विराटनगर । विराटनगर–२ स्थित तुलसी सहकारीका बचतकर्ताले सञ्चालकलाई तत्काल नियन्त्रणमा लिएर रकम फिर्ता गराउन दवाव दिदैं जिल्ला प्रशासन कार्यालय मोरङ घेराउ गरेका छन् । स्थानीय प्रशासनले गत मंगलबार गराएको छलफल अनुसार शुक्रबारसम्म रकम फिर्ता गराउने प्रतिवद्धता पूरा नभएको भन्दै बचतकर्ताले शुक्रबार का. . .
विराटनगर । एक साता अगाडीसम्म कोसी अस्पताल परिसर पुग्दा फोहोर जताततै देखिन्थ्यो । एकसातापछि शुक्रबार अस्पतालको फोहोर सफा गरिएको छ । अस्पताल परिसर सफा राख्नु हरेक हिसाबले राम्रो मानिन्छ । तर, एकसाता अगाडी र पछाडीको सफाई कार्यक्रमको उद्देश्य भने फरक छ । कोसी अस्पताल विराटनगरको नयाँ मेडिकल सुपरीटेन्ड�. . .
विराटनगर । नेकपा (एमाले) निकट अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाविधेनबाट केन्द्रीय कमिटीमा बुढीगंगाका जाेसेफ घिमिरे निर्वाचित भएका छन् । आज बिहान सम्पन्न भएको मतमणनाको परिणामअनुसार घिमिरे निर्वाचित भएका हुन् । अनेरास्ववियुको पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति हुन नसकेपछि बिहीबार निर्वाचन गर. . .
सुजता लिम्बू विराटनगर । जीवनको यात्रा सहज नहुन सक्छ । अनेकन आरोह अवरोह आउँछन् । व्यवसायिक धारलाई एउटा रफतारमा लान सहज नभएपनि विराटनगरको किरण केक सम्हाल्छिन् किरण व्यास । विभिन्न उत्तरचढावहरुलाई पाखा लगाउदै व्यवसायिक उडानलाई सफलताका साथ अवतरण गराउन उनी सफल छिन् । विराटनगरमा उनको केक पार्लर नपुग्ने . . .
विराटनगर । चौथो संस्करणको मिसेस कोशीको फाइनलमा १७ जना छनौट भएका छन् । जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा विराटनगरमा हुँदै गरेको मिसेस कोशी २०२२ प्रतियोगितामा २१ जना प्रतियोगिहरुबाट प्रारम्भीक चरणको प्रतिस्पर्धामा ४ जनाप्रतियोगिहरु बहिरीएका हुन् । फाइनलको लागि १७ जना किशोरी छनौट गरिएको जय �. . .
काठमाडौं । आज दिउँसो प्रदेश नं १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने रछ । अन्य भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । आज सुदूरपश्चिम, कर्णाली र लुम्विनी प्रदेशमा आंशिक बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चि�. . .
विराटनगर । ‘उपाय स्टेसन’ को उद्घाटन हुने भएको छ । नेपालकै पहिलो बिश्रामकेन्द्र युक्त ट्रक स्टेसन उपाय स्टेसन शुक्रबार उद्घाटन हुने भएको हो । यातायात चालकहरुका लागि आराम गर्ने, खाने, बस्नका लागि सहज होस भन्ने उदेश्य सहित उपाय स्टेसनको उद्घाटन गर्न लागिएको मिडिया संयोजक न्यन्सि विष्टले जानकारी . . .
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुभयो । कार्यतालिकाअनु�. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनपछि जनक शिक्षा सामग्री केन्द्रले यस पटक समयमै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने लक्ष्यका साथ छपाइ कार्यलाई तीव्रता दिएको छ । आगामी चैत १५ गतेभित्र सबै पाठ्यपुस्तक छपाइ गरेर सम्बन्धित क्षेत्रमा पु¥याउने लक्ष्यका साथ दैनिक दुई स�. . .
विराटनगर । भारतबाट अवैध सामान भित्र्याउन अटो तथा सिटीको प्रयोग बढेको छ । बिहीबार मात्रै प्रहरीले विराटनगरमा अटो र सिटीमा अवैध सामान ल्याउँदै गरेका दुईजनालाई पक्राउ गरेको हो । भारतबाट अवैध रुपमा कपडा भित्र्याउने समूह एकाएक सक्रिय भएको देखिएको छ । भन्सार छलेर सामान भित्र्याउने यस्तो समूहलाई प्रहरील. . .
विराटनगर । विराटनगर–१२ बाट खान अयोग्य माछा बरामद गरेर नष्ट गरिएको छ । भारतबाट भित्र्याइएको माछा केशलिया रोडमा सशस्त्र प्रहरीले बरामद गरेको हो । एक क्विन्टल माछाको बजार मूल्य २६ हजार ५०० पर्दछ । माछा पक्राउ गरेपछि पशु क्वारेन्टाइट कार्यालय विराटनगरमा बुझाइएको थियो । उक्त कार्यालयले माछा नष्ट गर्ने �. . .
विराटनगर । विराटनगर–२ स्थित तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक समितिका अध्यक्ष केदारनाथ शर्मा सम्पर्कविहीन छन् । सहकारीका उपाध्यक्ष अनिता गौतम र सचिव सविता न्यौपाने मंगलबारदेखि मोरङ प्रहरीको नियन्त्रणमा छन् । सहकारीका शेयर सदस्य र बचत गरेका सेवाग्राही दैनिक जिल्ला प्रहरी कार्यालय मोरङ. . .