विराटनगर

रोटरी क्लब अफ विराटनगर फ्युजनको अध्यक्षमा विकास राठी

विराटनगर । रोटरी क्लब अफ विराटनगर फ्युजनको अध्यक्षमा रोटेरीयन विकास राठी चयन भएका छन् । विकास सो क्लबका ८ औँ अध्यक्षमा चयन भएका हुन् । हैंड ओवर टेक ओवर बैठकबाट विराटनगर फ्युजनको अध्यक्षमा राठी चयन भएको विराटनगर फ्युजनको निवर्तमान अध्यक्ष स्वेता तोदीले जानकारी दिइन्। फ्युजनको हैंड ओवर टेक ओवर का�. . .


विराटनगरको मेरिल्याण्ड कलेजलाई फोकस नेपालद्धारा शिक्षा सेवा सम्मान

विराटनगर । विराटनगर रंगेली रोडमा रहेको मेरिल्याण्ड कलेजलाई फोकस नेपालले शिक्षा सेवा सम्मान गरेको छ । कलेजले शिक्षाक्षेत्रमा उत्कृष्ट हासिल गरेको भन्दै शनिबार काठमाडौँमा भएको एक कार्यक्रम विच कलेजलाई सम्मान गरेको हो । देशभरिका उत्कृष्ट मावीलाई हरेक वर्ष फोकस र नेपाल सरकारले शिक्षा सेवामा राम्रो. . .


एक महिने व्युटिपार्लर सम्बन्धी सिपमुलक तालिम सम्पन्न

विराटनगर । विराटनगर १ मा रहेको मिरर मेकअप स्टुडियोको आयोजना तथा विराटनगर महानगरपालीकाको आर्थिक सहयोगम व्युटिपार्लर सम्बन्धी एक महिने सिपमुलक तालिम सम्पन्न भएको छ । वेरोजगारी गृहणी महिला तथा व्युटिपालर सम्बन्धी तालिम लिन ईच्छुक महिला दिदिबहिनीहरुको लागी विराटनगर १ मा रहेको मिरर मेकअप स्टुडियोल�. . .


लायन्स क्लब युनिकद्धारा विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्त्रण

विराटनगर । लायन्स क्लव अफ विराटनगर युनिकले विराटनगरको एक विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्त्रण गरेको छ । लायन बर्ष २०२३÷२०२४ को पहिलो दिन जुलाई १ तारिकको अवसरमा क्लवले विराटनगर ५ मा रहेको श्री आधारभुत विद्यालयलाई उत्त सामाग्री हस्तान्त्रण गरेको हो । क्लवले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्य. . .


विराटनगरको पुनर्जिवनका लागि बहस चलाउन आवश्यक छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरको पुनर्जिवनका लागि बहस चलाउन आवश्यक भएको बताउनु भएको छ । शनिबार विराटनगर स्थित अतिथि सदनको स्वर्ण जयन्ती समारोहमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । आधादर्जन भन्दा बढी प्रधानमन्त्री जन्माउने राजनीतिज्ञहरुको नगर विराटनगर क�. . .


विराटनगरको कोवास कलेजका विद्यार्थीलाई उत्प्रेरणात्मक कार्यक्रम

विराटनगर । विराटनगरस्थित कोवास कलेजले विद्यार्थीहरुका लागि उत्प्रेरणात्मक कार्यक्रम आयोजना गरेको छ । कलेजमा व्रिज कोर्स पूरा गरेका विद्यार्थीहरुका लागि उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन गरेको हो । एसईई परीक्षा दिएर बसेका विद्यार्थीका लागि कलेजले तीन महिने व्रिज कोर्स सञ्चालन गरेको थियो । कार्�. . .


विराटनगरको जागृति वृद्ध आश्रममा अभिनन्दन कार्यक्रम

विराटनगर । छिटो मीठो अनलाइन डेलिभरी सर्भिसले वृद्ध आश्रममा अभिनन्दन कार्यक्रम आयोजना गरेको छ। दहि चिउरा खाने दिनको अवसरमा विराटनगर-१ पुष्पलाल चोकस्थित जागृति वृद्ध आश्रममा अभिनन्दन कार्यक्रम आयोजना गरेको हो। अभिनन्दन कार्यक्रममा आश्रमका आमाहरुलाई अभिनन्दन कार्यक्रम गरिनुका साथै खादा/लत्त�. . .


विराटनगरको पोखरिया मावीमा अनलाइन दुर्व्यवहार सम्बन्धी सचेतना कार्यक्रम

विराटनगर । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेशन्शले शुक्रबार श्री पोखरिया माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई अनलाइन दुर्व्यवहारको बारेमा सचेतना मुलक कार्यक्रम गरेको छ। डिजिटल सुरक्षा शिक्षाबाट सुरु हुन्छ भन्ने मान्यताका साथ वर्ल्डलिङ्कले वर्ल्डलिङ्क इन्टरनेट एके�. . .


एस्पायरमा बृक्षारोपण गर्दै मनाइयो असार १५

विराटनगर १४ मा अवस्थित एस्पायर कलेजमा असार १५ को अवसरमा वृक्षारोपण गरिएको छ । ठूलो क्षेत्रफलमा फैलिएको कलेजको क्षेत्रमा वृक्षारोपण गरिएको छ । सो कार्यमा कलेज प्रशासन ,विधार्थी र कर्मचारीले वृक्षारोपण कार्यमा सहभागी भएका थिए । वृक्षारोपण पश्चात् दहि चिउरा खाएर कार्यक्रमलाई समापन गरिएको थियो । असार. . .


पञ्चेबाजासहित विराटनगरमा धान रोपाई

विराटनगर । २० औं राष्ट्रिय धान दिवसका अवसरमा विराटनगर महानगरपालिकाले विराटनगर–१२ स्थित बखरीमा सामूहिक धान रोपाइँ आयोजना गरेको छ । पञ्चेबाजासहित महानगरले उल्लाहमय रुपमा धान रोपाइँ गरेको हो । रोपाई कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, आर्थिक विकास समितिका संयोजक �. . .


विराट नर्सिङ होममा सिण्डीकेट लगाएको भन्दै बाहिरका फार्मेसी संचालकहरु आन्दोलनमा

विराटनगर । विराट नर्सिङ होम (विराटनगर अस्पताल) का सुरक्षागार्डले बाहिरका फार्मेसीका कर्मचारीलाई भित्र प्रवेशमा रोक लगाएपछि बाहिरका फार्मेशी आन्दोलनमा उत्रिएका छन् । बिहीबार दिउँसो एवान फार्मेसीका कर्मचारी प्रितम तामाङलाई विराट नर्सिङ होमका सुरक्षा गार्डले हस्पिटल भित्र प्रवेशमा रोक लगाएपछि बा�. . .


‘तपाई, हाम्रो अनि विराटनगरको ओबी’ आज १२ औं वर्षमा प्रवेश

प्रकाशकीय बाह्र वर्ष अगाडी २०६८ असार १५ गते दहि चिउरा खाएर सुरु गरिएको आवर विराटनगर आफ्नो यात्रामा अबिराम छ । नेपाल पत्रकार महासंघ मोरङ शाखाको भवनको एउटा हलमा सिमित व्यक्तिबीच सुरुवात गरिएको पूर्वाञ्चलको पहिलो अनलाइन मिडियाको आधार क्षेत्र भने विराटनगरलाई रोजिएको थियो । समाचार, सूचना, लेख–रचना तथा �. . .