विराटनगर

ताप्लेजुङका विद्यालयमा पाठ्यपुस्तक पुग्यो

फुङ्लिङ । हिमाली जिल्ला ताप्लेजुङका आधा सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको छ । नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा अघिदेखि पाठ्यपुस्तक जान थालेसँगै सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको हो । यस वर्ष समयमा नै सामुदायिक विद्यालयमा पुस्तक पुगेपछि शिक्षक, विद्यार्थी साथै अभिभावक हर्षि�. . .


विराटनगरमा वायु प्रदुषण सम्बन्धी युवा सम्मेलन

विराटनगर । एनवाईसीए विराटनगरले वायु प्रदुषण सम्बन्धी युवा सम्मेलन गरेको छ। वैशाख ३ गते विराटनगरको बढ्दो वायु प्रदुषणबारे सचेत गराउने उद्देश्यले वायु प्रदुषण सम्बन्धी युवा सम्मेलन गरेको हो। यो कार्यक्रम अमेरिकी दुतावास , क्लिन इनर्जी नेपाल र अमेरिकन कर्नर विराटनगरको सहकार्यमा उद्योग संगठन मोरंगक�. . .


देशभर तीन दिनसम्म तुँवालो रहने

काठमाडौँ । केही दिनयतादेखि डढेलोका कारण काठमाडौँसहित देशभर वायु प्रदूषण बढ्दै गएको छ । काठमाडौँ उपत्यकासहित देशका धेरैजसो ठाउँमा बढिरहेको वायु प्रदूषण अझै तीन दिनसम्म कायमै रहने जनाइएको छ । प्रदूषणलाई नेपालबाट अन्यत्रै लैजाने गरी हावा नचल्ने र पानी पर्ने पनि सम्भावना नरहेकाले प्रदूषण अझै केही द�. . .


विराटनगरमा खैनी–चुरोट–गुट्खा खोज्न छ टोली परिचालन

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणमा कडाई गरेको छ । गत पुस २७ गते बसेको ११ नगरसभाले विराटनगर क्षेत्रभित्रका सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवनमा रोक लगाउने निर्णय गरेको थियो . . .


विराटनगरका उद्योगीलाई बिद्युत धोका

विराटनगर । विराटनगरका उद्योगीलाई फेरी विद्युतले धोका दिएको छ । गत पुसम महिनादेखि अनियमित आपूर्ति, बारम्वारको ट्रिपिङ, लो भोल्टेज, पूर्व सूचना नदिई विद्युत कटौती जस्ता कारणले उद्योग सञ्चालनमा समस्या भएको हो । लामो समयदेखि बजारमा ब्याप्त मन्दि, वैंकको चर्को ब्याजदर लगायत आन्तरिक तथा वाह्रय कारणले शि�. . .


रबि लामिछानेको गाडीका चालक घरबाट झरेको घटनामा महामन्त्री ढकालका चालक पक्राउ

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चितवन–११ स्थित भाडाको तीनतले घरको छतबाट उनका सवारी चालक खसेको घटना अनुसन्धानका लागि महामन्त्री मुकुल ढकालका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । छतबाट खसेका लामिछाने चढ्ने सवारीका चालक शम्भु भनिने दिलबहादुर थापासँगै सुतेका ढकालका �. . .


विराटनगर–रंगेली हुलाकी सडक ः सवारी छेक्छ, मान्छे पुर्ने धुलो उड्छ

रबिन्द्र बराल रंगेली । रंगेली –बिराटनगर सडक खण्ड अन्तर्गत धनपालथान गाउँ पालिका ४ स्थित मंङ्गलबारे देखि बिराटनगरसम्मको सडक धुल्यामै हुँदा सर्वसाधारण सास्ती भोग्न बाध्य छने । सडक निर्माण कार्यमा ठेक्केदार कम्पनीको ढिलासुस्तीका कारण सडक धुल्यामै र खाल्डाखुल्डी भएपछि दैनिक आवतजावत गर्न समस्या बढेक. . .


तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्नु जरुरी छ : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले तालिममा सिकेका सीपलाई अधिकांशले व्यवहारमा नउतार्ने गरेको बताएका छन् । विराटनगर-८ स्थित अम्बे मुरारी सेवा केन्द्रले सञ्चालन गरेको १५ दिने घरेलु जुत्ताचप्पल बनाउने तालिमको समापन समारोहलाई सम्बोधन गर्दै तालिमपछि प्रमाणपत्रलाई सिरानीले थिच�. . .


विराटनगरबाट स्कुटी चोर्दै गरेको अवस्थामा रङ्गेहात पक्राउ परेपछि

विराटनगर । विराटनगरको बजार क्षेत्रमा कहिले साईकल चोर्ने त कहिले स्कुटी चोरी गर्ने एक युवा पक्राउ परेका छन् । सुनसरी दुहवी १ का २१ बर्षिय दिपेश कुमार मोची आईतबार विहान विराटनगर ९ न्युरो हस्पिटल छेउबाट स्कुटी चोरी गर्दै गरेको अवस्थामा पक्राउ परेका हुन् । न्युरो हस्पिटल छेउमा व्याग पसल संचालन गर्दै आए�. . .


पूर्ण खोप सुनश्चिततालाई विशेष ध्यान दिनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्ण खोप सुनिश्चितताको निरन्तरतालाई विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । विराटनगर महानगरपालिकाद्वारा आज यहाँ आयोजित ‘पूर्ण खोप सुनश्चितता घोषणसभा’को उद्घाटन कार्यक्रममा उहाँले खोपलाई निरन्तरता दिन सम्बन्धित पक्ष, स्वास्थ्य स्वयम�. . .


प्रदेश राजधानी विराटनगर पूर्ण खोप सुनिश्चित पालिका घोषणा

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा आइतबार भएको विशेष समारोहमा विराटनगरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो । विराटनगर महानगरपालिका कोशी प्रदेशमा रहेका स्�. . .


विराटनगर महानगरको पार्किङस्थलमा सिसी क्यामेरा जडान

विराटनगर । विराटनगर महानगरपालिकाले पार्किङस्थलमा सिसी क्यामेरा जडान गरेको छ । पार्किङस्थललाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले सिसी क्यामेरा जडान गरिएको महानगरले जनाएको छ । व्यापारीहरुले पार्किङस्थललाई सुरक्षित र व्यवस्थित बनाउन माग गर्दै आएका थिए । पार्किङस्थललाई व्यवस्थित बनाउन व्याप�. . .