विराटनगर

पूर्वी नेपालमा पहिलो पटक विराटले ल्यायो अत्याधुनिक उपकरण सहितको ल्याब

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होम भित्र रहेको विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याबले अत्याधुनिक सुविधा सम्पन्न नयाँ भवनबाट सेवा सुचारू गरेको छ । ल्याबको नयाँ बनाएको आधुनिक भवनको सोमबार उद्घाटन अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले गरे । कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले . . .


विराटनगरको आरोहण गुरुकुलमा चौथो अध्याय मञ्चन जारी

विराटनगर । विराटनगरको आरोहण गुरुकुल सुशीला कोइराला नाटक घरमा नाटक चौथो अध्याय मञ्चन भईरहेको छ । गुरुकुल कै कलाकार रविन चिमरिया र दिक्षा चौधरीले निर्देशन गरेको चौथो अध्याय जेठ २५ गतेदेखि मञ्चन भएको नाटक जेठ ३१ गतेसम्म हुने गुरुकुल विराटनगरले जनाएको छ । हरेक दिन बेलुका ५ः३० बजे सुरु हुने नाटकमा जीवन. . .


विराटनगरको सहिद रंगशालामा तेस्रो “प्याब्सन विराट कप”

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरका चार वटा विद्यालय विजय भएका छन् । प्याब्सन विराटनगरको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा ग्यालेक्सी, मदरल्याण्ड एकाडेमी, दर्पन र मोर्डन एरा स्कुल विजय भएका हुन् । विराटनगरको सहिद मैदानमा भएको पहि. . .


शैक्षिक गुणस्तर सुधारमा विराटनगर महानगरको अग्रसरता

विराटनगर । विराटनगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयको शैक्षिण गुणस्तर वृद्धि गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले प्रधानाध्यापकहरूसित कार्यसम्पादन करार सम्झौता गरेको छ । महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा सोमबार भएको कार्यक्रममा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूस�. . .


विराटनगरको सडक सौन्दर्यकरणका लागि कृषि विकास बैंकको पनि सहयोग

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी-रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । सो परियोजनाका लागि कृषि विकास बैंकले पनि सहयोग रकम प्रदान गरेको छ । बैंकले सोमबार महानगरका मेयर नागेश कोइ. . .


विराटनगरमा ट्यांकर र म्याजिक भ्यान ठोकिँएर दुर्घटना हुँदा एकको मृत्यु, ५ जना घाईते

विराटनगर । विराटनगर ४ स्थित दुध फारममा ट्यांकर र म्याजिक भ्यान ठोकिँएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। कोशी लोकमार्गअन्तर्गत दुध फारममा सोमबार दिउँसो ३ बजेतिर दुर्घटना हुँदा म्याजिकका चालकको मृत्यु भएको हो। उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०४–००१ ज ००१४ नम्ब�. . .


विराटनगरमा गर्भवती महिलालाई पौष्टिक आहार, सुत्केरी आमालाई न्यानो झोला

विराटनगर । विराटनगर महानगरपालिकाले गर्भवती महिलालाई पौष्टिक आहार र सुत्केरी आमालाई न्यानो झोला वितरण गर्न थालेको छ। महानगरपालिकाले सुरक्षित मातृत्व तथा बाल मृत्युदर न्युनीकरण गर्नका लागि आमा तथा गर्भवती महिला लक्षित कार्यक्रम अभियानको रुपमा गरिरहेको हो । महानगरभित्रका १९ वटै वडाका सुत्केरी आमा. . .


चारवर्ष अगाडी बेलबारीमा भेटिएको माछा ‘गैह्रदेशीय’ नयाँ प्रजाति

विराटनगर । मोरङको बेलबारी र धनपालथानमा माछाको गैह्रदेशीय प्रजाति पत्ता लागेको छ । दक्षिण अमेरिकाको अमेजन नदीको उक्त माछा पूर्वी र दक्षिण एशियाली देशहरुमा केही वर्ष यतादेखि भित्रिएर व्याप्त भएको पाइएको हो । ‘टेरिगोप्लिक्थिस डिसजन्किटिभस’ वैज्ञानिक नाम गरेकोे माछा नेपालमा पहिलो पटक मोरङ जिल्लाको . . .


विराटनगरका सफाईकर्मीका स्वास्थ्य परीक्षण शिविर

विराटनगर । विराटनगर महानगरपालिले सरसफाईकर्मी (सफाई मजदुर) को निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरेको छ । महानगरपालिकाले सरसफाईकर्मीको स्वास्थ्य परीक्षणसँगै स्वास्थ्य अभिमुखीकरण कार्यक्रम समेत आयोजना गरेको हो । विराटनगर महानगरपालिका शहरी स्वास्थ्य महाशाखा प्रमुख दिलिपकुमार यादवका अनुसार झण्डै. . .


विराटनगरमा लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका– १५ बाट लागुऔषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो १२ बजे कोशी प्रदेश प्रहरी प्रादेशिक अनुसन्धान समुह पिआईटी बाट खटिएको प्रहरी टोलीले पैदल यात्री सुनसरी बराहक्षेत्र नगरपालिका– ५ का २४ वर्षीय विवेक राईलाई शंकास्पद अवस्थामा फेला पारी �. . .


मनसुन विपद् सुरक्षालाई प्राथमिकतामा राखौं

यस वर्षको मनसुन याममा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ । मनसुन सिजनको हावापानी आकलनमा नेपालमा जेठ १९ देखि असोज १४ अर्थात् जुन देखि सेप्टेम्बरसम्मको अवधिलाई बुझिन्छ। यो वर्ष सुदूरपश्चिम प्रदेशको उत्तर–पश्चिमी भूभाग, बागमती प्रदेशको दक्षिण–पूर्वी भूभाग, मधेश प्�. . .


प्रदेश स्तरीय अन्डर-१५ टेबल टेनिस प्रतियोगिता सम्पन्न

इटहरी । कोशी प्रदेश स्तरीय अन्डर-१५ टेबल टेनिस प्रतियोगिता इटहरी रंगशालास्थित इटहरी टेबल टेनिस एकेडेमीको कभर्ड हलमा सम्पन्न भएको छ। गर्ल्स सिङ्गल्सतर्फ सुनसरीकी सुलेखा कुमारी ठाकुर विजेता बनेकी छन्। भने सुनसरीकै सुधा पोखरेल उपविजेता भएकी छन्। मोरङकी बिज्ञता थापा र मानसी सेठिया संयुक्त रूपमा तेस्�. . .