विराटनगर

विराटनगरमा होली पर्व : अन्तरधार्मिक मिलन र सद्भाव

सुजता लिम्बु विराटनगर । विविध जातजाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी रहेको नेपाल कला र संस्कृतिले धनि मानिन्छ । जहाँ सबै जातजातिको संस्कार अनुसार विभिन्न चाँडपर्वहरु मनाइने गरिन्छ । ती मध्ये विशेषरुपमा मनाइने होली पर्व प्रत्येक वर्षको फाल्गुण शुक्ल पक्षका दिन मनाइन्छ । पहडा र तराईमा फरक दिनमा. . .


विराट गोल्डकपको टिकट बिक्रि खुला: खल्ती एपबाट खरिद गर्न सकिने

विराटनगर । आगामी चैत ९ गतेदेखि हुने 'विराट गोल्डकप'को टिकट बिक्रि खुला गरिएको छ। विराटनगरको शहीद रंगशालामा आगामी चैत ९ गतेदेखि आयोजना हुने गोल्डकपको टिकट 'खल्ती' एपबाट खरिद गर्न सकिने भएको छ । प्रतियोगिताको तयारी तीब्र पारिएका बेला 'खल्ती' एप गोल्डकपसँग जोडिएको हो । रातिको समयमा फर्ल्ड लाइटमा हुने प. . .


विराटनगरमा अन्तर स्कुल महिला क्रिकेट : सरस्वती,महेन्द्र र लक्ष्मी स्कुल विजयी

विराटनगर । प्रथम विराटनगर हव अन्तर स्कुल महिला क्रिकेट प्रतियोगिता शनिबारदेखि विराटनगरमा शुरु भएको छ । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा म्यारिलिबोन क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट बाउण्ड्रीको सहयोगमा विराटनगरमा पहिलो पटक अन्तर स्कुल महिला क्रिकेट प्रतियोगिता भएको हो । विराटनगर ६ केशलिय�. . .


जेसीज विराटनगर रन सम्पन्न

विराटनगर । विराटनगर जेसीज स्थापना भएको ५० वर्ष पुगेको अवसरमा जेसीज विराटनगर रन कार्यक्रम सम्पन्न भएको छ । वर्ण जयन्ती जेसीज सप्ताहको अवसरमा विराटनगर तिनपैनीबाट सुरु भएको रन कार्यक्रम जिल्ला प्रशासन कार्यालय गोल्छा चोक हुँदै पुनः तीनपैनीमा पुगेर सम्पन्न भएको थियो । प्रतियोगितामा सहभागी हुने विर�. . .


होलीमा रसायनयुक्त रङ्गको प्रयोग स्वास्थ्यमा प्रतिकुल असर

मनिष थापा होली रङको चाड, नेपालमा मनाइने बिभिन्न चाडमध्ये सबैभन्दा बढी चर्चा गरिने तथा उमङ्ग अनी हर्सोल्लासका साथ मनाइने चाडहरुमध्ये एक पर्दछ । नहोस पनि किन, पूर्ण चन्द«माको दिन मनाइने होलीको आगमन सङ्गै एकातिर चारैतिर खुशीयाली, उमङ्ग, एक प्रकारको छुट्टै जोश अनी उत्साह छाउन थाल्छ भने अर्कोतिर लोला तथा र. . .


प्रहरीले भन्यो होलीमा महिलालाई ‘छेडखानी’ गरे कारवाही

विराटनगर । होली पर्वलाई मर्यादित, भयरहित बनाउन जिल्ला प्रहरी कार्यालय मोरङले अनुरोध गरेको छ । बालबालिका, ज्येष्ठ नागरिक र महिलाहरुलाई सम्मान गर्न प्रहरीले आग्रह गरेको हो । जर्बरजस्ती रङ्ग लगाउने र महिलालाई छेडखानी गर्ने काम अमर्यादित हुने भएकोले त्यस्तो गर्ने विरुद्ध प्रहरीले कारवाही गर्ने चेताव�. . .


स्ववियु निर्वाचन : मतदाता नामावली आज प्रकाशन हुने

काठमाडौं । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तालिका अनुसार आज मतदाताको नामावली सूची प्रकाशन हुदैँछ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको तालिका अनुसार आज मतदाता नामावली सूची प्रकाशन गरिने लागिएको हो । यसअघि चुनावमा भाग लिने विद्यार्थी सं. . .


नेकपा एमाले शाखा कमिटी विराटनगर महानगर ११ को रक्तदान र होली मिलन कार्यक्रम

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ग्रासरुट अभियान अन्तर्गत विराटनगर महानगरपालिका-११ शाखा कमिटिले विविध कार्यक्रम गरी मनाएको छ । अभियान अन्तर्गत शनिबार विराटनगर संगम पाटी प्यालेसमा आयोजित कार्यक्रममा रक्तदानदेखी होली मिलन कार्यक्रम समेत गरेको छ । कार्यक्रममा ३० जनाले रक्तदान गरेको व�. . .


विराटनगरको सेन्ट्रल बजारले पाँचौ बर्षमा प्रवेश गरि चौथो वार्षिकोत्सव मनायो

विराटनगर । विराटनगरको मेन रोडमा रहेको सेन्ट्रल बजारले चौथो बर्ष पुरा गरी पाँचौ बर्षमा प्रवेश गरेको छ । यसैविच सेन्ट्रल बजारले शनिबार एक कार्यक्रम गरी वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । वार्षिकोत्सव अवसर पारेर शनिबार बिहान सेन्ट्रल बजारका कर्मचारीहरुबीच निर्देशक राकेश जैनले केक समेत काटेका थिए । �. . .


ईश्वर बचत तथा ऋण सहकारी संस्थाले मनायो १०ओैं वार्षिकोत्सव

विराटनगर । विराटनगर ८ हाटखोलास्थित ईश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कार्यक्रम गरी १०ओैं वार्षिकोत्सव मनाएको छ। सहकारीले वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गरि मनाएको हो। फागुन १९ गते विराटनगर ८ स्थित बद्री नारायण मार्गको संगम चौकदेखि हाटखोला गीता मन्दिर हुदै मोरङ कारागारसम्मको सडक. . .


विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने अभियानमा स्थानीयको साथ

विराटनगर । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानमा स्थानीयले समेत साथ दिएका छन् । सडक मापदण्डमा परेका संरचना हटाउने अभियानमा आफैंले संरचना हटाएर स्थानीयले साथ दिएका हुन् । सडक मापदण्डमा परेका संरचनासहित महानगरको सौन्दर्यतामा ह्रास आउने गरी सडक छेउछाउ निर्माण गरेका टहरा हट�. . .


विराटनगर महानगरले आयोजना गरेको विज्ञान प्रदर्शनीको उपाधि सत्यनारायणलाई

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा महानगरस्तरीय अन्तर माध्यमिक विद्यालय विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । विराटनगरस्थित आदर्श मावि परिसरमा शनिबार एकदिने विज्ञान प्रदर्शनी भएको हो । हिसान, प्याब्सन र एन-प्याब्सन मोरङसँगको सहकार्यमा भएको प्रदर्शनीमा उत्कृष्ट भएर सत्यनारायण मावि प्रथम. . .