विराटनगर । आदीवासी जनजाति समुदायलाई उद्घोषण एव आदिवासी जनजाती अधिकार विषय सात दिने तालिम सुरु भएको छ । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद विराटनगरको आयोजना तथा विराटनगर महानगरपालिकाको सहयोगमा उक्त तालिम सुरु भएको हो। सात दिनसम्म संचालन हुने सो तालिमको सहजीकरण नेपाल आदिवासी जनजाति महा�. . .
विराटनगर । विराटनगरमा जारी नाटक महोत्सवको दोस्रो दिन ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ मञ्चन भएको छ । इन्द्रबहादुर राई लिखित कथालाई नाट्य रुपान्तरण र निर्देशन जीवन बरालले गर्दै कदम थिएटर दमकले उक्त नाटक प्रस्तुत गरेको हो । नाटकले दोस्रो विश्वयुद्धताका बर्मामा जापानी सेनाको आक्रमणपछि नेपालीह�. . .
इन्दु साह विराटनगर । विराटनगरस्थित बरगाछी–रानी सडकको सौन्दर्यकरण औपचारिक रुपमा शुभारम्भ गरिएको छ । शनिबार गरिएको उक्त कार्यक्रम भने सन्तोषजनक देखिदैन । छ लेन सडकको डिभाईडरमा जहिल्यै विरुवा रोप्न मेयर–उपमेयरलाई हतारो गराइन्छ । जसले गर्दा रोपिएका विरुवा जाग्लान् भन्ने आशा कमै मात्र देखिन्छ । शनि�. . .
विराटनगर । खानेपानी उपभोक्ताको नेतृत्व लिने होडबाजी आन्तरिक पार्टी पंक्तिभित्रै चल्दा नेकपा एमाले मोरङ नराम्रोसँग बिभाजित हुने स्थितिमा पुगेको छ । जिल्ला कमिटिलाई नै नराम्रोसँग गाँज्ने अवस्थामा श्री विराट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था मानगढ खानेपानीको गत जेठ १९ गते भएको निर्वाचनले पु¥याएक. . .
विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरको ग्यालेक्सी र मोर्डन एरा स्कुल सेमिफाइनलमा पुगेका छन् । विराटनगरको सहिद मैदानमा शनिबार भएको पहिलो खेलमा ग्यालेक्सी स्कुलले एभरेष्टलाई १-० गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो । जितको लागि ग्यालेक्सीका निणर्ायक गोल नि�. . .
विराटनगर । विराटनगरस्थित बरगाछी-रानी सडकको सौन्दर्यकरण औपचारिक रुपमा शुभारम्भ गरिएको छ । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी-रानी सडक सौन्दर्यकरण परियोजना शनिबारबाट औपचारिक रुपमा सुरु गरिएको हो । कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराल�. . .
विराटनगर । पोखरिया माविले आयोजना गरेको विराटनगर महानगरपालिकास्तरीय वक्तृत्वकला प्रतियोगितामा सोही विद्यालयकी छात्रा रागिनी न्यौपाने प्रथम भएकी छन् । ‘पर्यटनको विकासका सम्भावना, चुनौती र अवसर’ विषयक वक्तृत्वकला प्रतियोगितामा १५ सामुदायिक विद्यालयका २७ प्रतिस्पर्धीलाई पछि पार्दै रागिनीले प्�. . .
विराटनगर। एनएमबी बैंक विराटनगरले विश्व रक्तदाता दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। नेपाल रेडक्रस सोसाइटी विराटनगरसँगको सहकार्यमा आयोजित कार्यक्रममा बैंकका कर्मचारी तथा सेवाग्राहीहरूसहित ३७ जनाले रक्तदान गरेका थिए। उक्त कार्यक्रममा बैंकका कर्मचारी तथा सेवाग्राहीहरूको उत्साहप�. . .
इन्दु साह विराटनगर । विराटनगर–१५ का वडा अध्यक्ष प्रकाश साहलाई शुक्रबार वडावासीले कार्यालयमा घेरे । स्थानीयको माग थियो–वर्षेनी डुबानको जोखिममा रहेको वडामा पानीको निकास किन नखोलिएको ? वडा अध्यक्षलाई दवाव दिदैं स्थानीयले दवाव दिएको यो पहिलो पटक हैन । विगत ५ वर्षदेखि पानीको निकासा नहुँदा विराटनगर १५ क�. . .
विराटनगर । विराटनगर–५ स्थित जामुनगाछी सडकमा परेको खाल्डामा बिहीबार एउटा सिटी लोडर पल्टियो । हुलाकी सडक आयोजना अन्तर्गत विराटनगरको गणेशचौक–केशलियासम्मको सडक निर्माण आलटाल भएको नौवर्ष बित्यो । जग्गा धनीले विवाद गरेपछि साइडक्लियर नभएको ठाउँ छोडेर बाँकी क्षेत्रको काममा ठेकेदार कम्पनीले काम गरिरहेक. . .
विराटनगर । गण्डकी प्रदेशको राजधानी पोखरामा भएको यू–१५ राष्ट्रव्यापी विद्यालय खेलकुद प्रतियोगितामा विजेता भएका खेलाडीलाई मोरङ जिल्ला एथलेटिक्स संघ र कोबास कलेजले सम्मान गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद्, गण्डकीको संयुक्त आयोजनामा भएको उक्त प्रतियोगितामा सहभागी भई वि. . .
विराटनगर । नेपाल स्काउटको ७३ औं स्थापना दिवसको अवसरमा विराटनगर ओपन स्काउट क्रयूको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम गरिने भएको छ । आगामी सोमबार विराटनगर–७ स्थित सत्यनारायण माध्यमिक विद्यालय परिसरमा बिहान ८ बजेदेखि रक्तदान कार्यक्रम आयोजना हुने तय भएको हो । विराटनगर ओपन स्काउट क्र्यूले खुल्ला र�. . .