइन समेत संलग्न हुँदा यसको आयात प्रक्रियामै मिलेमतो आशंका समेत गरिएको छ । नेपालमा भारतबाट बिरुवा भित्र्याउँदा पुष्प वि. . .
इन्दु साह विराटनगर। मोरङ जिल्ला अदालतमा देवानी मुद्दाहरूमा मेलमिलाप प्रक्रिया प्रभावकारी बन्दै गएको छ। अदालतले मेलमिलापको माध्यमबाट विवाद समाधान गर्दा समय र पैसाको बचत हुनुका साथै पारिवारिक तथा सामाजिक सम्बन्ध कायम राख्न सहज हुने भएकोले पक्षहरूलाई यस प्रक्रियामा जान प्रोत्साहन गर्दै आएको छ। चाल. . .
विराटनगर । डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल विद्युत प्राधिकरणले उद्योगहरुको लाइन काट्न थालेको छ । दशेभरका ४४ मध्ये कोशी प्रदेशका सात उद्योग लाइन कट्ने टार्गेटमा छन् । नागरिकले बुझाउनु पर्ने महसुल उद्योगीले बुझाउनै नपर्ने अडान लिएर बसेका उद्योगहरुले अदालतबाट अन्तरिम आदेश लिएर लाइन कटाउनबाट जो�. . .
इन्दु साह विराटनगर । विराटनगरका विभिन्न स्थानमा लाग्ने हटियामा नाप तौलमा प्रयोग हुने ढक तराजु मापदण्ड अनुसारको नभएपनि यसको नियमन हुने गरेको छैन । शहरका ४२ स्थानमा लाग्ने हटियामा व्यापारीहरूले प्रयोग गर्ने ढक तराजुमा हुने त्रुटिमा सम्बन्धित निकायको चासो नहुने गरेको हो। स्थानीय उपभोक्ताका अनुसार �. . .