विराटनगर । विकल्प एन अल्टरनेटिभ र पोखरा रिसर्च सेन्टरको संयुक्त आयोजना तथा अमेरिकी दुतावास काठमाडौँको सहयोगमा आयोजना गरिएको "युथ इन पोलिसी एण्ड गभर्नेन्स फेलोसिप कार्यक्रम" को दोश्रो चरणको तालिममा सहभागी युवाहरुले कोशी प्रदेश सभाको अवलोकन भ्रमण गरेका छन् । २० देखी ३० वर्षका युवाहरुलाई कानुन तथा �. . .
विराटनगर । विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीलाई कोरोना पोजेटिभ देखिएको छ । निरालाको स्वास्थ्यमा सामान्य समस्या आएपछि एन्टिजेन टेस्ट गर्दा कोरोना पोजेटिभ देखिएको उपप्रमुखको सचिवालयले जनाएको छ । उपप्रमुखको सचिवालयबाट कोरोना पोजेटिभ भएको जानकारी गराउदै केही समय आराम गर्ने स. . .
काठमाडौँ । आर्थिक समृद्धिको आधारस्तम्भका रुपमा रहेको ऊर्जा क्षेत्रको विकास र विस्तारमा सरकार र निजी क्षेत्रले काँधमा काँध मिलाउँदै कामलाई गति दिएका कारण सकारात्मक नतिजा निस्कन थालेको छ । वर्ष, २०७९ हालै हामीबाट बिदा भएको छ । वर्षदिनभरीमा मुलुकको प्रणालीमा झण्डै पाँच सय मेगावाट बिजुली थप भएको छ । न�. . .
विराटनगर । नयाँ वर्षको अवसरमा सहज फाउन्डेसनले खेलकुद सामाग्री वितरण गरेको छ। समाज सेवामा सधैं समर्पित भन्ने मुख्य उद्देश्यलाई निरन्तरता दिँदै नयाँ वर्षको अवसरमा सहज फाउन्डेसनले आमाको माया छात्रावासमा आयोजित खेलकुदका सामाग्री वितरण गरेको हो। छात्रावासमा १० हजार बराबरको क्रीकेट ब्याट एवं सेट,. . .
विराटनगर । गत पुस २७ गते सम्पन्न ११ औं नगरसभाको निणर्य कार्यान्वयन गर्दै विराटनगर महानगरपालिकाले यही वैशाख १ गतेदेखि सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणलाई निषेध गरेको छ । महानगरले सञ्चारमाध्यम सूचना प्रकाशित गर्नुका साथै माइकिङ गरेर निणर्य कार्यान्वयन गर्न आग्रह गर्दै आएक�. . .
विराटनगर । माहेश्वरी युवा मञ्च र माहेश्वरी महिला मञ्च विराटनगरको आयोजनामा बालबालिका लक्षित तीन दिवसीय 'समर क्याम्प २०२३' कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको पहिलो दिन बालवालिकाहरूलाई सास्थम कलेज, एसियन बिस्कुट कन्फेक्सनरी प्रा लि तथा गुडलाइफ वेभरेजमा अध्ययन अवलोकन गराई त्यहाँको उत्पादन लगायतक. . .
विराटनगर । सीमा क्षेत्र रानीमा जोगबनीबाट सामान खरिद गरेर फर्कनेसँग रकम असुलेको आरोपमा सशस्त्र प्रहरी बलका रानीका नौजना क्रसचेकमा परेका छन् । सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश कार्यालयबाट आकस्मिक अनुगमनका आएको टोलिले बिओपी रानीबाट परिचालित उनीहरुलाई कार्यस्थलबाटै फिर्ता लगेको हो । उनीहरु भन्स�. . .
विराटनगर । विराटनगर–११ जनपथ टोलमा रिद्दी सप्लायर्सले हिकभिजका उत्पादनहरुको आधिकारिक बिक्रेताको कारोबार सुरु गरेको छ । बैशाख १ गते नवनिर्मित शो–रुम भवनको उद्घाटन गरिएसँगै सामाग्रीहरुको बिक्री सुरु भएको हो । सन्तोष रिजालले शो–रुमको उद्घाटन तथा विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्. . .
विराटनगर ११ स्थित जनपथ टोलमा ऋद्धि सप्लायर्सले सुविधासम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ । हिक भिजन सिसी टिभी क्यामरा उत्पादन गर्ने विश्व प्रसिद्ध कम्पनीको शोरुम संचालनमा आएको हो । ऋद्धि सप्लायर्सले हिक भिजन सिसि टिभी क्यामराको विक्री गर्ने आधिकारिक विक्रेताको रुपमा उक्त शोरुम संचालनमा ल्याइएको. . .
विराटनगर । दिल्ली पब्लिक स्कुल विराटनगरले विद्यालयको शैक्षिक गुणस्तरमा अभिवृद्धि गराउन स्कुल अफ एजुकेशन, काठमाडौं युनिभर्सिटीसँग सम्झौता गरेको छ । विद्यालयको मानवीय स्रोत एवम् विभिन्न स्रोत साधनहरूको विकास गर्ने उद्देश्यले शिक्षक, कर्मचारी एवम् व्यवस्थापकको पेशागत दक्षतामा अभिवृद्धि गराउन स्. . .
नयाँ वर्ष प्रचलनमा रहेको पात्रोको प्रथम दिन तथा वर्ष वा सालको आरम्भ लाई भनिन्छ । नेपाल लगायतका विक्रम सम्बत मान्ने स्थानहरूमा बैशाख १ गतेका दिन नयाँ वर्ष मनाइन्छ । नेपालमा २०८० सालको प्रारम्भ भएको छ । अर्थात् आज बैशाख १ गते नेपालीमनहरुमा नयाँ वर्षको उमङ्ग छाएको छ । आज परम्परा अनुसार विभिन्न कार्यक्र�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारका तर्फबाट नयाँ वर्ष २०८० को उपलक्ष्य शुभकामना सन्देश जारी गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले नयाँ वर्ष विसं २०८० को सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा नयाँ उत्साह, जोसजाँगर र . . .