विराटनगर । हिसान स्पोर्ट्स मिटको ११ औं संस्करण माघ १० गतेदेखि सुरु हुने भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान)ले विराटनगरमा खेलकुद प्रतियोगिता माघ १० देखि १६ गतेसम्म आयोजना गर्ने भएको हो। हिसान मोरङले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै माघ १० गतेदेखि औपचारिकरुपम�. . .
काठमाडौँ । मौसम विज्ञान विभागले आउँदो भोलि सोमबार रातिदेखि पश्चिम नेपालबाट सुरु भएर बिहीबारसम्म काठमाडौँ लगायतका क्षेत्रमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । हिमाली भेगमा भने मङ्गलबारपछि एक हप्तासम्म हिमपातको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले जानकारी दिनुभयो । यसैगरी यसप. . .
विराटनगर । १२ औं संस्करणको प्याब्सन स्पोर्टस मिटको उपाधि मोरङको सुन्दरहरैँचा नगरपालिका-६ दुलारीमा रहेको पूर्वाञ्चल ऐकेडेमी र विराटनगरमा रहेको कोशी मोडल स्कुलले जितेको छ । विराटनगरमा आइतबार सम्पन्न भएको प्याब्सन स्पोर्टस मिटमा कक्षा १० सम्मको बिजेता पूर्वाञ्चल ऐकेडेमी र प्लसटुतर्फ कोशी मोडल स्क�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले अस्पतालबाट निस्कने संक्रमित फोहोरको दिर्घकालीन व्यवस्थापनका लागि अध्ययन गर्न समिति गठन गरेको छ । निजी अस्पतालसँगको छलफलपछि अस्पतालजन्य फोहोरजन्य वस्तु व्यवस्थापनका लागि अध्ययन गर्न समिति गठन गरिएको हो । महानगरका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला क. . .
विराटनगर । धनकुटामा उत्पादन भएको गाँजा कोशी राजमार्गको बाटो भएर विराटनगर आउने गरेको छ । सवारीका चालक तथा सहचालकसँगको सेटिङमा विभिन्न कृषिजन्य वस्तु बिक्रीका लागि ल्याउँदा त्यसैमा लुकाएर गाँजा ल्याउने गरिएको हो । प्रहरीले लागुऔषध ९० किलोग्राम १०० ग्राम गाँजासहित छ जनालाई दुई जिल्लाबाट पक्राउ गर्�. . .
विराटनगर । विराटनगर-७ स्थित सत्यनारायण माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षका दिव्यराज कट्टेल सर्वसम्मत चयन भएका छन् । अभिभावक भेलाले कट्टेललाई सर्वसम्मत अध्यक्षमा चयन गरिएको हो । कट्टेल करिब १२ वर्षे शिक्षण अनुभव र २७ वर्षे निजामती सेवाको अनुभव पश्चात समुदाय तहको विद्यालय व्यवस्था. . .
विराटनगर । तामाङ समुदायको २८५९ औँ सोनाम ल्होछार पर्व विराटनगरमा पनि हर्षल्लासका साथ मनाइएको छ । नेपाल तामाङ घेदुङ संघ नगर समिति विराटनगरले आज (आइतबार) विभिन्न कार्यक्रमका आयोजना गरी हर्षल्लासका साथ मनाइएको हो । आ फ्नो थातथलो छोडेर विराटनगर बसोबास गर्दै आइरहेका तामाङ समुदायले वर्षौ देखि विभ�. . .
विराटनगर । विराटनगर बसपार्कबाट ५० केजी गाँजा मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार बेलुका टेम्पोबाट गाँजा बरामद गरेको हो। को २ ख २४२२ नम्बरको टेम्पोमा रायो साग र तेजपत्ता अनलोड गर्दै गरेको अवस्थामा गाँजा बरामद भएको थियो । सुचनाको आधारमा प्रहरीले निगरानीमा राखेको टेम्पोमा साग र तेजपत्ताको तीन�. . .
विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश १ ले आगामी माघ १९ गतेदेखि २८ गतेसम्म विराटनगर–२ मा आयोजना गर्न लागेको ‘सीएनआई कोशी एक्स्पो २०२३’ मा ३५० स्टल रहने भएका छन् । महोत्सवस्थलमा आवश्यक पर्ने संरचनासँगै प्रविधि र बिद्युत आपूर्तिको व्यवस्थापनको काम धमाधम सुरु गरिएको छ । सिएनआई प्रदेश १ का निर्देशक व�. . .
विराटनगर । विराटनगर बरगाछीकी सम्पदा निरौलाको अष्ट्रेलियाको सिड्नीमा दुर्घटनामा परेर मृत्यु भएको छ । अध्ययनका लागि सिड्नीमा रहेकी २१ वर्षीया निरौला गत पुस १४ गते (डिसेम्बर २९ साँझ) समुन्द्र तटमा पुगेको समयमा एक्कासी छालले बगाएर अचेत भएकी थिइन् । रिदम पोखरेलका अनुसार दिदीसँग अर्का साथी समेत थिए । स�. . .
प्रेम देवान विराटनगर । लिम्बु संस्कार संस्कृतिमा आधारित सामाजिक परिवेशको झल्को दिलाउने चलचित्र ‘लाम्देङमा’(अधुरो जीवन) हेरिसकेपछि दर्शकहरु रुदै बाहिरे । विराटनगरको हिमालय टाकिजमा लाम्देङमा अर्थात (अधुरो जीवन ) फिल्म शनिबार विशेष प्रदर्शन गरिएको थियो । फिल्मका नायक देवेन्द्र लिम्बु स्वयम दर्शकसँ�. . .
विराटनगर । डोरी तान संघ विराटनगर महानगर समितिले आयोजना गरेको पालिकास्तरीय डोरीतान प्रतियोगिताको उपाधि बुढीगंगा गाउँपालिका जितेको छ । विराटनगर-३ पुष्पचाल चोकमा शनिबार आयोजित डोरीतान प्रतियोगितामा बुढीगंगाले मिक्लाजुङ गाउँपालिकालाई पराजित गर्दै ट्रफी उचालेको हो । डोरी तान संघ विराटनगर महानगर स�. . .