विराटनगर

विराटनगरमा ६९८ जनाले पाउँदैछन् ११ र १२ मा छात्रवृत्ति, विवरण नबुझाउने आठ विद्यालय विरुद्ध कारवाही तयारी

विराटनगर । विराटनगर महानगरपालिकाले कक्षा ११ र १२ का लागि आह्वान गरेको छात्रवृत्तिमा एक हजार ५४ जना परीक्षार्थीले फारम भरेका छन् । महानगरपालिकामा ४० विद्यालयले कक्षा ११ र १२ अध्यापन गराउने सम्बन्धन लिएका छन् । जसमध्ये सञ्चालनमा रहेका २२ छन् । सञ्चालनमा रहेका २२ मध्ये आठ विद्यालयले छात्रवृत्ति उपलब्�. . .


अघि बढ्दै ‘सहर उज्यालो कार्यक्रम’, ११ हजार स्मार्ट सडक बत्ती जडान

काठमाडौँ । ‘सहर उज्यालो कार्यक्रम’ अन्तर्गत साढे ११ हजार अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहसँगको लागत साझेदारीमा सहरका मुख्य चोकमा चारै दिशामा उज्यालो छर्ने ६७ वटा अत्याधुनिक हाइमास्ट लाइट जडान गरेको हो । प्राधिकरणले सडक बत्त�. . .


विराटनगरमा भारतको ‘महालक्ष्मी रथयात्रा’

विराटनगर । भारतको हरियाणाबाट सुरु भएको ‘महालक्ष्मी रथयात्रा’ विराटनगरमा शोभा यात्रा निकालिएको छ । विराटनगरमा रहेका नेपाल अग्रवाल सभा, नेपाल अग्रवाल युवा मंच, नेपाल अग्रवाल महिला मंच र नेपाल अग्रवाल कन्या मंचले आईतबार विराटनगरमा महालक्ष्मी रथयात्राको शोभा यात्रा निकालेको थियो । अग्रवाल समुदाय�. . .


विराटनगरमा खुल्ला रुपमा माछा–मासु बिक्री, टेर्दैनन व्यापारी महानगरलाई

प्रेम देवान विराटनगर । नगरक्षेत्रको विभिन्न स्थानहरुमा खुल्ला रुपमा विक्री वितरण गरिदै आएको माछा मासुलाई रोक्ने भनेर महानगरले चलाएको अभियान निरर्थक बनेको छ । स्वच्छ र सफा खानेकुरा पाउनुपर्छ भन्ने अधिकारलाई मध्यनजर गर्दै खुल्ला रुपमा बेच्न राखिएका माछा मासु बिक्रीमा कडाई गरिएपनि केहि दिनमै महानग�. . .


अनि बन्नेभयो विराटनगर–१९ को दुर्गम खोरियामा अरनिको कोलोनी

विराटनगर । दशवर्ष अगाडी विराटनगरस्थित अरनिको बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई एकै थलोमा व्यवस्थित रुपमा बसोबास गराउने योजना सारेको थियो । छैटौं साधारणसभाले अरनिको नगर बसाउने उद्देश्यसहित बिनियम संशोधनका लागि डिभिजन सहकारीमा पठाएको थियो । तर, त्यो सिफारिसलाई डिभिजन सहकारीले �. . .


विराटनगरको राधाकृष्ण रथयात्रा : नेपाल–भारतका स्थानीय सरकार प्रमुखको जमघट, सुचनामा खटाइयो एकसय प्रहरी

विराटनगर । विराटनगरमा आगामी बिहीबार हुने राधाकृष्ण रथयात्रा व्यवस्थापनको कामसँगै शान्ति सुरक्षाका लागि एकसय प्रहरीलाई सुचना संकलनमा परिचालन गरिएको छ । नेपाल प्रहरीले रथयात्रा सुरक्षाको योजनाका लागि सादा पोशाकमा एकसय प्रहरी परिचालन गरेको हो । जसले रथयात्राका दिन हुनसक्ने सबै किसिमका गतिविधिको न�. . .


विराटनगरमा बास्केटबल प्रतियोगिता : एभरेष्ट,पोखरीया, सगरमाथा र बिकेभिएम विजयी

विराटनगर । विराटनगरमा जारी अन्तर स्कुल बास्केटबल प्रतियोगिताको दोस्रो दिनको खेल सम्पन्न भएको छ। शनिबार भएको खेलमा एभरेष्ट, स्कुल, समगरमाथा, बिकेभिएम र पोखरीया स्कुल विजयी भएका छन् । पहिलो खेलमा सगरमाथाले अरनिको स्कुललाई ३४–१४ अंकले पराजित गर्याे । खेलको म्याद अफ द म्याच सगरमाथाका उसब कार्की भए ।. . .


विराटनगरमा मल्टिप्लेक्स इन्फो सिस्टमको नवनिर्मित शो–रूमको उद्घाटन

विराटनगर । विराटनगरमा मल्टिप्लेक्स इन्फो सिस्टमको नव निर्मित शोरूमको उद्घाटन भएको छ । विराटनगर–९ मेन रोडमा बिगत १५ बर्षदेखी स्थापित मल्टिप्लेक्स इन्फो सिस्टमको नव निर्मित शोरूमको शनिबार विधिवतरुपमा उद्घाटन भएको हो । शोरुम को उद्घाटन हिकभिजन नेपालका लागि राष्ट्रिय वितरक म्यक्सिमा मल्टिनेसनल �. . .


निजी विद्यालयले छात्रवृत्ति नदिएको गुनासोपछि विराटनगर महानगर लियो प्रवेश परीक्षा

विराटनगर । संस्थागत विद्यालयले दिने १० प्रतिशत छात्रवृत्ति नदिएको गुनासो आएपछि छात्रवृत्तिको लागि प्रवेश परीक्षा विराटनगर महानगरपालिकाले लिएको छ । शनिबार महानगरले कक्षा ११ का लागि छात्रवृत्तिको प्रवेश परीक्षा लिएको हो । नेपाल सरकारको नियमअनुसार सबै निजी शैक्षिक संस्थाले अनिवार्य रूपमा १० प्र. . .


यसपटकको रथयात्रामा भीआईपी सुरक्षा केन्द्रित हुनेछ : मोरङ प्रहरी

प्रेम देवान विराटनगर । ५५ औँ संस्करणको रथयात्रा आउन अब ८ दिन बाँकी छ । यसका मुल आयोजक समितिले आन्तरिक तयारीलाई तिव्र बनाईरहेको छ । रथयात्रालाई भव्य र सव्य बनाउनको लागी अहिले मुल आयोजक समितिले विभिन्न उपसमितिसँग भेटघाट तथा छलफललाई निरन्तरता दिएको छ । यसैविच बुधबार राधाकृष्ण मन्दिर व्यवस्थापन समित�. . .


विराटनगरमा भदौ १५ गतेदेखि विद्यालयस्तरीय बास्केटबल प्रतियोगिता हुने

विराटनगर । विराटनगरमा भदौ १५ गतेदेखि विद्यालयस्तरीय बास्केटबल प्रतियोगिता हुने भएको छ। विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा भदौ २९ गतेसम्म प्रतियोगिता हुने भएको हो । विद्यार्थीहरुमा रहेको प्रतिभाको प्रफ़ुष्टन गर्दै बास्केटबल खेलको विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले �. . .


विराटनगरमा उद्योग संगठनको साप्ताहिक बजार

विराटनगर । विराटनगरमा मेरो देश मेरो उत्पादनलाई बिक्रीका लागि शनिबारीय बजार लाग्ने भएको छ । उद्योग संगठन मोरङ, महिला उद्यम समिति र नेपाली उद्यमी मञ्च विराटनगर च्याप्टरको सहकार्यमा आगामी भदौ १६ गतेदेखि शनिबारीय बजार लाग्ने भएको हो । घरेलु तथा साना उद्योग, युवा तथा महिला उद्यमीहरुद्धारा उत्पादित वस्त�. . .