विराटनगर

एमालेमा धेरै मेहनत गरें : माधव नेपाल

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले एमालेमा धेरै मेहनत गरेको बताएका छन् । समाजवादी मोर्चाले विराटनगरमा आयोजना गरेको सन्देश कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले महेन्द्र मोरङ पढ्दै एमाले स्थापना गर्नका लागि गरेको मेहनत सम्झेका हुन् । ‘हामी मिसन समाजव�. . .


विराटनगरमा विप्लवले भने–देश जटिल अवस्थामा छ

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले देश जटिल संक्रमणको अवस्थामा रहेको दावी गरेका छन् । समाजवादी मोर्चाले विराटनगरमा सोमबार आयोजना गरेको सन्देश सभामा बोल्दै उनले देश उकुश–मुकुश अवस्थामा रहेको दावी गरेका हुन् । ‘पूर्वमा पहिचानको कुरा छ । युवा सन्तुष्ट छैनन् । यसको सामन�. . .


मोरङ प्रहरीको ‘अप्रेशन शेरा ब्राभो हन्ट’ : पक्राउ परेको लुटपाट समूहले कहाँ–कहाँ मच्चाएको थियो आतंक

मिति २०८०/०५/०२ गते अन्दाजी ००:१५ बजेको समयमा हरैचाबाट बिराटनगर आउने क्रममा झोराहाट क्षेत्रमा मोटरसाईकलमा सवार ३ जना मानिसहरुले पेस्तोल, रड, लाठी लगायतका हतियार देखाई कुटपिट गरी लुटपाट गरेको । २०८०/०५/०३ गते लुटपाट गरेको सामान नगद ५,०००।– २ आनाको टप (दुई वटा) Nokia टच मोवाईल फोन र उक्त मवाईलमा प्रयोग भएको स�. . .


बाइस दिनमा ११ लुटपाट : संलग्न पक्राउ गर्न मोरङ प्रहरीको ‘अप्रेशन शेरा ब्राभो हन्ट’

विराटनगर । प्रहरीले मोरङ र सुनसरीमा श्रृंखलावद्ध लुटपाटका ११ घटनामा संलग्न समूहका ६ जनालाई नियन्त्रणमा लिएको छ । रातको ११ बजेदेखि बिहान ४ बजेसम्मको समयमा बाटो ढुकेर लुटपाट गर्दै आएको समूहलाई प्रहरीले पक्राउ गरेर आइतबार पत्रकार सम्मेलन गरेर सार्वजानिक गरेको हो । मोरङका प्रहरी नायव उपरीक्षक (डिएसपी. . .


विराटनगरको जेसी बाल सदनमा टपरी गाँस्ने सीप सिक्दै विद्यार्थी

विराटनगर । विराटनगर १३ स्थित जेसी बाल सदन माध्यमिक विद्यालयले आफ्नो अतिरिक्त क्रियाकलापको रुपमा आफ्ना विद्यार्थीहरुलाई टपरी गाँस्ने तालिम प्रदान गरेको छ । सोह्र श्राद्व सुरु हुन लागेको बेला र संस्कृति परम्पराको जगेर्ना समेत हुने गरी उक्त तालिम प्रदान गरिएको विद्यालयले जनाएको छ । कक्षा ४ देखि कक्. . .


विराटनगर–काँकडभिट्टा विद्युतीय गाडीमा सरर…

देवराज तामाङ विराटनगर । मोरङको बेलबारी–३ का गोपीराज राई विराटनगर–काँकडभिट्टा रुटमा यात्रु बहाक सवारी सञ्चालन गर्नुहुन्छ । गाडीको मालिक र चालक समेत रहनु भएका राई विराटनगरको चार्जिङ स्टेसनमा चार्ज गरेर काँकडभिट्टासम्मको यात्रा गराउने विद्युतीय सवारी चलाउनु हुन्छ । देशभर र कोशी प्रदेशका मुख्यमुख्�. . .


विराटनगरको फ्री स्टाइल जीम : एउटै छानामुनी धेरै सुविधा

विराटनगर । विराटनगरमा पछिल्लो समय जीम जानेको संख्या बढ्दै गएको छ। सहरीया जीवनशैलीमा जोकोही पनि बिहान वा साँझपखलाई स्वस्थ र फिट रहनका लागि जीम जानेको संख्या बढ्दै गएको हो । विराटनगरका जीम एण्ड फिटनेस क्लवहरुमा वर्कआउट मात्रै नभई कार्डियो एक्ससाइज र कार्यिडाक पिटी, जुम्बा जस्तो शारिरीक लचकताका व�. . .


‘एसिया लिवर्टि अवार्ड २०२३’ विराटनगरको विकल्प एन अल्टरनेटिभलाई

विराटनगर । विकल्प एन अल्टरनेटिभले 'एसिया लिवर्टि अवार्ड २०२३' जितेको छ । बिहिबार मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजित एक कार्यक्रमबीच विकल्प एन अल्टरनेटिभले 'एसिया लिवर्टि अवार्ड २०२३' जितेको हो। मलेसियाको राजधानी क्वालालम्पुरमा एक सय ५० भन्दा बढि देशबाट आएका प्रतिनिधिहरुको उपस्थितिमा विक�. . .


विराटनगरमा भगवान रथारोहण गर्दा बिरुवा ढुट्टो

विराटनगर । विराटनगरमा ५५ औं संस्करणको राधाकृष्ण रथयात्रा बिहीबार सम्पन्न भएको छ । लाखौं श्रद्धालु र अवलोकनकर्ताले शहरलाई छप्याप्पै छोपेर राधाकृष्णको युगल जोडीलाई रथारोहण गराइएको थियो । भगवान कृष्णको जन्मोत्सव मनाईरहँदा भने आफ्नै शहरलाई सुन्दरता र हरियाली बनाउन रोपिएका बिरुवा भने धुट्टो भएका छन् . . .


प्रहरीले भन्यो–सुरक्षित सम्पन्न भयो राधाकृष्ण रथयात्रा

विराटनगर । विराटनगरमा बिहीबार सम्पन्न ५५ औं संस्करणको राधाकृष्ण रथयात्रा सुरक्षित रुपमा सम्पन्न भएको छ । सुरक्षाको दृष्टिकोणले केहि अवाञ्छित गतिविधि बाहेक घटना नभएको प्रहरीले जनाएको छ । मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालका अनुसार रथयात्राका क्रममा अवाञ्छित गतिविधि गरेको आरोपमा ५६ जन�. . .


स्रोत नखुलेको नौ लाख रकमसहित विराटनगरबाट एक जना पक्राउ

विराटनगर । मोरङको नेपाल प्रस्तावित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रानीले नौ लाख नेपाली रुपैयासहित एकजनालाई पक्राउ गरेको छ । शुक्रबार बिहान सीमा सुरक्षा गुल्म रानीबाट मोबाइल गस्तीमा खटिएका शसस्त्र प्रहरीको टोलीले सवारी चेकजाँच गर्ने क्रममा अवैध रकमसहित एकजनालाई पक्राउ गरेको हो । पक्रा�. . .


राधाकृष्ण रथयात्रा : भीडको रौनकले नछोएको ‘अर्जुन’

सुजता लिम्बू विराटनगर । मध्य दिन । चर्को घाम, रथयात्रालाई अवलोकन गर्न आँउने जानेहरुको भीड उत्तिकै । त्यही भीडमा खेलौनाको व्यापार गर्न बसेका १३ वर्षीय अर्जुन सहनीलाई भने भीडको रौनकताले तान्न सकेको थिएन । विराटनगर १४ का अर्जुनलाई हतार थियो त आफूले ल्याएको सामाग्री बिक्रि गरेर घर पुग्ने । बुवाले गर�. . .