विराटनगर

पत्रकार देवानमाथि आक्रमण गर्ने एकजना पक्राउ

विराटनगर । आवर विराटनगर डटनेटका समाचार संयोजक प्रेम देवानमाथि बिहीबार आक्रमण गर्नेमध्येका रमेश रायलाई प्रहरीले पत्राउ गरेको छ । धनपालथान–५ का रायलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पत्रकार देवानमाथि बिहीबार विराटनगर महानगरपालिका परिसरमा आक्रमण भएको थियो । आक्रमणमा संलग्न राय र अर्क. . .


आवर विराटनगरका समाचार संयोजक देवानमाथि आक्रमण गर्ने तीनजना विरुद्ध किटानी जाहेरी

विराटनगर । आवर विराटनगरका समाचार संयोजक पत्रकार प्रेम देवानमाथि सुनियोजित ढंगबाट आक्रमण गर्ने तीनजना विरुद्ध किटानी जाहेरी दर्ता गरिएको छ । विराटनगर महानगरपालिका परिसरमा आन्दोलनरत पक्षमा सामेल भएका रमेश राय, अभिमन्यु यादव र मो.रायन विरुद्ध जिल्ला प्रहरी कार्यलयमा जाहेरी दिईएको हो । विराटनगर-७ स�. . .


अत्याधुनिक भवनबाट विराटनगरको न्यूरो हस्पिटलको सुपरस्पेशियालिटी सेवा

विराटनगर । विराटनगरमा रहेको न्यूरो हस्पिटलले विरामीलाई सुपरस्पेशियालिटी सेवा प्रदान गर्ने उद्देश्यले अत्याधुनिक सुविधा सम्पन्न ६ तलाको भवनबाट सेवा सुरू गरेको छ । अत्याधुनिक उपकरणहरू जडान गरेर न्यूरोले नयाँ बनेको भवनबाट विरामीलाई सुपरस्पेशियालिटी सेवा सुरु गरेको हो । अस्पतालको नयाँ भवनको उद्घ�. . .


विराटनगरबाट लागुऔषधसहित दुई जना पक्राउ

विराटनगर । विराटनगर महानरगपालिका-१५ ढाट स्थितबाट लागुऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । धरान-१७ का २१ बर्षीय बाल कृष्ण खड्का र गौरादह नगरपालिका-४ झापाका ३८ हरी बहादुर ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो। बिहिबार बिहान ८ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरब�. . .


आगलागी पीडित परिवारलाई विराटनगर महानगरको सहयोग

विराटनगर । विराटनगर महानगरपालिकाले आगलागीमा ज्यान गुमाएका पीडितपरिवार र घाइतेलाई राहत उपलब्ध गराउने भएको छ । बुधबार महानगरपालिका वडा नं –७ सातघुम्तीस्थित कवाडी गोदाममा आगलागी भएको थियो । मृत्यु भएका परिवारलाई जनही रु एक÷एक लाख तथा घाइतेलाई रु ५०/५० हजार राहत महानगरपालिकाको विपद् व्यवस्थापन कोषब�. . .


पत्रकार देवानमाथि भएको आक्रमणको घटना प्रति नेपाल पत्रकार महासंघ मोरङको ध्यानाकर्षण

विराटनगर । नेपाल पत्रकार महासंघले आवर विराटनगर डट नेटका समाचार संयोजक प्रेम देवानमाथि आक्रमण भएको घटनाप्रति ध्यानाकर्षण गरेको छ । विराटनगर महानगरपालिका घेराउको समाचार संकलनका क्रममा आज (बिहिबार) देवानमाथि आक्रमण भएको थियो । सोही घटनाप्रति नेपाल पत्रकार महासंघ मोरङको गम्भिर ध्यानाकर्षण भएको विज�. . .


ओबी मिडीयाका समाचार संयोजक प्रेम देवानमाथि दुर्व्यवहार

विराटनगर । ओबी मिडीयाद्वारा संचालित आवर विराटनगरका समाचार संयोजक प्रेम देवानमाथि दुर्व्यवहार भएको छ । आज (बिहिबार) स्थानीयवासी र पिडित पक्षले आगलागी नियन्त्रणमा विराटनगर महानगरपालिकाको भूमिका कमजोर रहेको भन्दै महानगरपालिका घेराउ गरेको थिए । सोही आन्दोलनको समाचार संकलनका लागि पुगेका देवानला. . .


विराटनगरको कवाडी गोदाममा आगलागी : मृत्यु हुनेको संख्या ३ पुग्यो

विराटनगर । विराटनगर महानगरपालिका-७ स्थितमा रहेको कवाडी पसलमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । बुधबार दिउँसो २ बजे सातघुम्तीस्थित कवाडी पसलमा अचानक आगलागी हुँदा विराटनगर-६ का ४० बर्षीय दिपक मण्डल, ५५ बर्षीया सुशिला पासवान र ६४ बर्षीय सुनिता कामतको मृत्यु भएको हो । सु�. . .


विराटनगरको भानु कलेजमा वातावरण प्रदुषण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

विराटनगर । विराटनगरको शान्ति युवा क्लबको आयोजनामा वातावरण प्रदुषण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। भानु कलेजमा आयोजना भएको सचेतना कार्यक्रममा १५० जना विद्यार्थीहरुको सहभागीता रहेको आयोजकले जनाएको छ। वातावरण प्रदुषणको असर, न्यूनीकरणको उपाय जस्ता विषयमा जानकारी गराईएको शान्ति युवा क. . .


विराटनगरको आगलागीमा घाइते भएकालाई काठमाडौँ पठाइयो

विराटनगर । विराटनगरको सातघुम्तीस्थित कवाडी गोदाममा भएको आगलागीमा घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं पठाइएको छ । गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको अस्पताललाई उदृत गर्दै प्रहरीले जनाएको छ । घाइते ४ जनालाई उपचारका लागि. . .


विराटनगरका स्थानीय भन्छन् : सडकबाट पार गर्न असुरक्षित भयो, आकासे पुल चाहियो

इन्दु साह विराटनगर । विराटनगरमा कुनै समय आकासे पुल बन्ने कुराको चर्चा निकै चल्यो । अहिले आकासे पुल जनताले कता हरायो भनी प्रश्न गर्न थालेका छन् । सडक पार गर्न बनाइएको जेब्रा क्रसिड. अब्यवस्थित भएको र विकल्पमा आकासेपुल हुनुपर्ने माग बढ्न थालेको छ । प्रकाश रेग्मी भन्छन् विराटनगरमा बनाइएको जेब्रा क्रसि�. . .


विराटनगरको सातघुम्तीमा आगलागी : दुईजनाको मृत्यु, एकजनाको पहिचान खुल्न सकेन

विराटनगर । विराटनगरको सातघुम्तीको कवाडी गोदाममा आगलागीमा परी दुईजना मृत्यु भएको छ । जसमध्ये एकजनाको पहिचान खुल्न सकेको छैन । विराटनगर–७ का दिपक मण्डल र अर्का एकजनाको मृत्यु भएपछि जलेका कारण पहिचान गर्न नसक्ने अवस्थामा शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता रन्जनकुमार दाहालले जानकारी दिएका छन् । घा. . .