विराटनगर

विराटनगर क्षेत्रमा ९० किलोमिटर दुरीमा खानेपानी पाइप संरचना फेरिने, चार स्थानमा बन्छ संरचना

इन्दु साह विराटनगर । जापान सरकारको अनुदान सहयोगमा विराटनगर महानगरपालिकामा सुरु भएको खानेपानी सुधार आयोजनाले ९० किलोमिटर दुरीमा पाइप संरचना फर्ने छ । नेपाल खानेपानी संस्थानको पुरानो पाइप संरचना भएका कारण वितरण प्रणालीमा विविध समस्या देखिदै अखाएको छ । जापान सरकारको सहयोगमा सुरु भएको विराटनगर खानेप�. . .


पूर्वमुख्यमन्त्री केदार कार्कीद्वारा सचिवलाई कुटपिट गर्ने धम्की, प्रशासनमा उजुरी

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई कुटपिट गर्ने धम्की दिएको आरोप लागेको छ। सचिव भट्टराईले यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन दिएका छन्। मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले निवेदन प्�. . .


बंगलादेशबाट आँखाको शल्यक्रिया गर्न विराटनगरमा

इशु पन्त विराटनगर । बंगलादेशका नागरिक राजीव क्षेत्री विराटनगरमा आँखाको शल्यक्रिया गर्न भारतको अछाम हुँदै आए । उनको आँखामा लेजर सर्जरी गर्नुपर्ने थियो । भारत र बंगलादेशमा भन्दा ५० प्रतिशत न्यून शुल्कमा उच्च गुणस्तरको सेवा नेपालमा पाईने थाहा भएपछि उनले विराटनगरलाई रोजेका थिए । भारतको अछामबाट विराट. . .


छात्राको घााँटी समाएको विरोधमा धनपालथान अमाहिवरियातीको जनता मा.वि.मा ताला

विराटनगर । मोरङको धनपालथान गाउँपालिका २ अमाहिवरियातीस्थित जनता माध्यमिक विद्यालयका शिक्षकले छात्रलाई घाँटी समाएको विरोधमा अभिभावकले तालाबन्दी गरेका छन् । विद्यालयका को–अर्डिनेटर राकेशकुमार मण्डलले कक्षा १० मा अध्ययनरत एक छात्राको घाँटी न्याकेको आरोप लागेको हो । सोमबार कक्षामा टेस्ट परीक्षाक�. . .


मोरङ अदालतमा दैनिक दर्ता हुन्छन् सातवटा सम्बन्ध बिच्छेदका मुद्दा

विराटनगर। मोरङ जिल्ला अदालतमा दैनिक दर्ता हुन आउने मुद्दामा सम्बन्धविच्छेदका धेरै संख्यामा छन् । दैनिक ७ देखि ८ वटा सम्बन्धविच्छेदको मुद्दा दर्ता हुने गरेका हुन् । यि मुद्दाहरुमा कतिपय त मेलमिलापमाको सहायताले फिर्ता समेत लिने गरेको छन् । मोरङ जिल्ला अदालतमा विगत तीन वर्षको तथ्याङ्कले सम्बन्ध विच�. . .


कोशी प्रदेश टप गर्ने विद्यार्थी हिमालय दर्शन कलेजको सम्मान

विराटनगर । विएचएम चौथो सेमेस्टरको परीक्षामा कोशी प्रदेश टप गर्ने विराटनगर १० मा रहेको हिमालय दर्शन कलेजमा अध्ययरत विद्यार्थीलाई सम्मान गरिएको छ । कोशी प्रदेशबाट उत्कृष्ट नतिजा ल्याउने राम कृष्ण खत्री क्षत्री र प्रदेशमै दोस्रो नतिजा ल्याउने आदित्य चाम्लिङ राईसहित ८ जना विद्यार्थीहरुलाई सम्मान गर�. . .


बीसवर्षपछि विराटनगर ६ र ११ को सीमानामा पर्ने कल्भर्ट र नाला सफाई

इन्दु साह विराटनगर । विराटनगर ६ र ११ को सीमानामा पर्ने केशलिया रोडस्थित कल्भर्ट र नाला बीसवर्षपछि सफाई गरिएको छ । तीन सय मिटर लम्बाई रहेको नाला बीसवर्षपछि सफाई गरिएको हो । वर्षामा पानी जम्न थालेपछि स्थानीयले महानगरमा गुनासो गरेका थिए । सोही गुनासोको आधारमा महानगरको टोलीले नालाको निरीक्षण गरी जाम ख. . .


जिल्ला प्रशासन मोरङको निर्देशन विपरित किर्ते गरेर रकम ट्रान्सफर गर्ने सहकारीका सञ्चालक उम्क्याउने योजनामा प्रहरी

विराटनगर । राजश्री सेविंग्स एण्ड क्रेडिट को–आँपरेटिभ सोसाइटी लि. को विराटनगर सेवा कार्यालयले ऋणीको धितोमा अर्को व्यक्तिलाई रकम निकासा गरिदिएको विषय अनुसन्धान गरेर कानुन अनुसार कारबाही गर्न जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशन प्रहरीले सामान्य रुपमा लिइएको छ । पीडितले आफ्नो नाममा ऋण निकासा गरा. . .


विराटनगरको ग्रीनल्याण्ड कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगर–९ मा रहेको ग्रीनल्याण्ड कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई लक्षित गरी एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न गरेको छ । कलेजले सञ्चालन गरेको कक्षा ११ विज्ञान र व्यवस्थापन ११ औं ब्याचमा भर्ना भएका विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो । विज्ञान संकासयमा . . .


विराटनगरका सडकमा फोहोर फ्याँक्ने ४० जना कारबाहीमा

इन्दु साह विराटनगर । विराटनगरमा जथाभावी फोहोर फ्याँक्ने ४० जना कारबाहीमा परेका छन्। सरसफाई सदस्यता कार्ड लिएर शहरमा उत्पादन भएको फोहोर व्यवस्थापनमा सहजीकरण र सहयोग गर्नुपर्ने नागरिकलाई सडकमा फोहोर फ्याँकेको आरोपमा कारबाही गरिएको हो। महानगरपालिकाले खुला स्थानमा फोहोर नफ्याँक्न अनुरोध गर्दै आ�. . .


विराटनगरमा पहिलो पटक वाइकिङ्ग डान्स स्टाइल कार्यशाला सम्पन्न

विराटनगर । विराटनगरमा पहिलो पटक वाइकिङ्ग डान्स स्टाइल कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ। शनिबार विराटनगर-६ स्थित शिव मन्दिर बुद्ध निवासमा रहेको स्वाग डान्स स्टुडियोले यो कार्यशालाको आयोजना गरेको थियो। कार्यशालामा ५३ जना सहभागीहरूले भाग लिए। नेपाल हिपहप फाउन्डेसनकी सदस्य मन्जली राजवंशी (मन्ज�. . .


आत्मनिर्भर बनाउन आयोजित ३ महिने नि:शुल्क ब्युटिसियन तालिम सम्पन्न

विराटनगर । सौन्दर्य कला व्यवसायी संघ विराटनगरको आयोजनामा तीन महिने निःशुल्क ब्युटिसियन तालिम सम्पन्न भएको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको तीन महिने उक्त तालिम विराटनगरमा आइतबार सम्पन्न भएको हो । तालिमको सहजीकरण गंगा जमुना तामाङ, प्रतिमा ओझा, ईशा ढकाल, आकाश अग्रवाल, कबित. . .