विराटनगर

उम्मेदवार भोट माग्न आए तर मतदाता शिक्षा सिकाएनन्(भिडियोसहित)

विराटनगर । यसपटकको चुनावमा भोट माग्न धेरै उम्मेदवार घर आगानमा आए तर भोट कसरी हाल्ने भन्ने बारे मतदाता शिक्षा सम्बन्धी खासै नपाइएको भेटिएको छ । अबको केहीदिन मात्र बाकी रहेको प्रतिनिधीसभा र प्रदेशसभा सदस्यको चुनावमा उठेका उम्मेदवारले आफ्ना मदतादाहरुलाई भोट कसरी हाल्ने भन्ने बारे मतदाता शिक्षा प्रद�. . .


विराटनगर भन्सारको गस्ती टोलिले समात्यो तस्करी भएर आएको ५०५ बोरा मैदा

विराटनगर। विराटनगर भन्सार कार्यालयको गस्ती टोलीले सुनसरीको सीमा क्षेत्रबाट तस्करी भएर आएको ५०५ बोरा मैदा नियन्त्रणमा लिइएको छ । सोमबार राती नेपाली नम्बरका २ ट्याक्टर र २ मिनी ट्रकमा लोड गरिएको १५ लाख मूल्य बराबरको मैदासहित संलग्न पाँचजनालाई नियन्त्रणमा लिइएको हो । तस्करी भएर आएको मैदा औद्योगिक कर. . .


विराटनगरको बोझ खोतल्ने त्यो स्वेतपत्र

गत बैशाखमा स्थानीय तह निर्वाचन सम्पन्न भएपछि निर्वाचित भएर आएको नयाँ जनप्रतिनिधिले विराटनगर महानगरपालिकाको अवस्था बुझ्यो । प्रमुखमा निर्वाचित नेपाली काँग्रेसका जिल्ला उपसभापति नागेश कोइरालाले पूर्व मेयर भीम पराजुलीको कार्यकाल बारे अध्ययन गरे । अध्ययन गर्दै जाँदा महानगरले नराम्रोसँग बोझ बोकिरह�. . .


विराटनगरमा शिलन्यास गरिएका संरचना कहिले बन्लान् ?

विराटनगर । विराटनगरमा आकाशे पुलबाट सडक वारपार गर्ने गराउने योजनासहित यो संरचनाको शिलन्यास गरियो । योजना निर्माण अगाडीको सबै काम सकेर गरिएको शिलन्यास त्यतिमै सिमित हुन पुग्यो । देशका ठूला शहरमा पर्ने विराटनगर महानगरपालिकाको पछिल्लो स्थिति छैठौंस्तरमा छ । त्यहि पनि यहाँको चाप कम भने छैन । प्रदेशको र�. . .


विराटनगरका गोपाल रेग्मी भन्छन्–जसले चुनावमा ढोग्छन्, उनीहरुले पाँचवर्षसम्म ढोगाउँछन्

विराटनगर । विराटनगरका पूर्वकार्यकारी प्रमुख गोपाल रेग्मी यतिबेला मोरङ निर्वाचन क्षेत्र नम्बर ६ (ख) मा प्रदेशसभा सदस्यका उमेदवार छन् । अरुको धेरै भीडभाड र राजनीतिक भाषण छोडेर व्यक्तिगत रुपमा मत मागिरहेका रेग्मी आगामी मंसिर ४ गते नतिजा आफ्नो पक्षमा आउनेमा विश्वस्त देखिन्छन् । उनी निर्वाचन पूर्व मतद�. . .


निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक विदा

काठमाडौं । आगामी निर्वाचनका लागि शिक्षण संस्था,सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु बन्द हुने भएका छन् । मतदानस्थल रहेका शिक्षण संस्थाहरु मंसिर २ गतेदेखि ५ गतेसम्म बन्द हुने,सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु भने मंसिर ४ र ५ गते बन्द हुनेछन् । गृहमन्त्रालयले मंगलबार सूचना जारी गर्दै विदास�. . .


विराटनगर महानगरद्वारा डेंगु नियन्त्रण अभियान तीव्र

विराटनगर ।विराटनगर महानगरपालिकाले डेंगुको रोग नियन्त्रण तथा रोकथाम अभियानलाई तीव्रता दिएको छ । डेंगु सार्ने लार्भा नियन्त्रणका लागि महानगरले स्प्रे गर्ने अभियानलाई तीव्रता दिएको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला र स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिको उपस्थितिमा वडा नम�. . .


मंसिर १ गतेदेखि ४ गतेसम्म मोरङमा सीमानाका बन्द

विराटनगर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित गर्दै मंसिर १गतेदेखि देखि चारदिन सीमानाका बन्द रहने भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले ४ मंसिरमा हुने निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यले चार दिन सीमानाका बन्द गर्ने भएको हो । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले १. . .


मोरङ ६ मा घरघर पुग्दै राप्रपाका गोपाल कटवाल,गरिबका छोराछोरीलाई नि:शुल्क शिक्षा प्रमुख एजेन्डा

राष्ट्रिय प्रजातन्त्र पार्टिबाट मोरङ ६ मा उमेद्द्वारी दिएका गोपाल कटवाल घर दैलोमा रहेका छन् । आफ्नो पार्टीको एजेन्डाहरु सहित जनताको मत माग्दै उनि घरदैलोमा रहेका हुन् । लामो समयबाट उनि राजनीतिमा सक्रिय रहेका छन् । पंचायतकालमा नेकपा एमालेबाट वडा अध्यक्ष रुपमा निर्वाचित भएका थिए भने नेकपा माओबादीमा . . .


मेरो कामले जनताको मन जितेको छ : जीवन घिमिरे

जीवन घिमिरे ०३६ सालमा झापा शिवगञ्जको जनआदर्श माविको स्ववियु सभापतिबाट उनको राजनीतिक यात्रा शुरु भयो । ०३५ सालमा पार्टीमा आबद्ध भएदेखि अनवरतरुपमा राजनीतिमा रहेका घिमिरे अहिले एमाले केन्द्रीय सदस्य तथा प्रदेश १ को सहइन्चार्जको भूमिकामा छन् । घिमिरे ०७४ को प्रदेशसभा निर्वाचनमा मोरङ ४ (ख) बाट निर्वाच�. . .


लायन्स क्लबको आयोजनामा एक दिने स्वास्थ्य चेकअप

लायन्स क्लबहरुको आयोजनामा विराटनगरमा एक दिने स्वास्थ्य चेकअप आयोजना भएको छ । करिब २ सय बढी प्रहरी र म्यादी प्रहरीलाई मधुमेह, विशेसज्ञ डाक्टरको सेवा लगायतका स्वास्थ्य जाँच गरिएको थियो । साथै, खानेकुराको डाइट कसरी व्यवस्थित गर्ने बिषयमा समेत जानकारी दिइएको क्लब कि संयोजक एकता थापा सुबेदीले जानकारी द�. . .


घरनक्साका लागि विराटनगरमा खुल्यो ब्रोदर्स

विराटनगर । विराटनगर महानगरपालिका भित्र घर नक्सा र निर्माण सम्बन्धित सेवाका लागि थप कन्स्ट्रक्सन कम्पनीको रुपमा ब्रोदर्स कन्सल्टेन्ट एण्ड कन्स्ट्रक्सन सञ्चालनमा आएको छ । गत शक्रबार विषेस कार्यक्रम गरी आफ्नो कार्यालयको ऊद्घाटन गरेको थियो। यस भित्र घर नक्सा र नक्सा पास सम्बन्धित सम्पुर्ण कार्य हुन. . .