विराटनगर । विराटनगरमा गर्मी बढेको छ । गर्मी बढेसँगै बिद्युतको खपत बढ्ने बेलामा ‘बिजुली गायब’ भएको छ । ग्राहस्थ खपत बढेसँगै सुनसरी–मोरङ औद्योगिक करिडोर ‘लाईट लोड र हाफ लोड’ को समस्या दैनिक बढाउँदै लगिएको छ । आन्तरिक र आयात ले माग धान्न नसक्दा उद्योगहरुलाई सेड्युल तोकेर आपूर्ति गर्न थालिएको हो । नेपाल . . .
विराटनगर । विराटनगरको दिल्ली पब्लीक स्कुलले विद्यार्थीहरुलाई व्यवहारीक तथा प्रयोगात्मक शिक्षण विधीमार्फत दिगो सिकाई र बुझाइको लागी स्टीम म्याथम्याटिक्स र रोबोटिक्स ल्याव संचालनमा ल्याइएको छ । स्कुलले मंगलबार एक कार्यक्रम आयोजना गरी स्कुल परिसरभित्र स्टीम म्याथम्याटिक्स र रोबोटिक्स ल्याव संच. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा सबै राजनीतिक दलहरु मिलेर स्थिर सरकार बनाउन आह्वान गर्दै सरकारले एक सय दिनमा गरेको कामहरु सार्वजनिक गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कार्कीले प्र. . .
विराटनगर । विराटनगर महानगरपालिकाले मुख्य सडकलाई पार्किङ निषेध गर्ने अभियानलाई पुनः निरन्तरता दिएको छ । पार्किङस्थललाई व्यवस्थित गरेसँगै महानगरले सडक पार्किङ निषेध गर्ने निर्णय कार्यन्वयनमा ल्याएको हो । मंगलबारदेखि पुनः पूर्ववत् अवस्थामै तोकिएका पार्किङस्थलमा सवारी राख्ने कार्य कार्यान्वयनम�. . .
काठमाडौँ । सरकारले आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्दैैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभागको परिवा. . .
विराटनगर । अपाङ्गता भएका व्यक्तिका लागि राज्यले विभिन्न खाल्को कार्यक्रमहरु ल्याईरहेकै हुन्छन् । सरकारले ल्याएका केही त्यस्ता खाल्का कार्यक्रममले केहीलाई फाइदा पुगरिहेकै हुन्छ भने केही अपाङ्गता भएका सबै खाल्का व्यक्तिहरुलाई समेट्न नसकेका भन्ने गुनासो पनि उतिकै हुन्छन् । संरचनाको हिसाबले होस् य. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १७१ जना कोरोना संक्रमित थपिएका छन् । २२९२ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणका कारण २ जनाको मृत्यु भएकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रलयल�. . .
विराटनगर । विराटनगर ७ शनिमन्दिर नजिकै रहेको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता नदिएको भन्दै सञ्चालकमाथि प्रश्न उठाइएको छ । बरगाछीमा रहेको ईन्द्रणी पाटी प्यालेसमा सोमबार विशेष भेला आयोजना गरिएको थियो । भेलामा सेयर सदस्यहरुले सञ्चालकहरुलाई गालीगलौज गर्दै दुःखले जम्मा गर�. . .
विराटनगर । कोशी प्रदेश सरकारले सय दिनको मुख्य उपलब्धि मन्त्रालयको संख्या कटौतीदेखि प्रदेशको नामाकरणसम्म रहेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मंगलबार सार्वजानिक गरेको सय दिने उपलब्धीमा १३ बाट घटाएर मन्त्रालय संख्या ९ बनाएको र प्रदेशको नामाङ्कनको विषयलाई प्राथमिकतामा राखिदएको छ । गत फागु�. . .
विराटनगर । विराटनगरस्थित आदर्श माविले शिक्षकहरुको क्षमता विकासका लागि तालिम सञ्चालन गरेको छ । चार दिनसम्म सञ्चालन हुने तालिममा पाठ्यक्रमको प्रविधिकरण, शिक्षकहरुका लागि आवश्यक पर्ने शैक्षिक सामग्री निर्माण, मूल्यांकनका विधि तथा तौरतरिका,शैक्षिक सामग्री संकलन र प्रयोग गर्ने विधिलगायतका विषयमा जा�. . .
नेपाली होस् वा अन्य कुनै पितृसत्तात्मक समाज - यसको मूल विशेषता के हुन्छ भने यसले महिला - नारीहरु माथी हुने कुनै पनि वस्तुकरणलाई बडो मजासँग आनन्द लिन्छ यसमा रमाउछ अरुलाई वस्तुको रुपमा हेर्न देख्न र भोग्न पाएकोमा खुसि हुन्छ गर्व गर्छ किनकि वस्तुले प्रतिकार गर्दैन वस्तुले विद्रोह गर्दैन वस्तुलाई उनीहरु�. . .
विराटनगर । विराटनगरका पाँच जना व्यक्तित्व प्रवल जनसेवाश्री पदकसहित विभूषित भएका छन् । नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष भीम घिमिरे, पोखरीया मावि विराटनगरका प्राचार्य खेमराज भट्टराई, गायक सीताराम पोखरेल, उद्योगी एवं सामाजसेवदी बेनिगोपाल मुन्दडा र हरि सत्संग समिति नेपालका अध्यष भीखमचन्द सरल राष्�. . .