विराटनगर

बुढीगंगा महोत्सवमा आज गायक प्रमोद खरेल र अनु चौधरी आउने

विराटनगर । माेरङकाे बुढीगंगा गाउँपालिका-३ एसियन पेट्रोल पम्पको उत्तर पटी जारी महोत्सवमा आज साँझ चर्चित गायक प्रमोद खरेल र गायिका अनु चौधरी आउने भएका छन् । मितेरी युवा क्लबको आयोजनमा फागुन २६ बाट जारी महोत्सवमा आज गायक प्रमोद खरेल र गायिका अनु चौधरी आफ्नो साङ्गीतिक प्रस्तुती दिने साँस्कृतिक कार्यक्�. . .


विराट गोल्डकप :आजको खेल एपीएफ र भुटानको क्लबबीच, गायिका एलिनाले सांगीतिक प्रस्तुति दिने

विराटनगरमा जारीरहेको विराट गोल्डकपमा आज शनिबार विभागीय टिम एपीएफ र भुटानको डुक लयुल फुटबल क्लव बीच खेल हुनेछ । खेल साँझ ७ बजेबाट विराटनगरको सहिद मैदानमा सुरु हुने छ । आजको खेल अघि मनोरञ्जनको लागि नेपाली लोकप्रिय कलाकार एलिना चौहानको सागीतिक प्रस्तुति रहने छ । उनीले बेलुकी ५ बजे प्रस्तुति दिनेछिन । �. . .


विराट गोल्डकप : आर्मीलाई सडनडेथमा पराजित गर्दै जावलाखेल सेमिफाइनल प्रवेश

विराटनगर । विभागीय टिम त्रिभूवन आर्मीलाई सडनडेथमा हराउँदै जवलाखेल युथ क्लब विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद रंगशालामा शुक्रबार भएको दोस्रो क्वाटरफाइनल खेलमा आर्मीलाई सडनडेथमा ६-५ गोलले पन्छाउँदै जाउलाखेल अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित ९० मिनेट. . .


विराट गोल्डकप : खेलको अन्तिम चरणमा पनि त्रिभुवन आर्मी र जावलाखेल बराबरी

विराटनगर । शाहीद रंगशालामा जारी विराट गोल्डकपमा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लब बीच रोचक प्रतिस्पर्धा चलिरहेको छ । खेलको अन्तिम चरणमा पनि दुवै टिकले गोल गर्न सकेका छैनन् । अतिरिक्त समयको खेलमा सकिन लाग्दा समेत त्रिभुवन आर्मी क्लब र जावलाखेल यूथ क्लब ०-० को बराबरीमा रहेको छ । भोलि एपीएफ क्�. . .


विराट गोल्डकप : पहिलो हाफ गोलरहित

विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगितामा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मीबीचको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । विराटनगरको सहिद रंगशालमा जारी फुटबल प्रतियोगितामा दुई टिमबीच कडा प्रतिस्पर्धा भइरहेको छ । आर्मी हालै सम्पन्न झापा गोल्डकपको उपाधि विजेता हो । आर्मीका लागि क्याप्. . .


विराट गोल्डकप २०७९ : त्रिभुवन आर्मी र जावलाखेल यूथ क्लबको खेल सुरु

विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत विभागीय टिम त्रिभुवन आर्मी र जावलाखेल यूथ क्लब खेल सुरु भएको छ । विराटनगरको सहिद मैदानमा रात्रिकालीन गोल्डकपमा त्रिभुवन आर्मी र जावलाखेल यूथ क्लबको खेल ७ बजेदेखि सुरु भएको हो । विराट गोल्ड कप फुटबल ट्रस्टको आयोजनामा सातौँ संस्करणमा पहिलो पटक ज�. . .


विराटनगरमा नेपाल बैंकद्वारा वित्तिय साक्षरता कार्यक्रम

विराटनगर । ग्लोबल मनी सप्ताहको अवसरमा विराटनगरमा नेपाल बैंक लिमिटेड मिल्स एरिया शाखाले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार विराटनगर १६ स्थित मिल्स मा.वि.मा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा कक्षा ११ र १२ मा अध्ययनरत ९० जना विद्यार्थीहरु सहभागी भएका थिए।. . .


पदम लिम्बूको मृत्युको कारण बन्यो ‘अश्रुग्यास’

सुजता लिम्बू विराटनगर । प्रदेश १ ले कोशी नाम पाएसँगै यतिबेला कोशी प्रदेशमा अशान्ति छाएको छ । प्रदेश १ पुनःनामाकरण संयुक्त संघर्ष समितिले विरोधका विभिन्न कार्यक्रमहरु आयोजना गरिहेका छन् । आन्दोलन र विरोधकै कार्यक्रम अन्तर्गत चैत्र ५ गते आइतबार विशाल विरोध प्रदर्शन भयो । सोही दिन स्थानीय प्रशासनल�. . .


विराट टिचिङमा स्तन क्यान्सरको सफल उपचार

विराटनगर । उनी बिरामी जस्तौ बिल्कुलै देखिएकी थिइनन् । सायद उपचारपछि घर जाने हर्षले होला उनको अनुहारमा चमक बेग्लै थियो । एकपटक मृत्युको मुखमा पुगेर फर्किएकी मोरङ लेटाङ निवासी ४५ वर्षिय परिवर्तन राई विराट मेडिकल कलेजदेखि डिस्चार्ज भएर घर फर्किन लाग्दा बाँकी उमेर हाँसीहँसी जिउन सक्ने आँट पलाएको छ । दश. . .


विराट गोल्डकप : पहिलो पटक सहिद मैदानमा उत्रदै छ जावलाखेल

विराटनगर । विराट गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबार विभागीय टिम त्रिभुवन आर्मी र जावलाखेल यूथ क्लब खेल्ने छन् । विराटनगरको सहिद मैदानमा रात्रिकालीन गोल्ड कपमा ७ बजेदेखि खेल सुरु हुनेछ । विराट गोल्ड कप फुटबल ट्रस्टको आयोजनामा सातौँ संस्करणमा पहिलो पटक जावालाखेल मैदान उत्रन लागेको हो । �. . .


बुढीगंगा महोत्सवमा आज र्‍यापर जी-बब आउने

विराटनगर । अल नेपाल ठग्स फेमिली ‘एनटीएफ’ले आयोजना गरेको ‘र्‍याप ब्याटल ’ बाट एक्कासी चर्चामा आएका जी- बब नामले लोकप्रिय बनेका र्‍यापर सुदिप भण्डारी बुढीगंगा महोत्सवमा आज साँझ आउने भएका छन्। मितेरी युवा क्लबको आयोजनमा फागुन २६ बाट जारी महोत्सवमा आज र्‍यापर जी- बबले आफ्नो साङ्गीतिक प्रस्तुती दिने सा�. . .


त्याग, तपस्या र बलिदानसंग जोडिएको पर्व रमजान सुरु

विराटनगर । ईस्लाम धर्मावलम्बीको महान पर्व रमजान आजदेखि सुरु भएको छ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्छ । रोजा बस्न मुसलमान समुदायले उर्दू क्यालेण्डरअनुसार शुक्रबार बिहान ४ः१० बजेदेखि बेलुका ६ः२० बजेसम्म निराहार (रोजा) बस्नुपर्छ । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ. . .