विराटनगर

विराटनगर र धरानबाट ब्राउन सुगरसहित ४ जना पक्राउ

विराटनगर । मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार मोरङको विराटनगर महानगरपालिका - १५ ढाट स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश १-०२-०५४ प ७४८९ नम्बरको स्कुटरलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय �. . .


विराटनगरमा सरकारी गाडीमा आगजनी र पार्किङमा रोकेका पाँचवटामा तोडफोड

विराटनगर । विराटनगरमा विद्यार्थीले एउटा सरकारी गाडी जलाइदिएका छन् भने पाँचवटा गाडी तोडफोड गरेका छन् । मोरङको रंगेलीमा ६ जना विद्यार्थी पक्राउ परेको विरोधमा आन्दोलनमा उत्रिएका विद्यार्थीले आइतबार बिहान महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि सरकारी गाडी जलाएका हुन् । यसैगरी पाञ्चालीस्थित कन�. . .


कोशी नाम खारेजीसँगै प्रदेश पुनः संरचनाको माग

विराटनगर । कोशी नाम खारेजी र प्रदेशको पुनः संरचनाको माग राख्दै राष्ट्रिय मुक्ति क्रान्तिले पूर्वी नेपालको विराटनगरमा प्रदर्शन गरेको छ । शुक्रबार राजेन्द्र महतो संयोजक रहेको राष्ट्रिय मुक्ति क्रान्ति पूर्वी कमाण्डले प्रदेशको संरचना पुनः संशोधन गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको हो । कोणसभाला�. . .


नावुन प्रदेशमा विराटनगरबाट कला डागी र कोषाध्यक्षमा अमिता पोखरेल

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन (नाबुन) कोशी प्रदेशको तेस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । झापाको बिर्तामोडमा सम्पन्न अधिवेशनबाट विराटनगरकी कला डाँगी प्रदेश अध्यक्षमा सर्वसम्मतले चयन भएकी छिन् । त्यसैगरी प्रदेश उपाध्यक्षमा इस्मिता साही ठकुरी, सचिवमा मार्था राई, सह–सचिवमा गंगा च. . .


कोशी नाम खारेजी र प्रदेशको पुनः संरचनाको माग राख्दै भोलि विराटनगरमा प्रदर्शनी हुने

विराटनगर । कोशी नाम खारेजी र प्रदेशको पुनः संरचनाको माग राख्दै राष्ट्रिय मुक्ति क्रान्तिले भोलि (शनिबार) विराटनगरमा बृहत प्रदर्शनी गर्ने भएको छ। शुक्रबार राष्ट्रिय मुक्ति क्रान्ति पूर्वी कमाण्डको आयोजनामा गरिएको पत्रकार सम्लेनमा बोल्दै पूर्व उपप्रधानमन्त्री एवम् राष्ट्रिय मुक्ति क्रान्तिक�. . .


वडाध्यक्ष हिरालाल कामत जनभावना अनुसार नचलेको कांग्रेसको आरोप

विराटनगर । विराटनगर वडा नम्बर १२ का अध्यक्ष हिरालाल कामतले आफ्नो मान्छे र कमिसन दिनेलाई मात्रै वडा वडास्तरीय बजेट विनियोजन गर्ने गरेको नेपाली कांग्रेस वडा समितिले आरोप लगाएको छ । नेपाली कांग्रेस वडा समितिका सभापति हरिनारायण यादवको नेतृत्वमा वडा कार्यालय पुगेर कार्यबाहक वडाध्यक्ष कुशेश्वर राजवं�. . .


विराटनगर महानगरको आयोजनामा बालभेला सुरु

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा शुक्रबारदेखि बालभेला दसौं सुरु भएको छ । भेलाको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । १९ वटै वडाबाट बालबालिकाको प्रतिनिधित्व रहेको भेलालाई सम्बोधन गर्दैै मेयर कोइरालाले विराटनगर महानगरपालिकालाई बालमैत्री महानगर घोषणा गर्नका लागि तयारी भ�. . .


मोरङमा विपद् जोखिम भईहाले के गर्ने ? पूर्व तयारी बारे (अभ्याससहितको भिडियो)

प्रेम देवान विराटनगर । पोखरीको एकछेउबाट बचाउ–बचाउ भन्दै हारगुहार गरिरहेका छन् केही मानिसहरु । उनीहरु कराएको सुनेर नेपाल आर्मीको उद्धार टोली बोट लिएर हतार–हतार पुग्छन् । ठुलो पोखरीबाट मानिसहरुलाई आर्मीको उद्धार टोलीले बोटको माध्यमबाट उद्धार गर्छन् । केही घाईते मानिस सहित घरपालुवा जनवार आर्मीको �. . .


विराटनगरमा ‘समर क्याम्प २०२४’ हुने

विराटनगर। विराटनगरमा डीपीएस स्कुलको आयोजनामा 'समर क्याम्प २०२४' हुने भएको छ। जेठ २७ गतेदेखि असार ७ गतेसम्म समर क्याम्प संचालन हुने भएको हो। ८ वर्षदेखि १६ वर्ष उमेर समुहका विद्यार्थीहरुलाई विभिन्न खेलहरुको विशेष प्रशिक्षण दिने उदेश्यले समर क्याम्पको आयोजना गरिएको कार्यक्रम संयोजक सुमित डंगोलल. . .


आइसीसी टी–२० विश्वकप क्रिकेट अमेरिकामा चलिरहँदा विराटनगरका सट्टेबाजको ‘चकमन्न’ धन्दा

विराटनगर । केहिवर्ष अगाडी यूएईमा आईपीएल क्रिकेटको सिरिज चलिरहँदा विराटनगरमा सट्टेबाजका बुकीमा अपराधको धन्दा मौलाएको थियो । यतिसम्मकी २०७७ असोज २६ गते राती विराटनगरका एकजना व्यक्तिलाई होटलमा बन्धक बनाएर कुटपिट गर्दै पैसा असुलिएको थियो । त्यो बेला युएईमा आईपिएल चलिरहेकोले विराटनगरमा त्यसको कनेक�. . .


विराटनगरको एम्स कलेजमा राज्यभोज कार्यक्रम

विराटनगर । होटल म्यानेजमेन्ट स्थापना कालदेखि नै उत्कृष्ट नतिजा ल्याउन सफल विराटनगर ९ मा रहेको एम्स (AIMS) कलेजले राज्यभोज कार्यक्रमको आयोजना गरेको छ। एम्स कलेजमा बीएचएम चौथो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरूले कलेजमा सिकेको कुरालाई व्यवहारमा उतार्दै राज्यभोज कार्यक्रमको आयोजना गरेको हो । कोशी प्रद. . .


अदालतमा कुन मुद्दामा कति दस्तुर लाग्छ

इन्दु साह विराटनगर । अदालतमा आउने सेवाग्राही त्यसैपनि अलमलमा पर्दछन् । अदालतको काम, यसका फाँटसँग जोडिएर गर्नुपर्ने अदालती काम, अलालतमा बुझाउनु पर्ने शुल्क सेवाग्राहीका लागि अनभिज्ञ हुन्छन् । यदि कुनै नयाँ सेवाग्राही कुनै मुद्दा विषेशले अदालत गएमा उनको मनमा उब्जने कुरा पनि यस्तै यस्तै हुन्छन् । कु�. . .