विराटनगर

विराटनगरमा प्रस्ताव लेखन कार्यशाला सम्पन्न

विराटनगर । विराटनगरमा प्रस्ताव लेखन कार्यशाला सम्पन्न भएको छ। शुक्रबार लियो क्लव अफ विराटनगर यूनाइटेडको आयोजनामा उद्योग संगठन मोरङ, अमेरिकन कर्नर विराटनगर र लायन्स क्लब अफ विराटनगर युनाइटेडसँगको सहकार्यमा प्रस्ताव लेखन कार्यशाला सम्पन्न भएको हो । कार्यशालामा सामाजिक गतिविधीमा आवद्ध विद्यार�. . .


लागुऔषधको लत : अपत्यारिलो खाल्डोमा पर्दै युवाको जीवन

सुजता लिम्बु विराटनगर । धनकुटाका राजन लिम्बू (नाम परिवर्तन) दिनदिनै परिवारदेखि एक्लिदै जान थालेका थिए । बन्द कोठाभित्र आफू र मोबाइल बाहेक उनले परिवारको सदस्यलाई सम्झन छोडेको तीन वर्ष पुगिसक्या थियो । अन्य समयभन्दा त्यो अवधिभर उनको साथीभाई पनि सिमित हुन थाल्यो । उनको स्वभावमा दैनिक परिवर्तन आईरहेक�. . .


विराटनगरमा युवा सम्मेलनको तयारी, बिभिन्न क्षेत्रका युवाहरुलाई सम्मान समेत गरिने

विराटनगरमा युवा सम्मेलनको तयारी सुरु भएको छ । आगामी अगस्त १२ मा अन्तरास्ट्रिय युवा दिवसको दिन विराटनगरमा युवा सम्मेलन हुन लागेको हो । मातृभूमि फाउन्डेसन नेपालको आयोजनामा नेपाल र भारतका बिभिन्न पेशाका युवाहरुको सहभागितामा उक्त कार्यक्रम हुन लागेको हो । कार्यक्रममा भारतबाट बिभिन्न क्षेत्रका प्रति. . .


साउनको दोस्रो सोमबार आज : विराटनगरका मन्दिरहरुमा भक्तजनको भीड

साउनको दोस्रो सोमबार आज बिहानैदेखि विराटनगरका मन्दिरहरुमा भक्तजनको भीड लागेको छ। साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले शिवालयमा पूजा, आराधना गर्ने वैदिक कालदेखिको परम्परा छ। यस वर्ष साउन २ गतेदेखि अधिकमास सुरु भएकाले साउन महिनाको सोमबार व्रत बस्नु हुने वा नहुने भन्नेमा धर्मशास्त्र. . .


लाइफगार्ड नर्सिङ कलेजमा पीसिएल नर्सिङको कक्षा संचालन हुने

विराटनगर । विराटनगर ५ बरगाछी स्थित लाइफगार्ड नर्सिङ कलेजमा पीसिएल नर्सिङको कक्षा संचालन हुने भएको छ । विस २०७९ मा स्थापित नर्सिङ कलेजले पिसीएल नर्सिङको दोस्रो व्याचको कक्षा संचालन गर्ने भएको हो । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण, आधुनिक तथा प्रविधि मैत्री कक्षाकोठा,सुविधा स�. . .


विराटनगरमा ‘मेक इन नेपाल’ अभिमुखीकरण कार्यक्रम

विराटनगर । विराटनगरमा नेपाल उद्योग परिसंघको युवा उद्यमी मञ्च (सीएनआई वाइएफ) को आयोजनामा एक दिने स्वेदशी अभियान ‘मेक इन नेपाल’ अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मञ्चको कोशी प्रदेश शाखाले विराटनगरमा उक्त अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । अभिमुखिकरण कार्यक्रममा ‘मेक इन नेपाल’ अभियानका अग�. . .


छात्रवृत्ति विवरण पेश गर्न विद्यालयलाई विराटनगर महानगरको २४ घण्टे अल्टिमेटम

विराटनगर । विराटनगर महानगरपालिकाले छात्रवृत्तिको विवरण पेश गर्न विद्यालयहरुलाई २४ घण्टे अल्टिमेटम दिएको छ । विराटनगर महानगरपालिकाको संस्थागत छात्रवृत्ति व्यवस्थापन समितिको आइतबार बसेको बैठकले सोमबार कार्यालय समयभित्र छात्रवृत्तिको विवरण पेश नगर्ने विद्यालयहरुमाथि कानुनी कारबाही अगाडि बढा�. . .


जिल्ला प्रशासन कार्यालय मोरङ परिसरमा मिटरब्याजी पीडितले खाए विष

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङमा छलफलका लागि आएका कटहरी गाउँपालिका ३ का बिनित कुमार सोनारले विष सेवन गरेका छन् । मिटरब्याज पीडित सोनार र विपक्षी डा.नितेष तिवारीलाई जिल्ला प्रशासन कार्यालय मोरङले छलफलमा बोलाएको थियो । तिवारी विरुद्ध उनकी श्रीमती रिता सोनारले असारमा उजुरी दर्ता गरेकी थिइन् �. . .


भन्सार दरले बढाउँछ विराटनगरमा सामाग्रीको मूल्य, रानीनाकामा छामछुम

विराटनगर । उद्योगले उत्पादन गरेका वस्तुको खपत घट्दै गएपछि विराटनगरका उद्योगीले व्यापार मन्दी बारे समिक्षा गरे । विराटनगरको बजार सुस्ताएको मात्रै नभई अवैध रुपमा आयात भएको वस्तुले बजार किचेको निकष्र्ष निकाले । अन्य बहुआयमिक कारण पनि थिए तर सीमापार नजिकैको बजार सीमावार विराटनगरका लागि दुखाई भईरहेको �. . .


विराटनगरमा दुई दिने श्रावण महोत्सव सम्पन्न

विराटनगर । महेश्वरी महिला मञ्चको आयोजनामा विराटनगरमा दुई दिने श्रावण महोत्सव सम्पन्न भएको छ । मञ्चले हरेक वर्षको साउन महिनामा गर्दै आएको महोत्सव साउन ५ र ६ गते विराटनगरको अतिथि सदनमा सम्पन्न भएको हो । चर्चित करेन्ट ब्रान्डका चाउचाउ र स्न्याक्सका उत्पादक यशोदा फुड्स मुख्य प्रायोजक रहेको महोत्सव�. . .


विराटनगरका समर्पण कार्की बने मिस्टर नेपाल

विराटनगर । मिस्टर नेपाल-२०२३ को उपाधि विराटनगरका समर्पण कार्कीले जितेका छन् । शनिबार अवेर सम्पन्न फिनालेमा मोरङ विराटनगरका ३२ वर्षीय कार्की मिस्टर नेपाल-२०२३ बनेका हुन् । उनी पेशाले पाइलट हुन् । साथै काठमाडौँका निमेष कपाली फस्ट रनरअप, काभ्रेका क्रिषल श्रेष्ठ सेकेण्ड रनरअप, चितवनका डा. विजयी दुवाडी. . .


विराटनगरमा २१ वर्षीय महिलाको रहस्यमय मृत्यु

विराटनगर । विराटनगर १२ स्थित गराहा टोलकी २१ वर्षीया सुष्मा रायको रहस्यमय तरीकाले मृत्यु भएको छ । रायको आज बिहान २ बजे मृत अवस्थामा शव फेला परेको छ । माइती पक्षले श्रीमान् २३ वर्षीया सुरज शर्माले कुटपिट गरेर हत्या गरेको आरोप लगाएका छन् । सुरजले भने सुष्माले झुन्डिएर आत्महत्या गरेको बताएका छन् । सुष्. . .