विराटनगर । विराटनगरमा अगामी भदौ २१ गते निकालिन लागेको ५५ औं संस्करणको रथ यात्राको लागी सरोकारवाला निकायहरु तयारीमा जुट्न थालेका छन् । यस पटक व्यवस्थापनको जिम्मा लिएको महानगरपालीकाले बिहीबार रथयात्रा विश्रजन गर्ने डो¥याउने स्थान र बाटोको अवलोकन गरेका छन् । विराटनगर महानगरपालीकाका मेयर नागेश कोई�. . .
विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरका सञ्चालक एवं नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन्। बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले शर्मालाई पक्राउ गरेको हो। शर्माले फेक कागजात प्रयोग गरेर स्वास्थ्य बीमा वापतको रकम दावी गरेको आरोप छ । त्यस बाहेक उनलाई नक्कली शै�. . .
विराटनगर। विराटनगर १४ मा रहेको काठमाडौँ विश्वविद्यालय, एस्पायर कलेज विराटनगरमा संचालित ब्याचलर इन टेक्निकल एजुकेशन आइटिमा अध्यनरत विद्यार्थीहरुले ४ जिपिएसहित शत प्रतिशत नतिजा ल्याउन सफल भएका छन् । गत असारमा काठमाडौँ विश्वविद्यालयबाट संचालित प्रथम बर्षमा प्रथम सेमेस्टरको परीक्षाको नतिजा सार्वज�. . .
विराटनगर । मकवानपुरको हटौंडाबाट कानुन पढ्न विराटनगर आएकी प्रमिशा पौडेल स्नातक दोस्रो तहमा छिन् । उनको सपना न्यायमा हुने कमजोरी हटाएर समाज सुधारमा सहयोग पु¥याउने छ । उनी भन्छिन्–नेपालको न्याय प्रणालीमा भएको बिकृती सुधार गर्ने सपनाले हेटौंडाबाट विराटनगर आउनु प¥यो । उनको बुझाईमा न्याय सम्पादनलाई विक�. . .
विराटनगर । आदीवासी जनजातिको हकमा राज्यले सँधै उपेक्षा गरेको विभिन्न जातिय संघसंस्थामा आवद्ध प्रतिनिधिहरुको भनाई छ । बुधबार ३९ औँ विश्व आदिवासी जनजाति दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद विराटनगरले आयोजना गरेको एक दिवसीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले यस्तो यस्तो धा. . .
विराटनगर । सिराहको मिर्चैयामा मृत फेला परेका विराटनगरका सिद्धान्त भट्टराईको शव पोष्टमार्टमका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइदै छ । विराटनगर १० घर भएका २५ वर्षीय भट्टराई सिराहाको मिर्चैयामा सम्भु होटलको पछाडि बुधबार बिहान मृत फेला परेका थिए । पाथीभरा कापी उद्योग सञ्चाल. . .
विराटनगर । विराटनगर १० मा रहेको नमस्कार होटेल म्यानेजमेन्ट स्कुलले आर्थिक रुपमा कमजोर बिद्यार्थीहरुलाई लक्षित गरी निशुल्क जेनेरल कुक तालिम संचालन गर्न लागेको छ । स्कुलले ४५ दिने जेनेरल कुक तालिम बाबा सनफ्लावर तेल र भाजु युबराज फाउन्डेसनको सहयोगमा निशुल्क दिन लागेको स्कुल निर्देशक युनेशराज श्रेष�. . .
विराटनगर । विराटनगर–१४ स्थित एमएम प्लाष्टिक उद्योगमा आगलागी भएको छ । बुधबार बिहान आगलागी हुँदा करिब तीन करोड बराबरको क्षति भएको छ । उद्योगका सञ्चालक सुयेश प्याकुरेलका अनुसार बिजुली हाउस पावर हाउस रुममा सर्किट सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । प्लाष्टिकका सामाग्री उत्पादन गर्दै आएक. . .
विराटनगर । सिराहको मिर्चैयामा विराटनगरका एक युवक मृत फेला परेका छन् । विराटनगर १० घर भएका २५ वर्षीय सिद्धान्त भट्टराई सिराहाको मिर्चैयामा मृत फेला परेको सिराह प्रहरीले जनाएको छ । पाथीभरा कापी उद्योग सञ्चालक समेत रहेका भट्टराईको सिराहाको मिर्चैया नगरपालिका ५ कटारी चोकस्थित शम्भु होटेलको पछाडि बुध�. . .
विराटनगर । विराटनगर महानगरपालिका-१५ ढाटस्थितबाट प्रतिबन्धित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझ ६ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री धरान उपमहानगरपालिका- ८ का २९ बर्षीय बुद्ध श्रेष्ठ र २३ बर्षीय राकेश प्रध�. . .
विराटनगर । बजारमा टमाटरको मूल्य आकासिएको छ । टमाटरको मूल्य बृद्धि भएसँर्गै माग घटेको छ। बजारमा केही हप्ताआघि प्रतिकिलो ४० देखि ५० रुपैँया रहेको टमाटर अहिले प्रतिकिल्लो १०० रुपैयाँमा थोक कारोबार भईरहेको छ । खुद्रा बजारमा १२५ रुपैँयामा प्रतिकिलो टमाटर बिक्री भईरहेको छ । ‘हिजो टमाटरको मूल्य थोक बजार�. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा औद्योगिक कोरिडोर क्षेत्रमा महिला उद्यमीका लागि उपलब्ध अवसर र चुनौती सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश महिला उद्यम विकास समितिले कोशी प्रदेशको पाँच वटा स्थानीय तहलाई समेटेर कार्यक्�. . .