विराटनगर

असुरक्षित बन्दै विराटनगर

विराटनगर । पछिल्लो समयमा कोशी प्रदेशको राजधानी विराटनगर असुरक्षित बन्दै गएको छ । प्रहरीले सक्रियता बढाएको जनाएपनि कुटपिट, आक्रमण मात्रै नभई दिउँसै तरवार प्रहार जस्ता घटना समेत हुन थालेका छन् । यसलाई नियन्त्रण गर्ने संयन्त्र फितलो बन्दै गएको छ । साउन २९ गते दिउँसो विराटनगर–१० बाबा चौक लर्डबुद्ध कले�. . .


सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्दै विराटनगरका स्कुल बस

सुजता लिम्बू विराटनगर । साधारणतयाः एउटा बसमा ३५ देखि ४० जनाको सिट क्षमता हुन्छ । बसको यात्रालाई सहज बनाउन सिट क्षमता अनुसार यात्रु राख्नपर्ने हुन्छ । तर, विराटनगरमा सञ्चालित केही निजी विद्यालयले बालबालिकालाई सवारीमा कोचेर राख्ने गरेका छन् । लामो होस् वा छोटो बालबालिका बोकेको सवारीले सिट क्षमता अनुस. . .


विराटनगरमा ८० सालको गाईजात्रा, मनोज गजुरेलदेखी कमेडी च्याम्पियनको सहभागिता रहने

विराटनगर । कोरोना महामारी पछिको पहिलो गाईजात्रा विराटनगरबाट शुरु हुँदैछ । भाद्र ९ गते दिउँसो ४ बजे शुरु हुने गाईजात्रा कार्यक्रमको स्थानीय आयोजक लायन्स क्लब अफ विराटनगर फिउजन रहेको छ । मनोज गजुरेल, शैलेन्द्र सिंखडा, टीका भण्डारी, सुबोध गौतम, मेक्सम गौडेल, सुन्दर खनाल 'चिप्लेटी अंकल', सीता न्यौपाने, रा. . .


डुबान हेर्न बत्ति जोड्छ विराटनगर, टावरे विकास झैं भईराछ रोडमा लाइट

सुजता लिम्बु विराटनगर । जब आकाश मडारीएर कालोमैलो हुन्छ, तब विराटनगरबासी डुबानको चिन्ताले पिरोलिन्छन् । दशकौँदेखि वर्षात्मा डुबानको खाल्डोबाट उम्किन नसकेको विराटनगर अहिले पनि केही समय निरन्तर वर्षा हुँदा जलमग्न हुन्छ । जनजीवन आक्रान्त बनाउँछ । राहत र उद्धार नामका प्रशस्त काम हुन्छन् । खर्च वर्षेनी. . .


विराटनगरका सिद्धान्त भट्टराई मृत घटना : प्रहरीले होटल मालिक छोडेपछि फरार, अनुसन्धानमा ढिलासुस्ती

विराटनगर । विराटनगर १० का सिद्धान्त भट्टराई सिराहाको मिर्चैयामा मृत फेला परेको घटना अनुसन्धान फितलो भएको पीडित परिवारले गुनासो गरेका छन् । सिराहाको मिर्चैया नगरपालिका ५ कटारी चोकस्थित शम्भु होटेलको पछाडि गत हप्ता मृत फेला परेको घटना अनुसन्धानमा प्रहरीले खास चासो नदेखाएको परिवारले गुनासो गरेका हु�. . .


विराटनगरमा सडक संरक्षण दवाब, राजमार्गमाथि जताततै हस्तक्षेप

विराटनगर । विराटनगरमा युवाहरुले सडक संरक्षण दवाव सुरु गरेका छन् । महानगरपालिका क्षेत्रको कोशी राजमार्ग सीमा मिचेर विभिन्न किमिसमा हुने प्रयोग बारे चासो राखिएको हो । विराटनगर क्षेत्रका विभिन्न स्थानमा मुख्य राजमार्गसँग लिंक वे बनाउन व्यापारी तथा व्यवसायीले संरचनामै क्षति पु¥याउने गरेपछि त्यस्तो �. . .


विराटनगर तरबार प्रहार घटना : दुई जना पक्राउ

विराटनगर । विराटनगरमा तरबार प्रहार गरेको घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगरको बजारमा दिउँसै तरबार प्रहार गर्ने विराटनगर महानगरपालिका-८ का २२ वर्षीय समीर हुसेन र विराटनगर-६ का २४ वर्षीय अशोक अन्सारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तरबार प्रहारबाट विराटनगर-८ का २२ वर�. . .


अब विराटनगरमै एप्पल स्टोरको सेवा

विराटनगर। अबदेखि विराटनगरमा एप्पल स्टोरको सेवा पाइने भएको छ। विराटनगर-७ स्थित शनि मन्दिर रोडमा रहेको 'लक्ष्मी द एप्पल स्टोर'मा सेवा पाइने भएको हो। एप्पल कम्पनीको सम्पुर्ण सामान पाइनुका साथै मोबाइल मर्मत समेत गरिने लक्ष्मी द एप्पल स्टोरका संचालक युवराज जेसवालले जानकारी दिए। उनका अनुसार आईफोन, आईप्य. . .


मुख्य बजार क्षेत्रभित्र निर्माण तथा ढुवानीका साधनलाई दिउँसो प्रवेश गर्न नदिने विराटनगर महानगरको निर्णय

विराटनगर । विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्रका मुख्य राजमार्गबाहेकका सहायक तथा भित्री सडकखण्डमा १० चक्के वा सोभन्दा बढीका मालबाहक सवारी साधनहरु प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । मंगलबार महानगरको समन्वयमा सरोकारवालासहितको बसेको बैठकले सडक सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि बढी क. . .


विराटनगरमा भदौ ३ गतेदेखि नाट्य कार्यशाला हुने

विराटनगर । विराटनगरमा आगामी भदौ ३ गतेदेखि अभिनय कार्यशाला हुने भएको छ । आरोहण गुरुकुल विराटनगरको आयोजनामा भदौ ३ गतेदेखि भदौ १८ गतेसम्म नाट्य तथा अभिनय प्रशिक्षण सञ्चालन हुन लागेको हो । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा दैनिक विहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म हुने प्रशिक्षणमा रङ्गमञ्च र अभि. . .


विराटनगरको एम्स कलेजमा अध्ययनरत विद्यार्थी ममता प्रदेश प्रथम भएको दावी

विराटनगर । विराटनगरस्थित एम्स कलेजमा बि.एच.म. अध्ययनरत विद्यार्थी ममता राइले कोशी प्रदेशमा प्रथम स्थान हासिल गरेको दावी गरिएको छ । विश्वविद्यालयले प्रकाशित गरेको बि.एच.एम. चौथो समेष्टरको परीक्षाफलमा ३.९८ जि.पि.ए. प्राप्त गरि नेपालको तेस्रो र कोशी प्रदेश भरिमा प्रथम स्थान हासिल गरेको दावी कलेज प्रशास�. . .


विराटनगरको नेहारिका कलेज र एरागनले संयुक्त रुपमा `बिएचएम´ संचालन गर्ने

विराटनगर । विराटनगरको नेहारिका कलेज र एरागन होटल स्कुलले संयुक्त रुपमा स्नातक तहको होटेल म्यानेजमेन्ट संचालन गर्ने सहमति भएको छ । सोमबार विराटनगरको बरगाछिस्थित नेहारिका कलेज र संसारीमाईस्थान स्थित एरागन होटल स्कुलले संयुक्त रूपमा स्नातक तहको होटेल म्यानेजमेन्ट संचालन गर्ने सहमति भएको हो । कलेज�. . .