विराटनगर

विराटनगर रानी नाकामा खटिएका प्रहरी सशस्त्रको नियन्त्रणमा

विराटनगर । सीमा क्षेत्र रानीमा जोगबनीबाट सामान खरिद गरेर फर्कनेसँग रकम असुलेको आरोपमा सशस्त्र प्रहरी बलका रानीका नौजना क्रसचेकमा परेका छन् । सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश कार्यालयबाट आकस्मिक अनुगमनका आएको टोलिले बिओपी रानीबाट परिचालित उनीहरुलाई कार्यस्थलबाटै फिर्ता लगेको हो । उनीहरु भन्स�. . .


विराटनगरमा भित्रियो हिकभिजनका उत्पादन

विराटनगर । विराटनगर–११ जनपथ टोलमा रिद्दी सप्लायर्सले हिकभिजका उत्पादनहरुको आधिकारिक बिक्रेताको कारोबार सुरु गरेको छ । बैशाख १ गते नवनिर्मित शो–रुम भवनको उद्घाटन गरिएसँगै सामाग्रीहरुको बिक्री सुरु भएको हो । सन्तोष रिजालले शो–रुमको उद्घाटन तथा विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्. . .


विराटनगरमा हिक भिजनको नयाँ शोरुम

विराटनगर ११ स्थित जनपथ टोलमा ऋद्धि सप्लायर्सले सुविधासम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ । हिक भिजन सिसी टिभी क्यामरा उत्पादन गर्ने विश्व प्रसिद्ध कम्पनीको शोरुम संचालनमा आएको हो । ऋद्धि सप्लायर्सले हिक भिजन सिसि टिभी क्यामराको विक्री गर्ने आधिकारिक विक्रेताको रुपमा उक्त शोरुम संचालनमा ल्याइएको. . .


दिल्ली पब्लिक स्कुल विराटनगर र स्कुल अफ एजुकेशन काठमाडौं युनिभर्सिटीविच सम्झौता

विराटनगर । दिल्ली पब्लिक स्कुल विराटनगरले विद्यालयको शैक्षिक गुणस्तरमा अभिवृद्धि गराउन स्कुल अफ एजुकेशन, काठमाडौं युनिभर्सिटीसँग सम्झौता गरेको छ । विद्यालयको मानवीय स्रोत एवम् विभिन्न स्रोत साधनहरूको विकास गर्ने उद्देश्यले शिक्षक, कर्मचारी एवम् व्यवस्थापकको पेशागत दक्षतामा अभिवृद्धि गराउन स्. . .


नयाँ वर्ष सिर्जनशील सोच

नयाँ वर्ष प्रचलनमा रहेको पात्रोको प्रथम दिन तथा वर्ष वा सालको आरम्भ लाई भनिन्छ । नेपाल लगायतका विक्रम सम्बत मान्ने स्थानहरूमा बैशाख १ गतेका दिन नयाँ वर्ष मनाइन्छ । नेपालमा २०८० सालको प्रारम्भ भएको छ । अर्थात् आज बैशाख १ गते नेपालीमनहरुमा नयाँ वर्षको उमङ्ग छाएको छ । आज परम्परा अनुसार विभिन्न कार्यक्र�. . .


मुख्यमन्त्री कार्कीद्वारा नव वर्षको शुभकामना

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारका तर्फबाट नयाँ वर्ष २०८० को उपलक्ष्य शुभकामना सन्देश जारी गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले नयाँ वर्ष विसं २०८० को सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा नयाँ उत्साह, जोसजाँगर र . . .


नव वर्ष २०८० लाई स्वागत गरिँदै

काठमाडौँ । आज विक्रम संवत् दुई हजार असी (२०८०) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गति. . .


पछिल्लो २४ घण्टामा देशभर एक सय ६ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १०६ जना कोरोना संक्रमित थपिएका छन् । १४८८ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ७४ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३१५५५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । मन्त्रालयले अझै केही �. . .


मोरङ क्याम्पस विराटनगरका स्ववियु सचिव ठकुरीद्वारा विद्यार्थीमाथि हातपात

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्ववियु सचिव सनिम ठुकरीले विद्यार्थीमाथि हातपात गरेका छन् । स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन सम्पन्न भएपछि स्ववियुले केहि नगरेको भन्दै कार्यालयमा तालाबन्दी गर्ने क्रममा दोहोरो भनाभन हुँदा सोनु शर्मामाथि सचिव ठकुरीले हातपात गरेका हुन् । ह�. . .


उद्योग वाणिज्य महासंघमा विराटनगरका दुई उद्योगीसहित कोशीबाट सातजना निर्वाचित

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा विराटनगरका दुईसहित कोशी प्रदेशबाट सातजना उद्योगी केन्द्रीय समितिमा निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष बाहेक बाँकीको मतपरिणाम सार्वजानिक हुँदा विराटनगरका अबिनाश बोहरा एसोसिएटतर्फ र नविन रिजाल जिल्ला नगरतर्फबाट केन्द्रीय सदस्यमा निर्वाचत. . .


विराटनगर–१५ मदन मेरिजका प्रिन्सिपल दोहोरो नागरिकता आरोपमा पक्राउ

विराटनगर । झुटो विवरण पेस गरेर नेपाली नागरिकता लिएको आशंकामा विराटनगर–१५ स्थित मदन मेरिज ई. स्कुलका प्रिन्सिपल देवप्रकाश राय विरुद्ध अनुसन्धान सुरू भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको पत्राचारका आधारमा मोरङ प्रहरीले बिहीबार रायलाई पक्राउ गरेर पठाएको हो । भारतीय नागरिक भएर झुटो विवरणमा उनले न. . .


साउनमा अधिक मास : नयाँ वर्ष २०८० मा तीज असोजमा–भाईटिका कार्तिक अन्तिम, चैते दशैं गायब

विराटनगर । मलमासको असरले नयाँ वर्ष २०८० सालका पर्वहरु १५ दिन ढिला आउने भएका छन् । हिन्दुहरुले मनाउने सबै चाडपर्व १५ दिन पछाडि सरेका हुन् । नयाँ सालमा तीज असोजमा पुगेको,दसैं र तिहार कात्तिकमा सरेको हो । पन्ध्रदिन पर सर्दा हरितालिका तीजको व्रत असोज १ गते परेको छ । २०७९ सालको तीज भदौ १४ गते थियो । त्यसैगरी . . .