विराटनगर

विराटनगरमा आधुनिक प्रकारको ‘ विराट कल्चर हाउस ’संचालनमा आउदै

विराटनगर । सबै जातजातीको पोसाकदेखी घरायसी सामाग्री उपलब्ध गराउने उद्धेस्यका साथ ल्याएको ‘ विराट कल्चर हाउस ’ संचालनमा आउने भएको छ । विराटनगर ९ स्थित हिमालय हल अगाडी मंगलबारबाट औपचारिक रुपमा संचालनमा ल्याईने भएको हो । विराटनगरकी युवा महिला उद्यमी सुप्रिया श्रेष्ठले विराटनगरमा फरक शैलीको आर्कषण �. . .


विराटनगर महानगरद्वारा बाख्रा पालन समूहलाई बोयर जातको बोका हस्तान्तरण

विराटनगर । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत विराटनगर महानगरपालिकाले बाख्रा पालन समूहलाई बिऊ बोका वितरण गरेको छ । महानगरले प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत विराटनगर-४ स्थित समावेशी बाख्रा पालन समूहलाई बोयर जातको बिऊ बोका हस्तान्तरण गरेको हो । आज महानगरपालिकामा . . .


संवैधानिक जिम्मेवारी निभाउदा प्रदेश प्रमुखमाथि पहिचानपक्षधरको प्रहार ….

विराटनगर । पहिलो प्रदेशसभा र प्रदेश सरकारले प्रदेशको नाम राख्न नसकेको भन्दै आलोचना बोहोरको भन्दै दोश्रो कार्यकालका लागि प्रदेभसभामा प्रतिनिधित्व गर्ने सांसदहरुले प्रदेशको नाम प्राथमिकतामा राखे । त्यही अनुसार फगुन १७ गते प्रदेश १ ले प्रदेशसभाबाट बहुमतका साथ कोशी नाम पारित गरे । त्यसदिन देखि यता प�. . .


मोरङबाट बर्षेनी हजारौँको संख्यामा वैदेशिक रोजगारीमा जानेक्रम बढ्दो

विराटनगर । मोरङ जिल्लाबाट बर्षेनी हजारौँको संख्यामा नेपाली नागरिक विदेशीने गरेको पाइएको छ । सन् २०१९ देखि सन् २०२३ को चैत्र महिनासम्म मोरङबाट १ लाख ९८ हजार ६ सय १८ जना नागरिक रोजगारीका लागि विदेशीएका छन् । विराटनगर महानगरपालिकाको सुरक्षित आप्रवासन (सामी) परियोजना र परियोजनाको साझेदार संस्था सगरमा. . .


पहिचान पक्षधर र काेशी प्रदेश सरकारबीचकाे वार्ता टुङियो

विराटनगर । पहिचान पक्षधर र काेशी प्रदेश सरकारबीचकाे वार्ता पाँच घण्टा पछि टुङ्गिएकाे छ । साेमबार विराटनगरकाे विग हाेटलमा छलफल विना निष्कर्ष टुङ्गिएकाे हाे । वार्ता साेहार्दपूर्ण रहेकाे सरकारद्वारा गठित वार्ता टाेलीका संयाेजक तिलकुमार मेन्याङ्बोले बताए । उनले नामकरणको विषय बस्तुमा प्रवेश गर. . .


सिड्याप र शिक्षादिप विच ५ बर्षका लागी सम्झौता

विराटनगर । सरकारी सेवा प्रवेशको लागी नेपालको ख्यातीप्राप्त शैक्षिक संस्था सिड्याप र विराटनगरको शिक्षादिप कलेज विच ५ बर्षको लागी सम्झौता भएको छ । निजामती सेवा, बैंकिङ, शिक्षक, शिक्षा, सुरक्षा, संस्थान लगायतको उत्कृष्ट तयारीको लागि सिड्याप र शिक्षादिप कलेज विच ५ बर्षका लागी सम्झौता भएको हो । सिड्यापक�. . .


संसदीय पत्रकार मञ्च कोशी प्रदेशको अध्यक्षमा कुमार लुइँटेल

विराटनगर । संसदीय पत्रकार मञ्च कोशी प्रदेशको अध्यक्षमा कुमार लुइँटेल चयन भएका छन् । शनिबार सम्पन्न प्रथम अधिवेशनबाट अध्यक्षमा लुइँटेलसहित नयाँ कार्यसमिति सर्वसम्मत् चयन भएका हुन् । समितिको उपाध्यक्षमा गोकुल पराजुली, समावेशी उपाध्यक्ष तारा आचार्य र सचिवमा सुमन सुस्केरा चयन भएका छन् । यसैगरी कोषाध. . .


मनसुन प्रभाव : यी प्रदेशमा भइरहेको छ वर्षा

काठमाडौं । हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण हाल गण्डकी प्रदेशका थोरै स्थानमा र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान व�. . .


यस्ता हुन्छन् मङ्कीपक्सका लक्षण, रोकथामका लागि के गर्ने ?

काठमाडौं । नेपालमा पहिलो पटक मङ्कीपक्स भाइरस सङ्क्रमण देखिएको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ६० वर्षीया विदेशी महिलामा मङ्कीपक्स भाइरस (एमपक्स) को सङ्क्रमण देखिएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासनीले मङ्क�. . .


कोशी प्रदेश सरकारले प्रदेश अन्तर्गतका सात जिल्ला बाढी र पहिरोको उच्च

झापा । कोशी प्रदेश सरकारले प्रदेश अन्तर्गतका सात जिल्ला बाढी र पहिरोको उच्च जोखिममा रहेको बताएको छ । प्रदेश सरकारले यसवर्ष बाढीपहिरोबाट ६८ हजार नौ सय ११ घरधुरीका तीन लाख एक हजार एक सय ४३ जनसङ्ख्या प्रभावित हुने समेत अनुमान गरेको छ । मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८० अनुसार कोशी प्रदेशमा झाप�. . .


विराटानगरको लर्ड बुद्ध निकेतन स्कुलमा पाक शिक्षा सम्बन्धी तालिम

विराटनगर । विराटनगर २ दुर्गा चौकस्थित लर्ड बुद्ध निकेतन स्कुलमा पाक शिक्षा सम्बन्धी तालिमका कक्षाहरु संचालन भएका छन्। यस शैक्षिक सत्रदेखि आधारभुत होटल व्यवस्थापन अन्तर्गतको पाक शिक्षा सम्बन्धी तालिमका कक्षाहरु संचालन ल्याएको लर्ड बुद्ध निकेतन स्कुलले जनाएको छ। कक्षा ६ देखि ९ सम्मका विद्यार्थीह�. . .


जनपथ माध्यमिक विद्यालयको व्यवस्थापन समिती सदस्य छनौट प्रक्रिया स्थगित

विराटनगर । जनपथ माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति सदस्य छनौट प्रक्रिया स्थगित भएको छ । आज (शुक्रबार) तय भएको गठन प्रक्रिया अभिभावक तहबाट विरोध भएपछि अर्को सूचना प्रकाशित नहुन्जेलसम्मलाई स्थगित गरिएको विद्यालय प्रशासनले सूचना जारी गर्दै जानकारी दिएको हो । विद्यालयबाट जारी गरिएको सूच�. . .