विराटनगर । कोशी प्रदेश सरकारले धरान उपमहानगरपालिकाको खानेपानीका लागि ४ करोड विनियाजन गरेको छ । अर्थमन्त्रालय समेत सम्हालिरहेका हिक्मतकुमार कार्कीले अध्यादेश मार्फत ल्याएको बजेटमा धरान खानेपानी समेटिएको हो । खानेपानी,सिचाइ तथा उर्जाको लागि ५ अर्ब ४३ करोड ८३ लाख मध्ये धरान उपमहानगरको खानेपानी �. . .
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-०८१ को लागि अध्यादेशबाट ल्याएको बजेट सार्वजनिक भईरहँदा विपक्षी दलले भने बहिस्कार गरेका छन् । बजेट सार्वजनिक गर्ने कार्यक्रममा विपक्षी दल नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जसपाले बहिष्कार गरेका हुन् । संसद छलेर अध्याद. . .
विराटनगर । हावाहुरीले विद्युत पोल ढालेपछि आज विराटनगरमा विद्युत अवरुद्ध भएको छ। बुधबार रातिको हावाहुरीले विराटनगरका विभिन्न स्थानमा विद्युत पोल ढालेको कारण विद्युत अवरुद्ध भएको हो । हावाहुरीले विभिन्न स्थानमा विद्युतका पोल ढालेको कारण विराटनगरमा दिनभरी विद्युत अवरुद्ध हुने अवस्था रहेको छ । �. . .
विराटनगर । कोशी प्रदेशसभाको चालु बजेट अधिवेशन अन्त्य भएको छ। बुधबार प्रदेश मन्त्रिपरिषदको बैठकले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको अधिवेशन आज राति १२ बजेदेखि लागू हुनेगरि अन्त्य गरेका हुन् । संविधान र कानुन अनुसार असार १ गतेसम्ममा प्रदेशसभामा सरकारले बजेट पेश ग�. . .
विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश ऐनमा प्रदेशको नाम संशोधन गर्न बनेको विद्येयक, २०७९ प्रमाणीकरण गरेका छन् । कोशी प्रदेशसभा बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको प्रदेशको नाम संशोधन गर्न बनेको विद्येयक २०७९ आज (बुधबार) प्रदेश प्रमुख खापुङले प्रमाणीकरण गरेका हुन्. . .
विराटनगर । कोशी प्रदेश सरकार प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विषयमा कुनै प्रतिक्रिया वा टिप्पणी गर्नुको अर्थ नरहेको विपक्षी दलको भनाई छ । नीति तथा कार्यक्रम कार्यान्वयन नै नहुने भएकोले यसको विषयमा कुनै प्रतिक्रिया वा टिप्पणी गर्नुको अर्थ नभएको विपक्षी ठबन्धन दल नेपाली काँग्रेस, �. . .
विराटनगर । कोशी अस्पतालले ज्येष्ठ नागरिक (७० वर्षमाथि), असक्त,गर्भवतीका लागि टिकट र औषधिको छुट्टै काउण्टर सञ्चालनमा ल्याएको छ । बुधबार काउण्डरको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । छुट्टै काउण्टर सञ्चालनमा आएसँगै ज्येष्ठ नागरिक, असक्त र गर्भवतीलाई टिकट काट्न र औषधि ल�. . .
विराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख हर्क सम्पाङविरुद्ध उच्च अदालत विराटनगरले दयार रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । अध्यक्ष विहीन रहेको धरान खानेपानी बोर्डको सदस्यमात्र रहेका साम्पाङले नियमविपरीत अध्यक्षसरह काम गर्दै आएको भन्दै दायर रिटमा उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जार�. . .
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षमाथि कोलोमोसो दलेको घटनामा संलग्न एक जना विद्यार्थी नेता पक्राउ परेका छन् । आयोगका अध्यक्ष महेश दाहालमाथि उक्त घटनामा संलग्न नेपाल विद्यार्थी संघ (नेविसंघ) मोरङका सभापति सरोज पोखरेललाई बुधबार विहान प्रहरीले पक्राउ गरेको छ । आवश्यक अनुसन्धान . . .
विराटनगर । यामाहा नेपालले सस्तो र सुविधाजनक अत्याधुनिक हाइब्रिड स्कुटर बजारमा ल्याएको छ । मंगलबार एक कार्यक्रमबीच यामाहा नेपालको आधिकारिक विक्रेता विराटनगर-२ मुनालपथ स्थित तिरूपति अटो प्यालेस प्रा.लिले यामाहाको 'रे जेडआर १२५ हाइब्रिड स्कुटर सार्वजनिक गरेको छ । यो स्कुटर नेपालको पहिलो हाइब्रिड स्. . .
विराटनगर । कोशी प्रदेशसभाको आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले आउँदो आर्थिक वर्ष २०८०र ८१ को बजेटको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ। मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरी प्रदेश प्रमुख खापुङलाई प्रदेशसभ. . .
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले वडा नम्बर ११ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवनको उद्घाटन गर्नु भएको छ । बुधबार आयोजित विशेष समारोहका बीच मेयर कोइरालाले भवनको उद्घाटन गर्नुभएको हो । २०७७ सालदेखि सो वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको थि�. . .