विराटनगर

कोशीको मेसुमा डाक्टर रविनराज सिंह नियुक्त

विराटनगर । कोशी अस्पतालको मेडिकल सुपरिण्टेण्डेण्टमा वरिष्ठ सर्जन डा. रविनराज सिंह नियुक्त भएका छन् । बुधबारको मन्त्रीस्तरीय निर्णयबाट डाक्टर सिंहलाई मेसुमा नियुक्त गरिएको हो । डाक्टर सिंहले ११ महिनापछि पुनः मेसुमा नियुक्त पाएका छन् । २०७९ फागुनमा अस्पतालको मेसु नियुक्त भएका उनलाई पाँच महिनापछि �. . .


ट्राफिक व्यवस्थापन समितिद्वारा मेयर कोइरालालाई अध्ययन प्रतिवेदन हस्तान्तरण

विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगरको ट्राफिक व्यवस्थापनलाई दीर्घकालसम्म व्यवस्थित र प्रभावकारी बनाउने कार्य सुरु गरेको छ । महानगरले समिति नै गठन गरेर विराटनगरको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त र व्यवस्थित बनाउन लागेको हो । महानगरले गठन गरेको ट्राफिक व्यवस्थापन समितिले मेयर नागे. . .


विश्व वातावरण दिवसका अवसरमा विराटनगर महानगरद्वारा वृक्षारोपण

विराटनगर । विश्व वातावरण दिवसका अवसरमा विराटनगर महानगरपालिकाले विभिन्न वडामा वृक्षारोपण गरेको छ । मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्की आफैं उपस्थित भएर वृक्षारोपणको शुभारम्भ गर्नुभएको थियो । वडा नम्बर ११ को नहर, ५ को वडा कार्यालय छेउमा मेयर कोइराला, उपमेयर कार्की, वडाध्यक्ष तीर्थेन्द्. . .


विराटनगरका समाजसेवी दीनबन्धु गोयलद्धारा ९ कैदीबन्दीको कैदमुक्त

विराटनगर । वरिष्ठ उद्योगपति एवम् समाजसेवी दीनबन्धु गोयलले धरौटीको रकम दाखिला गर्न नसकेर कारागारमा बसिरहेका ९ बन्दीको धरौटी रकम बुझाइ दिएर उनीहरूलाई मुक्त गराएका छन् । समाजसेवी गोयलले झापाको भद्रपुर कारागारमा बन्दीको जीवन बिताइरहेका ९ जनाको उद्धार गरेका हुन् । नेपालमा कुनै पनि समाजसेवीले कैदीबन्. . .


विद्यालय आपसपास सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउनु पर्नेमा जोड

विराटनगर । विद्यालय र शैक्षिक संस्था छेउछाउमा भइरहेको सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा कडाइका साथ रोक लगाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा सुर्तीजन्य तथा मद्यपान सेवनको निषेध, न्यूनीकरण, नियन्त्रण र नियमनसम्बन्धी सरोकारवालाहरुको अन्तरक्रि. . .


विराटनगरको हिमालय दर्शनका बिवेक सुवेदी भए देशभरीमा द्धितीय

विराटनगर । विराटनगरमा रहेको हिमालय दर्शन कलेजका बिवेक सुवेदी देशभरीमा द्धितीय भएका छन् । त्रिभुवन विश्व विद्यालयले लिएको परीक्षामा सुवेदी बीबीएस प्रथम वर्षको परीक्षामा द्धितीय भएका हुन् । सोमबार सार्वजनिक भएको नतिजा अनुसार सुवेदीले ८०.६० प्रतिशत ल्याएर देशभरीमा सुवेदी द्धितीय भएको हिमालय दर्�. . .


मनसुन विपद् : बाह्र प्रकोपमध्ये मोरङमा बाढी तथा डुबानको क्षति सबैभन्दा बढी

इन्दु साह विराटनगर । मोरङमा वर्षेनी धनजनको क्षति पु¥याउनेमा बाढी तथा डुबान पहिलोस्तरको प्रकोपमा पर्दछ । जिल्लाभरमा क्षति गर्ने १२ प्रकारका प्रकोपमध्ये बाढी तथा डुबान सबैभन्दा बढी नोक्सानी पु¥याउनेमा पर्दछ । जिल्ला विपद् व्यवस्थापन समिति मोरङले जारी गरेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अ�. . .


वातावरण दिवसमा बिरुवा उपहार

विराटनगर । विश्व वातावरण दिवसका दिन विराटनगर २ मा रहेको श्री श्री रविशंकर विद्या मन्दिर विद्यालयले उपहारमा विरुवा वितरण गरेको छ । विराटनगरमा वातावरणको संरक्षणमा प्रोत्साहन कार्य गर्दै आएका कार्यालयहरुलाई विद्यार्थीले बिरुवा उपहार दिएर प्रतिकात्मक सन्देश छरेका हुन्। विश्व वातावरण दिवस दिन पृथ्�. . .


विराटनगरको जनता स्कुलमा एसएलसी दिएको ३५ वर्ष पछि पूर्व विद्यार्थी पुगेपछि…

विराटनगर । विराटनगर–२ मा रहेको जनता नमूना माध्यमिक विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीले स्कुललाई आवश्यक पर्ने सामग्री सहयोग गरेका छन् । विस २०४६ सालमा एसएलसी दिएका पूर्व विद्यार्थीहरुले स्कुलमा एक कार्यक्रमबीच अत्यावश्यक सामग्री प्रदान गरेका हुन्। पूर्वविद्यार्थी स्वप्रेरित भई विद्यालय. . .


कोशी प्रदेशमा विवादका कारण रोकिएको खेलकुलद प्रतियोगिता पुन:हुने

विराटनगर । नयाँ सरकार गठन र राजनैतिक हस्तक्षेपका कारण पटक पटक विवाद र रोकिएदै आएको प्रदेश स्तरीय खेलकुदका कार्यक्रमहरु पुन:हुने भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पुन:बहालीका विषयमा यस अघि विवाद हुँदै आएको थियो । यस अघि बोर्ड सदस्य सचिवमा हंशराज वाग्ले थिए । त्यसबेला पनि विविध राजनै. . .


विराटनगरमा अडियो क्युआर डिजीटल बैंकिङ सेवा सुरु

विराटनगर । विराटनगरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले अडियो क्युआर डिजीटल बैंकिङ सेवा सुरु गरेको छ। विराटनगरको देवकोटा चोकस्थित बैंकको शाखाले आजदेखि उक्त सेवा सुरु गरेको हो। विराटनगरको मेनरोडस्थित सेन्ट्रल मलको अगाडि रहेको एनबीएससी इलेक्ट्रोनिक्सबाट आफ्नो सेवा सुरु गरेको बैंकले जनाएको छ। . . .


तीन वर्षपछि विराटनगरमा सडक सीमामा पर्नेे घर भत्काइयो

प्रेम देवान विराटनगर । यतिबेला काठमान्डौंमा मेयर बालेन शाहले सरकारी जग्गा कब्जा गरेर बनाईएका संरचनादेखि सडक सीमा मिचेर बनेका भवनहरु भटाभट भत्काउँदै आएका छन् । सरकारी जग्गाहरु कब्जा गर्ने कसैलाई पनि बालेनले छाड्दैनन् । सुरुमा मौखिक त्यसपछि लिखित सूचना दिन्छन् । नमानेपछि आफैं भत्काउन पुग्छन् । वि�. . .