विराटनगर

विराटनगर महानगरद्वारा ‘विद्यालयका बालिकासँग उपप्रमुख’ अभियान सञ्चालन

विराटनगर । विराटनगर महानगरपालिकाले ‘विद्यालयका बालिकासँग उपप्रमुख’ अभियान सञ्चालन गरेको छ । महानगरपालिकाको न्यायिक समितिको आयोजनामा विराटनगर क्षेत्रभित्र सञ्चालित सामुदायिक ‘विद्यालयका बालिकासँग उपप्रमुख’ अभियान सुरु गरिएको हो । अभियानअन्तर्गत बुधबार विराटनगर-११ स्थित जनपथ माविमा कार्यक्�. . .


विराटनगरस्थित तुलसी सहकारीका दुईजना सञ्चालक पक्राउ

विराटनगर । विराटनगर–२ स्थित तुलसी बहुमुखी सहकारी संस्थाका दुईजना सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । संस्थाका अध्यक्ष फरार रहेपनि उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिइएको हो । बचतकर्ताको रकम फिर्ता दिन नसकेका कारण पछिल्लो १५ दिनयता सहकारीमा आन्दोलन चलि�. . .


विराटनगरकी सालु अग्रवाल सिएको नतिजामा बोर्ड प्रथम

विराटनगर । विराटनगरस्थित मेरील्याण्ड करियर एकेडेमीमा अध्ययनरत छात्रा सालु अग्रवाल हालै प्रकाशित नतिजामा देशैभरीबाट सिए उपाधी प्राप्त गर्ने मध्ये बोर्ड प्रथम भएकी छन्। मोफसलमा रहेको मेरील्याण्ड करिएर एकेडेमीले डिसेम्वर २०२२ मा संचालित सिए कोर्षको परिक्षाको नतिजामा अग्रवालले स्वर्ण पदक चुम्न �. . .


विराटनगरमा जारी ब्याडमिन्टन प्रतियोगिता : प्रिन्स र रशिला क्वाटरफाइनलमा

विराटनगर । नेपाल पुलिसका प्रिन्स दाहाल र आर्मीकी रशिला महर्जन बिराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता – २०२३’ को क्वाटरफााइनलमा प्रवेश गरेका छन् । नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनमा भएको प्रतियोगितामा शिर्ष . . .


विराटनगरमा ५ करोडभन्दा बढीको लागतमा निर्माण हुने ग्रिनपार्कको मेयर कोइरालाद्वारा शिलान्यास

विराटनगर । विराटनगर महानगरपालिकाले दक्षिण क्षेत्रलाई प्राथमिकतामा राखेर ठूला परियोजना अगाडि बढाएको छ । तुलनात्मक रुपमा उत्तरभन्दा दक्षिणी क्षेत्र विकासमा पछाडि परेकाले महानगरले उच्च प्राथमिकतामा राखेर विकासका योजनाहरू सञ्चालन गरिरहेको महानगरका मेयर नागेश कोइरालाले जानकारी दिए । यसै सन्दर्भ�. . .


उता कोलाहल, यता मनमा खट्पट

सुजता लिम्बु अनुहार कालो बादल मडारिए झैँ थियो । आँखामा त्रास र आसको समायोजन छर्लङ्गै देख्न सकिन्थ्यो । त्यो भीड, कोलाहलमा आकाशतर्फ फर्किएर लामो स्वास फेर्दै मौनतामा अड्किएकी थिईन् । मन भित्र के चल्दैछ ? उनै जानुन तर केही न केही सोँचाइहरुले उनको मन भित्रको कुनाकन्दरा चाहार्दै थियो । मधेसमा दिनदिनै बढ्�. . .


टर्कीका भूकम्प पीडितलाई महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीले पठाए राहत

विराटनगर। महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा बीबीए अध्ययनरत विद्यार्थीले भूकम्पले क्षति पु¥याएको टर्कीमा राहतस्वरुप सेनेटरी प्याड पठाएका छन् । क्याम्पसको बीबीए नवौ ब्याच अन्तर्गत चौंथो सेमेस्टरमा अध्ययनरत एकसय विद्यार्थीले चारसय प्याकेट प्याड पठाएका हुन् । मंगलबार प्रभावित क्ष. . .


विराटनगरमा ‘फ्लायर्स फिल्म अवार्ड २०७९’ शो चैत्र २५ गते हुने

विराटनगर । काठमान्डौ बाहिर मोफसलमा पनि नेपाली फिल्मको विकास र विस्तार गर्ने उद्देस्यले प्रदेश १ को राजधानी विराटनगरमा नेपाली फिल्मसम्बन्धी अवार्ड वितरण कार्यक्रम हुने भएको छ ।ओजस फिल्म एण्ड इन्टरटेन्मेन्ट प्रा.लि.ले ‘फ्लायर्स फिल्म अवार्ड २०७९’ आगामी चैत्र २५ गते आयोजना गर्ने भएको हो । विराटनगर म. . .


कोसी अस्पताल विराटनगरको मेसुमा रविनराज सिंह

विराटनगर । कोसी अस्पताल विराटनगरको नयाँ मेडिकल सुपरीटेन्डेन्ट (मेसु) मा डा.रविनराज सिंहले जिम्मेवारी पाएका छन् । एकवर्षको अवधीमा उनी तेस्रो मेसुको जिम्मेवारी पाउने व्यक्ति हुन् । कन्सल्टेन्ट सर्जन डाक्टर सिंहलाई स्वास्थ्य मन्त्रालयले कोसीको मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गरेको हो । फिजिसियन डाक�. . .


मोरङको बुढीगंगामा दुर्घटना, एकजना गम्भीरसहित तीनजना घाईते

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाको टंकीसिनवारीमा बुधबार बसले सिटी सवारीलाई ठक्कर दिदाँ एक गम्भीरसहित तीनजना घाईते भएका छन् । विराटनगर–जनकपुर रुटको ना ४ ख ८४३९ नम्बरको बसले प्रदेश १–०२–००३ ह ३७५४ नम्बरको सिटी सफारीलाई ठक्कर दिदाँ सिटीमा सवार तीनजना घाईते भएका हुन् । जिल्ला ट्राफिक प्रहरी का�. . .


खुल्यो मीरगञ्जको पुल : रि–रुट सुनसरी भन्टाबारी ‘डाईभर्ट’ विराटनगर आईसीपी

विराटनगर । विराटनगर भन्सार कार्यालयदेखि चार किलोमिटर दक्षिण भारतको मीरगञ्जस्थित परमान नदीको पुल सञ्चालनमा आएको छ । ढेड महिना अगाडीदेखि भारतबाट छुट्ने मालवहाक सवारी आवात–जावत भईरहेपनि भारतीय पक्षले शुक्रबार औपचारिक निर्णय गरेपछि तेस्रो मुलुकबाट आयात गरिएको मालवस्तु बोकेका सवारी समेत पुलबाट आवात. . .


मोरङमा फागुन ११ गतेदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाइने

विराटनगर । मोरङमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । यही फागुन ११ गतेदेखि उक्त औषधि खुवाउने तयारी छ । औषधि खुवाउन करिब दुई हजार स्वास्थ्यकर्मी परिचालन गरिने भएको छ । मोरङको कुल जनसङ्ख्या ११ लाख २८ हजार रहेकामा ८० प्रतिशत नागरिकलाई औषधि खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा �. . .