विराटनगर । दुई समूहबीच विवाद भएपछि विराटनगरको रानी क्षेत्रमा भएको तनावग्रस्त केही सामान्य भएको छ । राम नवमीको अवसरमा एउटा समूहले निकालेको ¥यालीलाई लिएर तनाव भएपछि उनीहरुबीच झडप भएको थियो । अहिले स्थिति सामान्य भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । झडपमा ५ जना प्रहरी समेत घाइते भएका छन् । भने. . .
विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश कार्यसमितिको आयोजनामा प्रदेशस्तरीय पत्रकार महिलाहरुको प्रथम भेला तथा क्षमता विकास सचेतना सम्पन्न भएको छ । बुधबार ईटहरीमा सम्पन्न भएको भेलाले फोनिज कार्यसमितिका उपाध्यक्ष अप्सरा समाललाई महिला विभागको संयोजक समेत तोकेको छ । कार्यक्रम�. . .
विराटनगर । रामनवमीको अवसरमा विराटनगरका हिन्दु धार्मिक संघ संस्थाले निकालेको धार्मिक ¥यालीमा अवरोध भएपछि झडपको स्थिती सिर्जन हुन नदिनको लागि प्रहरीले अश्रुग्यास प्रयोग भएको छ । विराटनगर १५ का स्थानिय हिन्दु धार्मिक आस्थाका युवाहरुले वृहत मोटरसाईकल ¥याली निकाल्ने तयारीमा जुटेको बेला मुस्लिम युवाह�. . .
विराटनगर । आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन । राम जयन्तीका नामले पनि परिचित राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य र मर्यादाको उज्यालो प्रादुर्भाव भएको दिनका रूपमा लिइन्छ। देशका विभिन्न भागमा रहेका राम मन्दिरका साथै घर–घरमा वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले मर्यादा . . .
विराटनगर । गएको शुक्रबारबाट मुलुकभर प्रदर्शनमा आएका नेपाली सिनेमा ‘डिग्री माइला’ का कलाकारहरुको टोली प्रचारप्रसारको क्रममा विराटनगरमा आईपुगेका छन् । फिल्मका मुख्य कलाकार दयाहाङ राई , आचल शर्मा , विजय बराल र कार्यकारी निर्माता मणिराम पोखरेलको टिम मंगलबार फिल्म प्रचार प्रसारका लागी विराटनगर आएका . . .
विराटनगर । विराटनगर – १४ मा रहेको भगवती विद्या मन्दिर स्कुलले १८ औं बार्षिक उत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्कुल परिसरमा एक कार्यक्रम आयोजना गरी बार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रुपमा मनाएको हो । कार्यक्रममा विद्यार्थीले स्काउट मार्च पास, नृत्य , गायन प्रस्तुत गरी उ�. . .
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर-३ स्थित वारुणयन्त्र (दमकल)को अनुगमन गर्नुभएको छ । सुख्खा मौसम सुरु भएसँगै आगलागीको जोखिम बढेको भन्दै मेयर कोइरालाले दमकललाई चुस्तदुरुस्त राख्न निर्देशनसमेत दिनुभयो । कोइरालाले आगलागीको खबर आएको एक सेकेण्ड पनि ढिलो नगरी घटनास्थलम�. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाका दुई वटा सामुदायिक विद्यालले भारत सरकारको अनुदान सहयोगमा दुई वटा बस पाएका छन् । कोशी प्रदेश सभा सदस्य जीवन आचार्यको पहलमा बुढीगंगा गाउँपालिका २ मा रहेको नरग्राम माध्यामिक विद्यालय र वडा नम्बर ५ मा रहेको कर्मवीर माध्यामिक विद्यालयले एक/एक वटा १८ सिट क्षमताको म�. . .
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले ज्येष्ठ नागरिकका समस्या गम्भीर बन्दै गएको बताउनुभएको छ। नयाँ वर्ष २०८१ सालका अवसरमा विराटनगर-१२ स्थित ज्येष्ठ नागरिक सेवा समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले वैदेशिक रोजगारी र युवाहरूको वि�. . .
बिराटनगर : भन्सार छली नेपाल भित्र्याउदै गरेको मोबाइलको पार्टस कोशी प्रदेश प्रहरीले बरामद गरेको छ। मोरङ्को बिराटनगर महानगरपालिका-१५ स्थितबाट भन्सार छलेर नेपाल भित्र्याउदै गरेको मोबाइलको पार्टस कोशी प्रदेश प्रहरी कार्यालय बिराट्नगरको प्रादेशिक अनुसन्धान समुह (PIT) बाट खटिएको प्रहरी टोलीले बरामद गरेक. . .
विराटनगर । विराटनगर महानगरपालिकाले शैक्षिक सत्र २०८१ का लागि संस्थागत विद्यालयहरुले शुल्क बढाउन नपाउने निर्णय गरेको छ । नगर शिक्षा समितिको बैठकले अघिल्लै शैक्षिक सत्रको शुल्कलाई निरन्तरता दिने निर्णय गरेको हो । शिक्षा समितिका अध्यक्ष समेत रहेका मेयर नागेश कोइरालाको अध्यक्षतामा बसेको बैठकले श�. . .
विराटनगर । विराटनगरका जीम एण्ड फिटनेट क्लवमा सानै उमेरका बालबालिका भेटिन्छन् । एसईई पछि फुर्सदमा रहेका बालबालिकालाई अभिभावक आफैं जीम एण्ड फिटनेट क्लवमा लिएर पुग्ने गरेका हुन् । एसईईको नतिजा सार्वजानिक नहुँदासम्म बालबालिका धेरै फ्रि हुन्छन् । उनीहरुको यो फुर्सदको समयमा कतिपयले आगामी शैक्षिक योजन. . .