विराटनगर

विराटनगरका ब्युटिसियनलाई नयाँ हेयर टेक्निकल सम्बन्धी तालिम

विराटनगर । विराटनगरमा ब्युटिसियनहरूलाई थप क्षमना अभिवृद्धी गर्ने उदेश्यका साथ एक दिने ‘बेरिना हेयर टेक्निकल’ तालिम प्रदान गरिएको छ । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर नगर कमिटिले मंगलबार हेयर कटिङ्ग सम्बन्धी तालिम दिएको हो । तालिममा विराटनगरका ८० जना भन्दा बढी व्युटिसियनहरु सहभागी. . .


बुढीगंगामा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

विराटनगर । १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबारदेखि मोरङको बुढीगंगा गाउँपालिस्थित टंकीसिनवारीको जनप्रिय माविमा सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’, भन्ने मूल नाराका साथ मंगलबारदेखि सुरु भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कोशी प. . .


सुर्तीजन्य पदार्थ सेवन निषेध गर्ने विराटनगर महानगरको अभियानमा सरोकारवालाको साथ

विराटनगर । विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र वैशाख १ गतेदेखि कार्यान्वयनमा ल्याउन लागेको सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको प्रयोगलाई निषेध गर्ने अभियानमा सरोकारवालाहरुले पनि साथ दिने भएका छन् । महानगरले मंगलबार आयोजना गरेको छलफलमा सहभागी सरोकारवालाहरुले महानगरले गरेको निणर�. . .


विराटनगरमा जारी ऋचा मेमोरियल टी-२० क्रिकेट : एपीएफको दोस्रो जित

विराटनगर । विभागीय टिम नेपाल आर्मी र एपीएफले विराटनगरमा जारी प्रथम ऋचा मेमोरियल टी - २० क्रिकेट प्रतियोगितामा विजय सुरूवात गरेको छ । आर्मीले पहिलो जित निकाल्दा एपीएफले दोस्रो पटक जित हासिल गरेको हो । लिगकम नकआउट नियममा सञ्चालीत प्रतियोगितमा मंगलबार भएको पहिलो खेलमा वाइआरसिसी क्रिकेट क्लब विराटनगर�. . .


पन्ध्रदिने घरेलु जुत्ता-चप्पल बनाउने सीपमूलक तालिम सम्पन्न

विराटनगर । विराटनगर-८ स्थित समृद्धि नेपालको आयोजनामा घरेलु जुत्ता-चप्पल बनाउने सीपमूलक तालिम सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित १५ दिने तालिम आज सम्पन्न भएको हो । स्थानीय महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले जुत्ता-चप्पल बनाउने तालिम सञ्चालन गरिएको समृद्धि ने�. . .


विराटनगरमा बनेनन् आकाशे पुल, न टालियो भ्वाङ्ग

विराटनगर । विराटनगर–३ को कन्चनबारी चौकस्थित मुख्य राजमार्गका नालामा गज्जबका खाल्डा छन् । त्यस्तै खाल्डा बरगाछी र बसपार्क दक्षिण पाञ्चाली मोड नजिक छन् । तत्कालिन महानगरको नेतृत्वमा भीम पराजुली हुँदा कन्चनबारी, बरगाछी र रोडशेष चोक(पाञ्चाली मोड) मा आकाशे पुल निर्माणका लागि महानगरले तीन वर्ष अगाडि नै ठ�. . .


विराटनगर महानगरद्वारा मुख्य सडकका बिजुलीको पोलमा रंग लगाउन सुरु

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले बिजुलीको पोलमा रंग लगाउन सुरु गरेको छ । विराटनगरलाई सफा र व्यवस्थित बनाउने अभियानअन्तर्गत बिजुलीका पोलमा रंग लगाउन सुरु गरिएको मेयर नागेश कोइरालाले बताए । विराटनगर-७ हाटखोलाबाट बिजुलीको पोलमा रंग लगा. . .


विराटनगरको आर्या न्यूरोमा पहिलो पटक ‘पाईका एन्युरीज्म क्लिपिङको’ सफल शल्यक्रिया

विराटनगर । विराटनगर-३ कञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा पहिलो पटक ‘पाईका एन्युरीज्म क्लिपिङ’ को सफल शल्यक्रिया भएको छ । मुटुमा आरएचडि रियूम्याटिक हर्ट डिजिटको कारणले मस्तिष्क भित्र हुने पाईका एन्युरीज्म क्लिपिङको आर्या न्यूरो हस्पिटलमा पहिलो पटक सफल शल्यक्रिया भएको हो । झापाको हल्दीबारी गा. . .


पछिल्लो २४ घण्टामा देशभर एक सय ६ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १०६ जना कोरोना संक्रमित थपिएका छन् । २४३६ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणका कारण एक जनाको मृत्यु भएकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रलय�. . .


पदम लिम्बूको परिवारलाई दशलाख क्षतिपूर्ति दिने सरकारको निर्णय

विराटनगर । पदम लिम्बू (लाजेहाङ)लाई सरकारले सहिद घोषणा गर्ने र परिवारलाई दश लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ । आज (मंगलबार) बसेको मन्त्री परिषदको बैठकले आन्दोलनको क्रममा घाइते भई उपचारको क्रममा मृत्यु भएको लिम्बूलाई सहिद घोषणा गर्ने र दश लाख क्षतिपूर्ति दिने निर्णय गरेको हो । फागुन १७ गते प्रदेश �. . .


कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको सम्पत्ती विवरण सार्वजनिक

विराटनगर । कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मुख्यमन्त्री तथा मन्त्रीहरुको सम्पत्ती विवरण सार्वजनिक गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीहरुको सम्पत्ती विवरण मुख्यमन्त्री कार्यालयको वेभसाइटमा उल्लेख गरिएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुझाएको सम्पत्ती विवरणमा. . .


सुरक्षित गर्भपतनसम्बन्धी प्रशिक्षण सुरु

विराटनगर । सुरक्षित गर्भपतन अपराध नभइ अधिकार भएको आज यहाँ सहभागीहरुले धारणा राख्नुभएको छ । कोशी प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा आज विराटनगरमा आयोजित तीनदिने सुरक्षित गर्भपतनसम्बन्धी मूल्यमान्यता र व्यवहार रुपान्तरणसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिममा सहभागीहर�. . .