विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहतका कार्यालयहरुले अवैध रुपमा चोरी–पैठारी निकासी गरेको ६ लाख ३९ हजार मूल्य बराबरको सामान नियन्त्रणमा लिएको छ । नेपाल भित्र्याउँदै गरेको खाद्यन्न, लत्ताकपडा, कस्मेटिक सामान, घरेलु मदिरा, माछा, कुखुरासहितका सामान पक्राउ गरिएको हो । मोरङका प्रहरी नायव उ. . .
विराटनगर । प्रहरीले विराटनगर–१९ बाट एउटा अटोमा लोड गरेर ल्याउँदै गरेको ४५५ लिटर घरेलु मदिरासहित तीनजनालाई पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी घिनाघाटको टोलिले विराटनगरतर्फ ल्याउँदै गरेको घरेलु मदिरासहित तीनजनालाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दिपक �. . .
विराटनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको प्रयोगशालालाई भारतको एनएबीएल (नेशनल एक्रिडिटेशन बोर्ड फर टेस्टिङ्ग एण्ड क्यालिब्रेशन ल्याब्रोटोरी) ले मान्यता सूचिमा राखेको छ । प्रयोगशामा परीक्षण गरिएका सात समूहका खाद्यवस्तुका २३ पारामिटरलाई एनएबीएललेम मान्यता दिदैं प्रमाणित गर�. . .
विराटनगर । भनिन्छ प्रेमको कुनै आकार हुँदैन, सिमा र जात हुँदैन । नत, कुनै उमेर नै हुन्छ । प्रेममा त्याग समर्पण र बलिदान हुन्छ । यस्तै वृहत प्रेमको परिभाषा झैँ १५ वर्ष अगाडी पूर्णबहादुर मगर र सरस्वती मगर एकअर्का वीच गहिरो प्रेममा परे । कानेपोखरी घर भएको ३५ वर्षिय पूर्णबहादुर र सुन्दरहरैँचा (हाल विराटनगर–�. . .
विराटनगर । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई अभिलेखिकरण गर्दै लैजान निर्देशन दिएका छन् । प्रहरी प्रमुख ज्ञवालीले जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमणका क्रममा कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्र्�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले निर्माण भएका निजी तथा सरकारी भवनको नक्सा पास गर्न सूचना जारी गरेको छ । महानगरले माघ ४ गते सुचना जारी गर्दै निर्माण भएका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको समेत नक्सा पास नगरी बनाइएका वा तल्ला थपको नक्सा पास नगरेकासमेत र मापदण्ड अनुकूल रहेको भएमा त्यस्�. . .
विराटनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले छ उद्योग विरुद्ध मुद्दा दायर गरेको छ । न्यून गुणस्तरको वस्तु उत्पादन गरेर बिक्रीका लागि बजार पठाएको पाइएपछि छ उद्योग विरुद्ध मुद्दा दायर गरिएको हो । मोरङका त्यस्ता उद्योग विरुद्ध अदालतमा मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त. . .
विराटनगर । विराटनगर कार्यक्षेत्र भएका तीन रोटरी क्लबले विद्यालयको भवन निर्माण गरेर विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका छन् । रोटरी क्लब अफ विराटनगर, रोटरी क्लब अफ विराटनगर टाउनडाउन र रोटरी क्लब अफ विराटनगर सेन्ट्रलको सक्रियता तथा रोटरी ई क्लब अफ सेन्ट्रल टेक्टासको समन्वयमा निर्माण गरिए�. . .
विराटनगर । विराटनगरमा विद्यालय स्तरीय चित्रकला तथा कला संस्कृति प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । श्री, श्री रविशंकर विद्यामन्दिर विद्यालयको आयोजना तथा विराटनगर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाको समन्वयमा विद्यालयको प्राङगण तीनपैनीमा प्रतियोगिता सम्पन्न भएको हो । आधारभुत तह १–५सम्म. . .
विराटनगर । विराटनगरका दुई वरिष्ठ चिकित्सक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एउटै घानमा मुसिएका छन्। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई भ्रष्टाचार विरुद्ध मुद्दा दायर गरेसँगै उनलाई जोगाउन मतियार बनेको आरोपमा डा.कार्की विरुद्ध पनि मुद्दा दर्ता भएको हो । . . .
विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले कर्मचारीलाई बलियो बनाएको खण्डमा देश बलियो बन्ने बताएका छन् । प्रदेश लोक सेवा आयोथको तेश्रो वार्षिक उत्सव कायर्कक्रममा सम्बोधन गर्दै प्रदेश प्रमुख खापुङले उनले कर्मचारीलाई बलियो बनाएको खण्डामा देश बलियो बन्ने र लोक सेवाले बलियो कर्मचारीलाई . . .
विराटनगर । नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरुलाई सोमबार विहान राजविराज र विराटनगरबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले बताएको �. . .