विराटनगर

विराटनगरमा बैशाख २२ र २३ गते खुल्ला कराते प्रतियोगिता हुने

विराटनगर । विराटनगरमा खुल्ला कराते प्रतियोगिता हुने भएको छ। विराट कराते क्लबको आयोजनामा २०८० बैशाख २२ र २३ गते विराटनगर सहिद रंगशाला कभर्ड हलमा प्रतियोगिता हुने भएको हो। उक्त प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्ला तथा भारतका खेलाडीसहित करिब दुई सय ५० जाना छात्रा छात्र खेलाडीको सहभागिता रह�. . .


विराटनगरमा सफा र सुरक्षीत हावाको लागि सांगितिक सडक अभियान

विराटनगर । विराटनगरमा सफा र सुरक्षीत हावाको लागि सांगितिक सडक अभियान सम्पन्न भएको छ । क्लिन इनर्जी नेपाल, नेपालिज युथ पर क्लाइमेट एक्सन र यु एस एम्बेसि अमेरीको कर्नरको संयुक्त आयोजनामा शनिबार सांगितिक सडक अभियान सम्पन्न भएको हो । विराटनगरस्थित ट्राफिक चोकमा आयोजना गरिएको सो कार्यक्रममा ७३ जना बढ. . .


नेपाल बैंक लि.को विराटनगर बजार अड्डा शाखा आफ्नै भवनमा

विराटनगर । नेपाल बैंक लिमिटेड विराटनगर बजार अड्डा शाखा आफ्नै सुविधासम्पन्न भवनबाट काम सुरु गरेको छ । बैंकको बजार अड्डा शाखा विराटनगर–९ मा सरेको हो । ट्राफिकचौक दक्षिण र संसारीमाईस्थान उत्तरको केन्द्रमा पर्ने पुरानो होटल नमस्कार होटल पश्चिम आफ्नै भवनमा सरेको हो । नेपाल बैंक लि.कोशी प्रदेश कार्यालय �. . .


विद्यार्थी नेताहरुलाई अनेरास्ववियु मोरङको सम्मान तथा प्रशिक्षण

विराटनगर । स्ववियु निर्वाचनमा मोरङका ४ क्याम्पसमा जित हाँसिल गरेको अनेरास्ववियु (एमाले) ले विद्यार्थी नेताहरूलाई सम्मान तथा प्रशिक्षण प्रदान गरेको छ । स्ववियु अध्यक्षसहित मोरङका ९ मध्ये ४ क्याम्पसमा ५५ सिट जित्न सफल अनेरास्ववियुले विजयी भएकाहरुलाई सम्मान गरेको हो । उनीहरुलाई खादा र कदर-पत्रसहित �. . .


विराटनगर आयल निगममा दुर्घटना : एकजनाको मृत्यु

विराटनगर । विराटनगर-४ आयल निगम अगाडि शनिबार बेलुका दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी बर्जु-४ अमडुवाका शिवकुमार गुरुङ छन् । उत्तरबाट दक्षिणतर्फ प्रदेश १-०२-०४० प ३२३२ नम्बरको मोटरसाइकलमा सवार गुरुङलाई बा ०१-२५-५४४६ कारले ठक्कर दिदाँ गम्भीर घाईते भएका थिए। मोरङ प्रहरीका प्रवक. . .


अरनिको कलेजले गर्यो कक्षा १२ को विद्यार्थीलाई बिदाई

विराटनगर । विराटनगर – १० मा रहेको अरनिको उच्च माविले कक्षा १२ का विद्यार्थीहरुलाई शनिबार विराटनगरमा एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ । कलेजमा अध्यनरत करिव ८ सय ४० जना विज्ञान, मेनेजमेन्ट तथा होटेल मेनेजमेन्ट संकायका २२ औं ब्याचको विद्यार्थीहरुलाई विद्यार्थीको ग्रुप फोटोसहितको मायाको चिनो प्र. . .


विराटनगर महानगरका कर्मचारीलाई सार्वजनिक खरिदसम्बन्धी तालिम

विराटनगर । विराटनगर महानगरपालिकामा कार्यरत कर्मचारीहरूका लागि सार्वजनिक खरिद तथा करार व्यवस्थापनसम्बन्धी तालिम आयोजना गरिएको छ । चार दिनसम्म सञ्चालन हुने तालिमको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले उद्घाटन गरे । कर्मचारीहरूलाई तालिममार्फत पुनर्ताजकी गराउँदै लग्. . .


गिरिजाप्रसाद कोइराला स्मृति हक्की : प्रहरी,त्रिभुवन क्लब, सुदूरपश्चिम र मधेश प्रदेश सेमिफाइनलमा

विराटनगर । गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय चौथो पुरुष हक्की प्रतियोगिताको सेमिफाइनलमा नेपाली सेनाको त्रिभुवन क्लब, नेपाल प्रहरी, सुदूरपश्चिम र मधेश प्रदेश पुगेका छन् । विराटनगरको सहिद रङ्शालामा आज सम्पन्न भएको लिग चरणको खेलअन्तर्गत समूह ‘ए’तर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पहिलो र �. . .


दोस्रो संस्करणको मिल्स टि-२० क्रिकेटको उपाधि भारतको नरपथगञ्जलाई

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि-२० प्रतियोगिताको उपाधि भारत विहारको राहुल–११ नरपथगञ्जले जितेको छ । विराटनगरको जुट मिलको खेल मैदानमा शनिबार सम्पन्न फाइनलमा एनबिएससी क्रिकेट क्लब विराटनगरलाई तीन विकेटले हराउँदै नरपथगञ्जले उपाधि जितेको हो । जितसँगै नरपथगञ्जले रु एक लाख ११ हजार पुरस्क�. . .


‘नयाँ वर्ष २०८०’ कुन आइएसपीको इन्टरनेट सस्तो ?

विराटनगर । इन्टरनेट सेवा प्रदायक कम्पनीहरु (आईएसपी) कुनै व्यक्ति, परिवार, समुदाय वा संस्थालाई इन्टरनेट सेवा प्रदान गर्ने कम्पनी हुन् । आइएसपीहरुले इन्टरनेट सगै इन्टरनेट सेवासँग सम्बन्धित अन्य धेरै प्रकारका सेवाहरु जस्तै सर्भर होस्टिंग, डार्ककोर फाइबर क्नेक्टिभिटि , इमेल, वेबसाइट होस्टिङ तथा वेबसाइ�. . .


विराटनगरमा ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिता हुने

विराटनगर । विराटनगरमा पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा ऋचा मेमोरियल टी–२० क्रिकेट हुने भएको छ । नेपाल क्रिकेट संघका वरिष्ठ सल्लाहकार एवं पूर्व उपाध्यक्ष नरेश श्रेष्ठले आफ्नी दिवगंत भईसकेको छोरी ऋचा श्रेष्ठको स्मृतीमा पहिलो ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिता चैत २७ देखि वैशाख ३ गतेसम्म. . .


काठमाडौँमा व्यवसाय, मोरङमा परीक्षा लेखाउने ठेक्का

विराटनगर । मोरङका एसईई परीक्षा केन्द्रमा एकै दिन २०० संख्यामा नक्कली परीक्षार्थी पक्राउ परेको घटनाले शिक्षामा भएको बेथितिको संकेत गर्छ । मोरङका तीन वटा परीक्षा केन्द्रबाट सामाजिक विषयको परीक्षा दिँदै गरेका २ सयजना नक्कली परीक्षार्थीलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिइएको थियो । केराबारी गाउँप�. . .