विराटनगर

मोरङका तीन परीक्षा केन्द्रबाट १९९ जना नक्कली परीक्षार्थी पक्राउ

विराटनगर । । मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को नक्कली परीक्षार्थी बनेर परीक्षा लेखिरहेका १९९ जना पक्राउ परेका छन् । परीक्षा केन्द्रमा संस्थागत मिलेमतो गरेर नक्कली परीक्षार्थी खडा गरेको सुचना पाएपछि प्रहरीले बिहीबार जिल्लाका तीन विद्यालयबाट १९९ जनालाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी. . .


गिरिजाप्रसाद कोइराला स्मृति हक्की : उद्घाटन खेलमा आर्मी विजयी

विराटनगर । शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिता बुधबारदेखि विराटनगरमा सुरु भएको छ । उद्घाटन खेलमा नेपाल आर्मीले विजयी सुरुवात गर्‍यो । विराटनगरको सहिद रंगशालाका नेपाल हक्की संघले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बुधबारको उद्घाटन खेलमा नेपाल आर्मीले न�. . .


तीन वर्ष भित्र खेलकुदको क्षेत्रमा सन्देश दिने गरी काम गर्ने छौँ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुद क्षेत्रलाई राजनीतिमा मिसाउने पक्षमा आफू नरहेको बताएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा सहभागि भई विभिन्न विधामा पदक विजेता कोशी प्रदेशका खेलाडीहरुलाई सम्मान गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका �. . .


क्रिकेटर ललित र दिपेशसहित दश खेलाडी प्रदेश सरकारबाट पुरस्कृत

विराटनगर । प्रदेश सरकारले विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्ने दश जना खेलाडीलाई बुधबार पुरस्कृत गरेको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरिएको समारोहमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलाडीहरुलाई सम्मान गरेका हुन् । सरकार�. . .


विराटनगरको ‘होटल एशियाटीक’मा पुल पार्टी हुने

विराटनगर । विराटनगरस्थित होटल एशियाटीकमा नयाँ बर्षको अवसरमा पुल पार्टी हुने भएको छ। बैशाख १ गते होटल एशियाटीकको स्वीमिङ्ग पुलमा पुल पार्टी हुने भएको हो । पुलपार्टीमा डिजे अन्नोन ,डिजे एके र डिजे उत्तमको प्रस्तुति साथै डान्स,म्युजिक,ड्रिंक,फुड र स्वीमिङ्गको मनोरन्जन लिन सकिने होटल एशियाटीकका संच�. . .


साढे ३ अर्ब रकम संघीय सरकारसँग माग गर्ने कोशी प्रदेश सरकारको निर्णय

विराटनगर । कोशी प्रदेश सरकार मन्त्रीपरिषद्को बैठकले संघीय सरकारसँग ३ अर्ब ४८ करोड ३६ लाख रुपैयाँ माग गर्ने निर्णय गरेको छ । संघबाट हस्तान्तरण भएर आएका पूर्वाधार विकाससँग सम्बन्धीत आयोजनाका लागि ३ अर्ब ४८ करोड ३६ लाख ५० हजार रुपैयाँ अपुग थियो ।विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्या. . .


विराटनगरमा जारी मिल्स क्रिकेट : एनबीएससी क्रिकेट क्लब फाइनलमा

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा एनबीएससी क्रिकेट क्लब विराटनगर फाइनलमा पुगेको छ । वाइआरसीसी विराटनगरलाई ६३ रनले निराश बनाउँदै एनबीएससी उपाधि नजिक पुगेको हो । वाइआरसीसीले उपाधिको लागि बिहीबार अन्तिम सेमिफाइनल खेल घरेलु टिम मिल्स क्रिकेट क्लब र एनसीसी नरपथगन्ज बिहा�. . .


विराटनगरलाई कोशी प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गर्ने तयारी

विराटनगर । विराटनगर महानगरपालिकालाई कोशी प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गर्ने तयारी भएको छ । पूर्ण खोप सुनिश्चित पालिका घोषणाका लागि महानगरले सरोकारवालासित बुधबार छलफल गरेको छ । विराटनगरलाई आगामी वैशाख ३ गते पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गर्ने महानगरको योजना रहेको छ . . .


पार्किङबाट तर्सेका विराटनगरका व्यापारीले अनुगमनको निहुँमा गराए बजार बन्द

विराटनगर । मूल्य, तौल र गुणस्तरमा ठगिएको भन्दै उपभोक्ताले गुनासो गरेपछि विराटनगर महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । महानगर उपप्रमुख शिल्पा निराला कार्कीको नेतृत्वमा बुधबारदेखि संयुक्त बजार अनुगमन सुरु गरिएको हो । अनुगमनका क्रममा विराटनगर मेनरोडस्थित आँगन स्वीटमा पीउने पानीको बोतलमा एमआरप. . .


विराटनगर हाईवे क्षेत्रका क्रसिङ्ग पोइन्टमा खडा गरियो सिमेन्टका डिभाईडर

विराटनगर । कोशी राजमार्ग अन्तर्गत विराटनगर रानीदेखि ढाटसम्म छलेन सडकको केन्द्रभागमा डिभाईडरसँगै छोडिएका ‘क्रसिङ फर स्मल ओपनिङ्ग’ क्षेत्र बन्द गरिएको छ । सडक वारपारका लागि राखिएका यस्ता क्षेत्र बन्द गरिदाँ सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ । छलेन सडकको दायाँ–बाँया ३÷३ लेनमा विभाजित गरेर फिक्स �. . .


कोशी प्रदेश : बजेट बनाउने मन्त्री छैनन्, खर्चको सीमा पूर्वानुमान भएन

विराटनगर । सरकार गठन भएको ८७ दिनसम्म पनि कोशी प्रदेश सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री नियुक्ति हुन सकेको छैन । आगामी आर्थिक वर्षको बजेट निर्माणको थाल्नुपर्ने बेलामा मन्त्रालय मन्त्री विहीन हुँदा स्रोत तथा खर्चको सीमाको पूर्वानुमान हुन सकेको छैन । मुख्यमन्त्रीसँगै आर्थिक मामिला तथा योजना र . . .


विराटनगरमा एकै व्यक्तिको सातौं पटक साइकल चोरी

विराटनगर । साईकल चोरीको विषय सामान्य लागे पनि कहिलेकाहीँ रोचक र गम्भिर हुन्छन् । विराटनगरमा साईकल होस् या मोटरसाईकल चोरी नभएको दिन हुदैन । वडा प्रहरी र जिल्ला प्रहरी कार्यालयमा हरेक दिन चोरी भएको उजुरी दिन आम नागरिक पुगेकै हुन्छन् । त्यस्तै सोमबार विराटनगरका पत्रकार गणेश लम्सालले पनि जिल्ला प्रहर�. . .