विराटनगर । स्व.चुडामणी न्यौपाने स्मृती जिल्ला स्तरिय अन्तर स्कुल वादविवाद प्रतियोगितामा विराटनगरको एभरेष्ट स्कुल प्रथम भएको छ । बुढीगंगा गाउँपालिकामा रहेको स्मृती स्कुलले आयोजना गरेको जिल्ला स्तरिय अन्तर स्कुल वादविवादमा एभरेष्ट स्कुल प्रथम भएको हो । 'सामाजिक सञ्जालको प्रयोग : नवीनतम ज्ञानको �. . .
विराटनगर । पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषद विराटनगरले आज यहाँ पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई समर्पण सम्मान-२०८० बाट सम्मान गरेको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर काइरालाले श्रेष्ठलाई प्रमाणपत्र एवं दोसल्ला ओढाई सम्मानित गर्नु भएको छ । सो अवसरमा नेता डा कोइरालाले स�. . .
विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कुलमा स्पोर्ट्स मिट आजदेखि शुरु भएको छ। मंगलबार एक कार्यक्रमका बिच स्कुलको स्पोर्ट्स मिट शुरु भएको हो। उक्त स्पोर्ट्स मिट माघ ९ गते सुरु भएर माघ १३ गते सम्पन्न हुने स्कुलले जनाएको छ । एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कुलका प्रिंसिपल टिकाराम पुरील. . .
विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरमा दैनिक आठ घण्टा लोडसेडिङ झेल्नु परेको भन्दै उद्योग संगठन मोरङ नियमित विद्युत आपूर्तिको माग गरेको छ । नेपाल बिद्युत प्राधिकरणले बिना सुचना दैनिक लोडसेडिङ गरिरहेको भन्दै संगठनले तत्काल सुधारमा पहल लिन आग्रह गरेको हो । अर्थतन्त्रमा सुस्तता छाएको बेला उद्योगह. . .
विराटनगर । हिसान स्पोट्र्स मिट आगामी बुधबारदेखि सुरु हुन भएको छ । हिसानको १२ औं संस्करण अन्तर्गत हुने खेलहरु उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान)ले विराटनगरमा आयोजना गर्ने भएको हो । विराटनगरमा पत्रकार सम्मेलन गर्दै हिसान स्पोट्र्स मिट बारे जानकारी दिइएको छ । माघ १० देखि माघ १६ �. . .
प्रेम देवान विराटनगर । भारतको अयोध्यामा राम मन्दिरको उद्घाटन भइरहँदा कोशी प्रदेशको राजधानी विराटनगर उल्लासमय वातावरण बनेको छ।सोमबार भारतको अयोध्यामा राम मन्दिरको स्थापना र रामललाको प्रतिमालाई प्राण प्रतिष्ठा गरिएसंगै विराटनगरमा शोभायात्रा र दिपावलीवलीको रुपमा मनाइएको छ ।विराटनगर ९ स्थित रामज�. . .
विराटनगर माघ ९ , विराटनगरमा रोबटिक्स एसोसिएसन अफ नेपाल इस्टको आयोजनामा २ दिने कोशी मिनी यन्त्र २.0 आयोजना हुने भएको छ । विराटनगरको महेन्द्र मोरङ कलेजमा आयोजना हुन लागेको उक्त कार्यक्रममा कक्षा १२ देखि स्नातक पढिरहेका बिद्यार्थीहरुको सहभागिता राहनेछ । कार्यक्रम माघ १४ र १५ गते आयोजना हुने कार्यक्रम �. . .
विराटनगर । विराटनगर–१० शान्तिचोक घर भएका रबिनकुमार रायको भारतको बथानाहमा हत्या भएको आशंका गरिएको छ । विराट दिव्या दृष्टी हस्पिटलका सञ्चालक समेत रहेका राय शनिबार साँझ भारत बिहार अररिया जिल्लाको बथनाहमा मृत भेटिएका थिए । रायका परिवारले उनको हत्या भएको दावी गरिरहेका छन् । गुण्डा परिचालन गरेर साझेदार. . .
विराटनगर । कोशी प्रदेश सरकारको लगानीमा मोरङ, सुनसरी र झापामा सरकारी कार्यालय परिसरमा बिद्युतीय सवारी चार्जिङ स्टेसन स्थापना गरिएको छ । सार्वजानिक र पायक पर्ने स्थानमा स्थानीय तहले जग्गा उपलब्ध नगराउँदा मोरङ र सुनसरीमा खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्रालय मातहतका कार्यालय परिसरमा बिद्युतीय चार्जि�. . .
विराटनगर । विराट क्यान्सर इन्स्टिच्युटले विश्व क्यान्सर दिवसको अवसरमा क्यान्सर विरुद्धको विभिन्न सचेतना मूलक कार्यक्रम गर्ने भएको छ। फेब्रअरी ४ का दिन खेलकुद, योगा, साथै विविध कार्यक्रमको आयोजना गरेर विश्व क्यान्सर दिवस मनाउने तयारी रहेको विराट नर्सिङ होमका प्रमुख कार्यकारी अधिकृत डा. निकिता क. . .
विराटनगर । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विराटनगर–२ का सम्बुद्ध भट्टाचार्यलाई नक्कली डाक्टरको आरोपमा पक्राउ गरेको छ । ४० वर्षीय भट्टाचार्यले नक्कली डाक्टर भई विभिन्न क्षेत्रमा ठगी गर्दै आएको आरोपमा पक्राउ गरिएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिएका हुन्। उनलाई . . .
विराटनगर । शैलजा आचार्य हृदय रोग केन्द्र विराटनगर अस्पतालको सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । कोशी प्रदेश सरकारले सञ्चालन गर्न लागेको उक्त अस्पतालको सोमबार बिहान ११ बजे उद्घाटन गर्ने तयारी गरिएको हो । उक्त अस्पतालको उद्घाटन प्रदेश प्रमुख पर्शुराम खापुङ्, प्रतिनिधिसभा सदस्य तथा कांग्रेस न. . .